विचार / बिमर्श

शिक्षा मन्त्रालयको आदेश र निर्देशको भार विद्यार्थीको टाउकोमा !

शिक्षा मन्त्रालयको आदेश र निर्देशको भार विद्यार्थीको टाउकोमा !

आदेश, निर्देश र गुनासोको विश्व भण्डार नै नेपाल हो कि जस्तो लाग्छ । दुनियाँ भरबाट नेपालले सबैभन्दा बढी आयात गरेको सीप नै आदेश गर्न जान्नु हो । जन्मे देखि मृत्युसम्म अधिकांश समय अरुलाई काम गराउन यो वा त्यो गर वा नगर अनि यो भएन, उ भएन, यो पनि ठिक छैन, त्यो पनि ठीक छैन भन्दैमा बितेको छ । आदेश गरेको वा न...

देवता को हो ? : भोलिका शिक्षक र विद्यार्थीले के बुझ्ने ? के बुझाउने ?

देवता को हो ? : भोलिका शिक्षक र विद्यार्थीले के बुझ्ने ? के बुझाउने ?

व्रह्म नै देवता हो प्रतिभाषित हुने तत्व नै व्रह्म हो (निरालम्वोपनिषद, पृ. २२३) । प्रतिभाषीले जे छ त्यही देख्छ  । परमात्मा त्यही प्रतिभाषित विन्दु हो । व्रह्म पनि त्यही विन्दु हो । त्यही कुरा बुझ्ने व्यक्ति व्रह्मज्ञानी हो । उसले बुझेको ज्ञान व्रह्मज्ञान हो । लौकिक शव्दावलीमा भन्दा अणुशास्त्र...

शासकीय संरचना र शिक्षा

शासकीय संरचना र शिक्षा

नेपालको नयाँ संविधान आए पश्चात भएको शासकीय संरचना परिर्वनसंगै शिक्षा नीति र अधिकार बारेको बहस घनिभुत हुँदै छ । ७ सय ५३ स्थानीय सरकार, ७ प्रदेश सरकार तथा संघीय सरकार सहित देशमा ७ सय ६१ वटा सरकारहरु संविधान प्रदत्त अधिकारको कार्यान्वयनका लागि क्रियाशिल छन् । माध्यामिक तहको शिक्षा स्थानीय सरकार मातहत ह...

जनप्रतिनिधिलाई पत्र : विद्यालयमा सिसिटिभि र विद्युतीय हाँजिरी कि प्रभावकारी सिकाइ !

जनप्रतिनिधिलाई पत्र : विद्यालयमा सिसिटिभि र विद्युतीय हाँजिरी कि प्रभावकारी सिकाइ !

देशभरका पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य सबै जनप्रतिनिधि ज्यू, हार्दिक नमस्कार !  शैक्षिक गुणस्तर सुधारको अभियानको थालनी गर्नु भएकोमा सबै प्रति आभारी छु । तर तपाईंहरुले शुरु गरेको सुधारका प्रयास बारेका समाचार पढ्दा मेरो मनमा के के प्रश्न उठिरहन्छन् ! शैक्षिक गुणस्तर सुधारका...

शिक्षा सुधार :  कुरा र नारा भन्दा काम र व्यवहारको खाँचो

शिक्षा सुधार : कुरा र नारा भन्दा काम र व्यवहारको खाँचो

नयाँ शैक्षिक सत्र २०७६ प्रारम्भ भएको छ । सरकारले भर्ना अभियान घोषणा गरेको छ । गाउँ, नगर सबैतिरका बालबालिका विद्यालय प्रवेश गराएर छाड्ने प्रतिवद्धता बाहिर आएको छ । विद्यालय जाने उमेरका कुनै पनि बालबालिका विद्यालय बाहिर हुनु हुँदैन भन्ने निर्देश आएको छ । ९० हजार भन्दा बढी बालबालिका अझै विद्यालय बाहिर...

विद्यार्थी भर्नाको 'कस्मेटिक' आयाम

विद्यार्थी भर्नाको 'कस्मेटिक' आयाम

शिक्षा मन्त्रालयले विगतमा झै यस बर्ष पनि विद्यार्थी भर्ना अभियानको औपचारिक घोषणा गरेको छ । वि.स. २०६१ सालदेखि प्रत्येक बर्ष नयाँ शैक्षिक सत्र प्रारम्भ भएको दिन बैशाख २ गते देखि विद्यार्थी भर्ना अभियान सञ्चालन हुदै आएको भए पनि यो कति टिकाउ र कामयावी भयो भनेर  लेखाजोख भने गरिएको पाइदैन । गत बर्ष...

संघीयतामा विद्यालय शिक्षाः छलफलका बुँदाहरु

संघीयतामा विद्यालय शिक्षाः छलफलका बुँदाहरु

संवैधानिक प्रावधान नेपालको संविधानको अनुसूची ८ ले स्थानीय सरकारलाई विद्यालय शिक्षाको जिम्मेवारी दियो । अनुसूची ९ ले साझा अधिकार अन्तर्गत प्रदेश सरकार तथा स्थानीय सरकारलाई सघाउने कुरा राख्यो । यहीँ मेरो प्रश्न हो - देशका कुन कुन पालिका (स्थानीय सरकार) ले संविधानको अनुसूची ८ ले दिएको अधिकार प्रय...

शैक्षिक क्यालेण्डर के, किन र कसरी ?

शैक्षिक क्यालेण्डर के, किन र कसरी ?

शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बनाउन आवश्यक एकाइ योजना, पाठयोजना तथा अतिरिक्त क्रियाकलापहरुको संगालो हो वार्षिक शैक्षिक क्यालेण्डर । कक्षा कोठाभित्र र बाहिरका क्रियाकलाप विद्यार्थीको रूची क्षमता अनुसार तोकिएको समयमा सम्पन्न गर्नका लागि सचेत पार्न, योजनाबद्ध रूपमा शैक्षिक गतिविधि सञ्चालन गर्ने बा...

आधारभूत तह उत्तीर्ण परीक्षाः कहिलेसम्म ठगिने अभिभावक ?

आधारभूत तह उत्तीर्ण परीक्षाः कहिलेसम्म ठगिने अभिभावक ?

देशैभरका स्थानीय निकायहरूले लिएको आधारभूत तह (कक्षा आठ) उत्तीर्ण परीक्षाको नतिजा आउने क्रम चलिरहेको छ । अधिकांश विद्यार्थी 'एप्लस' वा 'ए' श्रेणीमा उत्तीर्ण भएका छन् । केही नभए 'बीप्लस' त पक्का ! सामुदायिक विद्यालयको नतिजामा पनि उल्लेख्य सुधार भएको छ । यो नतिजालाई आधार मान्ने...

दक्ष शिक्षक छैनन्, माध्यम अँग्रेजी !

दक्ष शिक्षक छैनन्, माध्यम अँग्रेजी !

चर्चित बेलायत भ्रमणका बेला राणा प्रधानमन्त्री जँगबहादुरले बुझेको मुख्य कुरा –  समाज विकासको पछिल्तिर शिक्षाको महत्वपूर्ण भूमिका छ । उनको यही चेतको मूर्त रुप, नेपालमा आधुनिक शिक्षाको जगका रुपमा विक्रम सम्बत १९१० सालमा स्थापना भएको दरवार हाईस्कुल हो । पढे पछि बाठा हुने जनताका छोराछोरीले...

परीक्षाको 'ठेक्का पट्टा र सेटिङ' रोक्न चोर्नै नमिल्ने प्रश्न

परीक्षाको 'ठेक्का पट्टा र सेटिङ' रोक्न चोर्नै नमिल्ने प्रश्न

परीक्षा मूल्याँकनको महत्वपूर्ण औजार हो । विद्यार्थीको मूल्याँकन भनेकै जाँच भन्ने बुझिन्छ । जाँच भने पछि विद्यार्थी केहि गम्भीर देखिन्छ । प्राथमिक तहदेखि विश्वविद्यालय तहसम्मका परीक्षार्थी जाँच भने पछि सतर्क, सजग बन्दै पढ्ने तर्फ लाग्छन् । विद्यार्थीको यो चरित्र धेरथोर सबैमा समान पाइन्छ । जाँचमा चोर्...

शिक्षकको पेशागत विकास : जापानिज प्रविधि

शिक्षकको पेशागत विकास : जापानिज प्रविधि

नेपाल सरकारले बर्षेनी करोडौ रकम शिक्षकहरुको पेशागत विकासका लागि  खर्च गर्दै आइरहेको छ, तर त्यसको उपलब्धी लगानीको अनुपातमा निकै कम रहेको छ । विद्यार्थी उपलब्धीको राष्ट्रिय परीक्षणका नतिजाहरुले प्रत्येक बर्ष विद्यार्थीको सिकाइ स्तर खस्कदै गएको कुरा पुष्टि गर्दछ । शिक्षकको पेशागत विकास मार्फत शिक्...

शिक्षकः पढाउने कि सिकाउने ?

शिक्षकः पढाउने कि सिकाउने ?

शिक्षक के हो ?   शिक्षक समाजको बौद्धिक व्यक्ति हो । हरेक समाजको पथ प्रदर्शक हो ।  समाज र राष्ट्र निर्माता हो । बालबालिकालाई उचित शिक्षा दीक्षा दिई अनुशासित, लगनशील र इमान्दार नागरिक बन्न प्रेरित गर्ने व्यक्ति हो । आदर्श र प्रेरणाको स्रोत हो । परिवर्तनको संवाहक हो । स्तरीय सिकाइको सबै...

परीक्षाका प्रश्न : विद्यार्थीको लागि कि शिक्षकको !

परीक्षाका प्रश्न : विद्यार्थीको लागि कि शिक्षकको !

शिक्षा ऐनको आठौं संशोधनले विद्यालय शिक्षाको संरचनामा परिवर्तन गरेर कक्षा १२ सम्मलाई माध्यमिक तहका रुपमा व्यवस्था गरेको छ । शिक्षा नियमावलीको अभावले ऐनमा भएको व्यवस्था कार्यान्वयनमा भने अड्चन आईराखेको छ । कक्षा १० सम्मको शिक्षा एकातिर अनि कक्षा ११ र १२ को शिक्षा अर्को ढंगले सञ्चालन भइरहेको छ । विद्या...

शैक्षिक क्षेत्रका उल्झन र आशंका

शैक्षिक क्षेत्रका उल्झन र आशंका

सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा छ्याप्छ्याप्ति भईसकेको उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सरकारले अहिले सम्म पनि औपचारिक रुपमा सार्वजनिक गरेको छैन । प्रतिवेदन सार्वजनिक गर्न सरकार किन हच्केको हो ? अनुत्तरीत यो प्रश्न सँगै थुप्रै आशंका र अड्कलबाजी जारी छ । शंका र संसय पनि बढ्दो छ । जनदव...