राम्रा कसरी राम्रा

सबै शिक्षक हेडसर, हेडसर चाँही शिक्षक !

सबै शिक्षक हेडसर, हेडसर चाँही शिक्षक !

डोटी - ३० बर्षसम्म बुवा बसेको कुर्चिमा आफू पनि हेडमाष्टर नै भएर बस्दा टेकबहादुर सिंहको मन कम्ता भारी भएको थिएन । 'बावु राजा भएकोले छोरो पनि राजै' हुने प्रथा जसरी आफू हेडमाष्टर नभएको उनलाई राम्रै हेक्का थियो । मोहन बहादुर सिंहले धानेको विद्यालयको मूल्य मान्यता र शैक्षिक विरासतलाई सके फड्को मा...

सफाइको नमूना विद्यालय

- दिपक अनुरागी / कपिलवस्तु - दैनिक ४ सय विद्यार्थीको आवत जावत, खाइ खेली गर्ने विद्यालय चिरिच्याट्ट परेको सफा छ । हेर्दा लाग्छ यहाँ विद्यार्थी चकचके छैनन् वा विद्यलायले छुट्टै सफाइ कर्मचारी रोखेको छ । तर होइन, विद्यालय कसरी सफा राख्न सकिन्छ ? उदाहरण हुन सक्छ कपिलवस्तु वाणगंगा २ बैजलपुरको पञ्च निम्न...

विद्यालयको सिकाइ सामग्री खेतबारी र गोठ

- विष्णु विवेक / महंगा उपकरण, फराकिला कक्षा कोठा र प्रविधि बिना कामकाजी सिकाइ सम्भव छैन भन्नेहरुका लागि गतिलो जवाफ हो सुर्खेत कुनाथरी बड्डीचौर स्थित जनज्योति माध्यमिक विद्यालय । जसले पढाइ समयमै दैनिक जीवन यापनका विषय, विद्यालय छेउका खेतबारी, गोठ तथा खोरलाई पाठ्य सामग्रीका रुपमा प्रयोग गरेर सिकाइ क...

दलको कार्यकर्ता हैन शिक्षक मात्रै हुँदा !

- बन्द र हड्तालका कारण पढाई अवरुद्ध भएको खबर सुन्दा लमजुङ बाग्लुङपानीका अभिभावकलाई आश्चर्य लाग्छ । यति मात्रै हैन, उनीहरु सवै भन्दा धेरै आश्चर्यमा त त्यतिखेर पर्छन् जतिखेर कक्षामा पढाउनु पर्ने शिक्षककै आन्दोलनका कारण विद्यार्थीको पढाई रोकियोस् ! शिक्षक, कुनै दल विशेष र तिनका भातृ संगठनका कृयाकलापक...

खेलाडीले चर्चित बनाएको विद्यालय, सुधारमा दबाव

भक्तपुर - यो वर्ष दुई माध्यमिक विद्यालय चर्चामा छन् । एउटा काठमाडौं सितापाइलाको युवा सहभागिता माध्यमिक विद्यालय र अर्को भक्तपुरको श्री पद्म उच्च माध्यमिक विद्यालय । मुलुकभरका ६ हजार ५५ माध्यमिक विद्यालय मध्ये यि दुई विद्यालय चर्चामा आउनुको कारण भने छुट्टा छुटटै छ । युवा सहभागिता, राष्ट्रिय उत्कृ...

शिक्षकले आफैंलाई पत्याउँदा

भक्तपुर १० मंसिर / आम अभिभावकलाई जस्तै कृष्णप्रसाद धन्छालाई पनि लाग्यो, मेरो छोरोले राम्रो शिक्षा पाउनु पर्छ । जुन दिन उनलाई यस्तो लाग्यो उनले आफ्नो जेठो छोरो सौगातलाई भक्तपुर च्यामासिंहको वागेश्वरी उच्च माध्यमिक विद्यलायमा भर्ना गरे । जहाँ उनी आफै प्रधानाध्यापक थिए/छन् । शहरी र विशेषगरी निजी स्कुलक...

केही गर्नु पर्दैन, जम्मामा पढाए पुग्छ

- श्रीधर पौडेल ललितपुरको सैँबु र बुङ्मति । दुईवटा गाउँ विकास समितको सिमानामा दुवै तिर छ, आदर्श शौल युवक उच्च माध्यामिक विद्यालय । यसपाली एसएलसी नतिजामा शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराएर यो विद्यालय धेरैको चासोमा परेको छ । देशका सयौं सामुदायिक विद्यालयको नतिजा शून्यमा झर्दै गरेका बेला आदर्श शौलको...

बोर्डिङबाट सरकारीमा !

झट्ट सुन्दा पत्यार नलाग्ने उदाहरण फेला पर्छ काठमाण्डु बालाजुमा रहेको तरुण माध्यामिक विद्यालयमा ! माछापोखरीमा रहेको एउटा बोर्ङिङ्मा पढ्ने भारती दवाडीलाई उनका अभिभावकले यहि विद्यालयमा भर्ना गरि दिए । बोर्ङिङ् स्कुल छोडेर किन सरकारीमा त ? दवाडि भन्छिन् “ यो सरकारी भएपनि बोर्ङिङ र यसको पढाईमा कुनै फरक छ...