गुरुबा / गुरुआमा

यसरी कमजोर भयो अस्थायी शिक्षक आन्दोलन

यसरी कमजोर भयो अस्थायी शिक्षक आन्दोलन

म २०६४ सालमा अस्थायी शिक्षक भएको हुँ । त्यसपछि आयोग खुलेन, एकपटक २०७१ म खुल्यो, २०७१ म पनि मेरिट बेसिसमा खुल्यो । चारवटा पदका लागि ५ सय जनाबीच प्रतिस्पर्धा गराएर आयोगले नमिल्ने काम गरिरहेको छ । शिक्षण पेशामा विगत २५ वर्षदेखि आवद्ध छु म । निजी क्षेत्रमा मैले १५ वर्ष काम गरेँ । त्यसपछि सरकारी विद्याल...

शिक्षक दरबन्दी हैन काम दिनुपर्यो

शिक्षक दरबन्दी हैन काम दिनुपर्यो

ललितपुर - नीलप्रसाद दुलाल शिक्षक भएको बेला अहिलेको जस्तो अवस्था थिएन अर्थात्, एसएलसी पास गरेका मान्छेहरु नै कम थिए । यही कारण पनि ४० को दशकमा एउटा विद्यालयले शिक्षक पाउनु पनि गा¥हो कुरा थियो । अझ टेस्ट पास भएर एसएलसी दिइरहेको विद्यार्थीलाई शिक्षकका रुपमा पाउनुलाई त स्कुलले ठूलो उपलब्धिकै रुपमा ल...

निजीमा लगानी गरेका हेडसर सुधार्दै छन् सामुदायिक

निजीमा लगानी गरेका हेडसर सुधार्दै छन् सामुदायिक

कपिलवस्तु – पाटन संयुक्त क्याम्पस ललितपुरका अंग्रेजी विषयका प्राध्यापक खेमराज खनालले आफ्ना दुई सन्तान राजधानीका गुणस्तरीय दावी गर्ने निजी विद्यालयमा पढाउन चाहेनन् । गृह जिल्ला कपिलवस्तुको जनता उच्च माध्यमिक विद्यालय पिपरामै पढ्छन् उनका सन्तान । जिल्लाका औसत सामुदायिक विद्यालयको तुलनामा जनता...

एक शिक्षकको स्वीकारोक्ती : विद्यार्थी नजान्ने हैन, हामीले नसिकाएको !

–ओडराज अधिकारी, ताप्लेजुङ / ‘मेरो हजुरबुवा (धर्मानन्द), बुवा (टीकाप्रसाद) र काकाहरु पनि शिक्षक नै हुनुहुन्थ्यो । ५/६ कक्षा पढ्दादेखि नै शिक्षण पेशाप्रति नजानिँदो तवरले म आर्कर्षित भएँ । हजुरबुवाले गाउँमै शिक्षा दिने काम गर्नुभयो । अहिले मैले पढाउने विद्यालय स्थापनामा पनि उहाँले भूमिका खेल्नुभयो । यस...

दोष जति शिक्षकलाई थुपारेर राज्य पन्छिने ?

- होमबहादुर अधिकारी पूर्व प्रधानाध्यापक, जनज्योति उमावि धुपु, संखवासभा ३२ वर्ष शिक्षण पेशामा बिताएका संखुवासभा धुपुस्थित जनज्योति उच्च माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक होमबहादुर अधिकारी यतिखेर क्यानडा भ्रमणमा छन् । यही अवसरमा उनले देशको सामुदायिक शिक्षाबारे एडुखबरका प्रधान सम्पादक अनमोलमण...

पञ्चसँग जुधियो तर, बहुदलले विगार्यो शिक्षकलाई !

- विष्णु विवेक - काठमाडौं / राजा महेन्द्रले प्रजातन्त्र खोसेर पञ्चायत शासन शुरु भएको छेक ! राणा शासन अन्त्यसँगै शुरु भएको प्रजातन्त्रको स्वाद गाउँ सम्म नपुग्दै निर्दलीय ब्यवस्था शुरु भए पनि अधिकाँश नेपालीलाई के आयो के गयो पत्तो थिएन । तर, अलिकता पढा लेखा मान्छेहरु नेपालको राजनीतिक घटनाक्रमबारे चास...

कक्षा कोठामा किन जान्छन् शिक्षक ?

- विष्णु विवेक / काठमाडौ - शिक्षक कक्षा कोठामा किन जान्छन् ? जवाफ छोटो छ – पढाउन । विद्यार्थीलाई पढाउन नपाए वेचैन हुने शिक्षक कति होलान् त ? यसको जवाफ पहिलो प्रश्न जत्तिकै सपाट र स्पष्ट फेला पार्न मुस्किल छ । हो, यस्तै कठिन प्रश्नको उत्तर जान्न एक पटक अमृत साइन्स क्याम्पसका जीव विज्ञानका उप...

बेलायतको भिसा त्यागेर शिक्षक

- विष्णु विवेक  / ‘हिसाब’ भन्ने वित्तिकै ‘पिसाब’ आउँछ ! उखान कै रुपमा स्थापित भै सकेको छ यो भनाई । विद्यालय शिक्षाको अन्तिम परीक्षा एसएलसीमा मात्रै हैन उच्च माध्यामिक तहका परीक्षाफलको तथ्याङ्क विश्लेषण गर्ने हो भने पनि गणितकै कारण नतिजा खस्केको पुष्टि हुन्छ । झट्ट हेर्दा गणित बेस्वादको विषय ! विभि...

सुधार प्रयासमा एउटा हेडमाष्टर

- कृष्ण अधिकारी / राधेश्याम यादवको जागिरावधी सकिन अब ४ वर्ष बाँकी छ । पछिल्लो ३० वर्षको अवधी उनले कक्षा कोठा र विद्यार्थीसित बिताए । अहिले बर्दियाको जानकी माध्यामिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी सम्हाली रहेका यादव भन्छन्, ‘आखिर मेरो आफ्नो भन्नु तिनै केटाकेटी र स्कुल त हो ।’ हो, राधेश्याम याद...

सेना छाडेर शिक्षक

पक्कापक्कीजस्तै थियो, शिक्षक नभएको भए होमबहादुर कुँवर यतिखेर रिटायर्ड सेनाको जीवन बिताइरहेका हुन्थे । सैनिक पृष्ठभूमिको कुँवर परिवारबाट एकाएक बदलिएर शिक्षक बने । ४३ वर्ष ९ महिना केटाकेटी, शिक्षक र समुदायसित विद्यालय घर गर्दै बिताए । त्यसमध्येको ३७ वर्ष प्रधानाध्यापक भएर बित्यो । शिक्षण पेशाबाट अवकास...

एमए पास गरेर कक्षा एक मा शिक्षक !

भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या भएकै दिन प्युठानका श्यामबहादुर बुढाले गोर्खा सैनिकमा नियुक्ति पाए । घटनाले संसार तरंगित थियो, उनी सैनिक पोशाकमा सपथ लिदै थिए । त्यो थियो ३१ अक्टुबर १९८४ को कुरा । त्यसको ३ वर्षमै जागिर नछाडेको भए अहिले अवकास प्राप्त गोर्खा सैनिक श्याम बुढा भएर हिंडिरहेका ह...