अभिभावक / विद्यार्थी

दुईसय नहुँदा प्रअलाई चिठ्ठी लेख्ने विद्यार्थीको एमपीएच सम्मको यात्रा

दुईसय नहुँदा प्रअलाई चिठ्ठी लेख्ने विद्यार्थीको एमपीएच सम्मको यात्रा

‘तिमी सुर्खेतमै साइन्स पढ भन्नुहुन्थ्यो बुवाले, तर मैले त्यही बेला जिद्दी कसेँ, ‘हैन, बुवा म टेक्निकल विषय नै पढ्छु ।’ मैले जिद्दी नछाडेपछि बाध्य भएर ‘बुवाले पढाउनका लागि पैसा छैन’ भन्नुभयो । २०६५ सालमा गाउँकै मालिका माध्यमिक विद्यालयबाट एसएलसी पास गरेपछि प्राविधिक विषय...

गुनासे अभिभावक, जागिरे शिक्षक चेपुवामा विद्यार्थी

गुनासे अभिभावक, जागिरे शिक्षक चेपुवामा विद्यार्थी

अहिलेका बच्चाहरु टेक्नोलोजीमा निक्कै अगाडि छन् । अभिभावकहरु ‘मेरो बच्चा त पढ्नमा मात्र कमजोर छ, मोबाइल दियो भने त सब एप्स डाउनलोड गर्नेदेखि लिएर अरु अनेकथरी काम गर्छ, त्यसमा त मेरो बच्चा स्मार्ट छ’ भन्नुहुन्छ । बढ्दो टेक्नोलोजी र विज्ञानका सामग्रीसँगै अघि बढेका बच्चालाई हामीले कसरी हुर्क...

अभिभावक शिक्षालाई दिउँ ध्यान, नत्र साक्षर र निरक्षरको आँकडामा अल्झिरहन्छ देश

अभिभावक शिक्षालाई दिउँ ध्यान, नत्र साक्षर र निरक्षरको आँकडामा अल्झिरहन्छ देश

विषय प्रवेशः शिक्षित, व्यक्ति, परिवार, समुदायबाट मात्र राष्ट्रिय विकासको सपना साकार हुन्छ । शिक्षित नागरिक नै विकासको पहिलो आधार हो । विकास अभियानमा लागिपरेको मुलुकले शिक्षालाई पहिलो प्राथमिकतामा राखेका छन् । गुणात्मक र स्तरीय एवम् प्रतिस्पर्धात्मक शिक्षा आजको आवश्यकता हो । विकसित मुलुकको पहिलो प...

विद्यालय कि कुखुरा फार्म ?

विद्यालय कि कुखुरा फार्म ?

शिक्षा साहित्य श्रृखला अन्तर्गत यो साताको शनिबार विशेषमा एक जना विद्यार्थीको भोगाइ समेटिएको कथा : सबै गलल्ल हाँसे । भित्तामा ठोक्किएर फर्किएको तरङ्ग पुनः नयाँ हाँसोमा मिसिँदा कक्षाकोठा पुरै गुञ्जायमान भयो । म भने मौन थिए ! किन भने, मलाई देख्नु नै हाँसोको कारण थियो । मेरोे च्यातिएको झोला,...

अभिभावकत्वको संकट

अभिभावकत्वको संकट

जिम्मेवारीले ओतप्रोत र वैधानिकता प्राप्त एक गहन र सारयुक्त हो – अभिभावक । अभिभावकले निर्वाह गर्ने भूमिका नै अभिभावकत्व हो । हाम्रो सन्दर्भमा अभिभावक र अभिभावकत्वले देख्ने र बुझ्नेहरुलाई अनि स्वयं अभिभावकलाई नै गिज्याइरहेको छ, उपहास गरिरहेको छ । शास्वत सत्यले जो संग जे गुण छ त्यो बाहिर परिचयमा...

शिक्षकको पत्र अभिभावकलाई :‘तपाइँको बाटो हेरेर बसिरहेकी छु ।’

शिक्षकको पत्र अभिभावकलाई :‘तपाइँको बाटो हेरेर बसिरहेकी छु ।’

प्रिय अभिभावकहरु,     नमस्कार, आराम छु, तपाइँ लगायत सम्पूर्ण परिवारलाई आरामै होस् भनी माता नवदुर्गासित प्रार्थना गर्दछु । साथै २०७३ सालको विजया दशमकीको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । आज म तपाइँहरुै छोराछोरी पढ्ने विद्यालयमा बसेर यो पत्र लेख्दैछु । तपाइँको केही...

अभिभावक शिक्षाको अभाव हुँदाको परिणाम....

