खबर/फिचर

सबै पढ्नुहोस

तीन शिक्षक बिरुद्ध मुद्धा, भ्रष्टाचार र नक्कली प्रमाणपत्रको अभियोग

काठमाडौं - भ्रष्टाचार र नक्कली प्रमाणपत्रको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही र नवलपरासीका तीन शिक्षक विरुद्ध छुट्टा छुट्टै मुद्धा दायर गरेको छ ।  रुपन्देहीको श्री जोगडा माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक जैस मुहम्मदले बिदाको विवरण सच्याएर भ्रष्टाचार गरेको तथा सोही विद्यालयका प्रधानाध्यापक निजामुद्दिन खाँले विद्यालयमा आवश्यक विज्ञान सामग्री खरिद गर्नको लागि निकासा.....

video audio

अन्तैवाट

सबै पढ्नुहोस

निजी विद्यालयमा अंकुश लगाउने सरकारी तयारी

निजी विद्यालयमा अंकुश लगाउने सरकारी तयारी

काठमाडौं २७ मंसिर / सरकारले निजी विद्यालयलाई अंकुश लगाउन नयाँ विकल्प अघि सारेको छ । प्रधानमन्त्री तथा मन्त्री परिषदद्धारा गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार गरेको प्रतिवेदनमा निजी विद्यालयसंग सम्बन्धित आधा दर्जन भन्दा बढी विषयमा अंकुश लगाउने व्यवस्था गरिएको छ । निजी विद्यालयको छाता संगठन प्याब्सन र एन प्याब्सनले आफ्नो प्रतिनिधित्व र सहमति विना लागु गरे मान्य नहुने चेतावनी दिएका छन् ।.....Read More

विचार / बिमर्श

सबै पढ्नुहोस

यही तालले शिक्षा मन्त्रालय चलाउनुको अर्थ छैन

यही तालले शिक्षा मन्त्रालय चलाउनुको अर्थ छैन

मुलुकको लक्ष्य सामाजिक न्याय सहितको समृद्धि किटान गरिएको छ । यो लक्ष्य हासिल गर्ने मुख्य पूर्वाधार शिक्षा हो । शिक्षालाई समाजवाद उन्मुख नबनाईकन मुलुक सामाजिक न्याय सहितको समृद्धिमा पुग्न सक्दैन । परिव.....

अस्थायी शिक्षकलाई किन अपमान ?

अस्थायी शिक्षकलाई किन अपमान ?

शिक्षक एक, तर प्रकार स्थायी, अस्थायी, राहत, अनुदान, पिसिएफ, निजी स्रोत आदि ! विभिन्न वर्ग वा प्रकारमा गरिएको यो विभाजन शिक्षकले गरेको हैन, राज्यले गरेको हो । उनीहरुलाई समान ब्यवहार नगरेर राज्यले अर.....

अस्थायीको ठाउँमा को ? जसको जुँगा बलियो उसैले नियुक्ति गर्ने हो ?

अस्थायीको ठाउँमा को ? जसको जुँगा बलियो उसैले नियुक्ति गर्ने हो ?

हामीसँग कस्ता शिक्षक रहेछन् भन्ने कुरा शिक्षक सेवा आयोगले लिएको अस्थायी शिक्षकको जारी नतिजा प्रकाशनले देखाईरहेको छ । हिजो समुदायले नियुक्ति गरेको, प्रधानाध्यापकले नियुक्ति गरेको, ब्यवस्थापन समितिको अध.....

विदेशमा शिक्षा

सबै पढ्नुहोस

अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरी मेला

अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरी मेला

काठमाडौं - अध्ययनका लागि अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीलाई लक्षित गर्दै दुई दिने शैक्षिक मेला शुरु भएको छ । शुक्रबारसम्म चल्ने “चौथो मेगा अष्ट्रेलिया शैक्षिक मेला २०७५” मा अष्ट्रेलिया स्थित विभिन्न कलेज तथा विश्वविद्यालयका प्रतिनिधि र नेपाल स्थित विभिन्न कन्सल्टेन्सीहरु गरी ३० संस्थाहरु सहभागी छन् । मेला दरबारमार्ग स्थित होटल अन्नपूर्ण परिसरमा शुरु भएको हो ।  अष्ट्रेलि.....

अन्तर्वार्ता

सबै पढ्नुहोस

पढाईको भोक जगाउने शिक्षक नै भएनन् !

पञ्चायती शासनको भर्भराउँदो समयमा चेतना विकास हुँदै थियो नरेश कोइरालाको । पारिवारिक पृष्ठभूमिका कारण नेपाली प्रजातान्त्रिक आन्दोलनलाई नजिकैबाट हेर्ने बुझ्ने मौका पाएकाले होला शायद उनमा शिक्षाको महत्वको बोध सानै देखि बसेको थियो । २०१३ सालमा काठमाडौंको पद्मोदय स्कुलबाट एसएलसी गरेका उनले ईञ्जिनीयरिङ्को स्नातक सम्मको अध्ययन भारतको रुड्की विश्वविद्यालय र जमिन मुनिको बारेमा पढाई हुने जियो टेक्निकल ईञ्जिनीयरिङ्को पढाई बैंककबाट सकेपछि&.....Read More

राम्रा कसरी राम्रा

सबै पढ्नुहोस

सबै शिक्षक हेडसर, हेडसर चाँही शिक्षक !

डोटी - ३० बर्षसम्म बुवा बसेको कुर्चिमा आफू पनि हेडमाष्टर नै भएर बस्दा टेकबहादुर सिंहको मन कम्ता भारी भएको थिएन । 'बावु राजा भएकोले छोरो पनि राजै' हुने प्रथा जसरी आफू हेडमाष्टर नभएको उनलाई राम्.....

सफाइको नमूना विद्यालय

- दिपक अनुरागी / कपिलवस्तु - दैनिक ४ सय विद्यार्थीको आवत जावत, खाइ खेली गर्ने विद्यालय चिरिच्याट्ट परेको सफा छ । हेर्दा लाग्छ यहाँ विद्यार्थी चकचके छैनन् वा विद्यलायले छुट्टै सफाइ कर्मचारी रोखेको छ.....

अभिभावक / विद्यार्थी

सबै पढ्नुहोस

सर मिसको भविष्यका लागि किन हाम्रो भविष्य बर्वाद मन्त्री ज्यू ?

आदरणीय शिक्षा मन्त्री ज्यू नमस्कार सञ्चो विसञ्चो कसरी सोधुँ ! हामी दुर्गमका अधिकाँश मान्छे अनुमान गछौं शहरका मान्छे त सँधै सुखि खुसी र सम्पन्न होलान् ! त्यसमा पनि काठमाडौंको सिंहदरवारमा बस्न.....

एउटाका शिक्षक अर्कोमा पदाधिकारी हैन, खाँटी अभिभावकबाट सुधारौं विद्यालय

शिक्षण संस्था फष्टाउनको लागि शिक्षक, विद्यार्थी र अभिभावक बीच सुमधुर सक्रिय सहभागिता आवश्यक हुन्छ । अभिभावकको रेखदेख र सहयोग विद्यालय तहमा त झन् अपरिहार्य नै हुन्छ । अहिले निजी लगानीमा सञ्चालित विद्या.....

गुरुबा / गुरुआमा

सबै पढ्नुहोस

यसरी कमजोर भयो अस्थायी शिक्षक आन्दोलन

म २०६४ सालमा अस्थायी शिक्षक भएको हुँ । त्यसपछि आयोग खुलेन, एकपटक २०७१ म खुल्यो, २०७१ म पनि मेरिट बेसिसमा खुल्यो । चारवटा पदका लागि ५ सय जनाबीच प्रतिस्पर्धा गराएर आयोगले नमिल्ने काम गरिरहेको छ । शिक्ष.....

शिक्षक दरबन्दी हैन काम दिनुपर्यो

ललितपुर - नीलप्रसाद दुलाल शिक्षक भएको बेला अहिलेको जस्तो अवस्था थिएन अर्थात्, एसएलसी पास गरेका मान्छेहरु नै कम थिए । यही कारण पनि ४० को दशकमा एउटा विद्यालयले शिक्षक पाउनु पनि गा¥हो कुरा थियो । अझ.....