अभिभावक शिक्षाको अभाव हुँदाको परिणाम....

शिक्षित, व्यक्ति, परिवार, समुदायबाट मात्र राष्ट्रिय विकासको सपना साकार हुन्छ । शिक्षित नागरिक नै विकासको पहिलो आधार हो । विकास अभियानमा लागिपरेको मुलुकले शिक्षालाई पहिलो प्राथमिकतामा राखेका छन् । गुणात्मक र स्तरीय एवम् प्रतिस्पर्धात्मक शिक्षा आजको आवश्यकता हो । विकसित मुलुकको पहिलो पहिचान नै शैक्षिक...

आफ्ना छोराछोरी बोर्डिङमा पढाउने शिक्षकले बिगा¥यो सरकारी स्कुल ।

–हरिप्रसाद दुलाल– काभ्रे । मेरा तीन नातिनामध्ये नाति बोर्डिङमा र दुई नातिनी सरकारी स्कुलमा पढिरहेका छन् । तिनीहरुमध्ये नातिनी सपनेश्वर उमाविको कक्षा ७ मा, नाति नालाको स्प्रिङहिलको कक्षा २ मा, एउटा नातिनी खावाको महांकाल प्राविको नर्सरीमा पढ्छ । मैले बा¥हखरी जानेको छु, आफ्नो नाम लेख्न आउँछ, हिसावमा...

डाक्टर, इञ्जिनियर मात्रै हैन, संस्कृत पनि !

- दिपक अनुरागी / कपिलवस्तु - छोराछोरीलाई डाक्टर, इञ्जिनियर वा पाइलट बनाउनुलाई अभिभावकले गर्व गर्ने क्रम अझै जारी छ । साना नानीहरुलाई तिमी ठूलो भए पछि के बन्छौ ? भनेर सोध्ने हो भने त्यस्तै उत्तर दिन्छन् । यसको सिधा कारण हो अभिभावकको यहि मानसिकता ! शिक्षा भन्ने कुरा ज्ञान र सीपका लागि हो भन्ने नबु...

कसले छेक्यो विद्यालयलाई राजनीतिबाट मुक्त राख्न ?

- लक्ष्मि प्रसाद पङ्गेनी / सामुदायिक बिद्यालयको शैक्षिक उपलब्धी र सामुदायिक बिद्यालयप्रती जनताको बिश्वास खस्कदै गएको कुरा सबै सरोकारवालाहरुले महसुस गरेकै कुरा हो । यस सम्बन्धी धेरै बहस, पैरवी, सभा, गोष्ठी तथा सेमिनार नभएका पनि होइनन् । जिल्ला शिक्षा अधिकारी तथा प्रधानाध्यापकहरुको सामुहिक प्रतिबद्धता...

अभिभावकले राहतको सास कहिले फेर्ने ?

सरिता अर्याल /  विहानै पाँच बजे मेरो मोवाइलको घन्टी बज्यो । जय प्रकाश भाइको फोन रहेछ । एका विहानै किन के भयो र फोन गरे भनेर डराउदै भने — हेलो “दिदी छोरालाई आफ्नो गच्छे अनुसारको राम्रो स्कूलमा राखौ भनेको मैले त नसक्ने रहेछु । तलवको आधा त बच्चाको पढाइमै जाने रहेछ अनि खानु, लाउनु र घर भाडा ? के गर्ने ल...

किनारामा अभिभावक : सम्भव छैन विद्यालय सुधार

- कृष्ण थापा / समय सुहाउँदो हिसावमा, नयाँ शिक्षा ऐनको माग भई रहेको सन्दर्भमा प्रस्तावित शिक्षा ऐनमा सामुदायिक विद्यालयहरुको व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकारलाई न्यूनिकरण गर्ने प्रावधान राख्न खोजिएको छ । नेपाल सरकारको शिक्षा नितिमा निःशल्क शिक्षाको नारा सर्वव्याप्त छ, त्यसैका अधारमा अन्तर्राष...

ब्यवहारिक र वैज्ञानिक शुल्कका पक्षमा

- सुप्रभात भण्डारी / निजी बिद्यालयहरुको शुल्क व्यवहारिक र वैज्ञानिक हुनुपर्दछ। सन्दर्भ नयां शैक्षिक शत्र शुल्क वृध्दि वा समायोजन भन्ने हो, २०६९ सालमा निर्धारण गरिएको शुल्क र सर्वोच्च अदालतले ३ वर्ष सम्म शुल्क नवढाउन दिएको आदेस (आदेस बिपरीत कतिपय बिद्यालयहरुले मासिक शुल्क वाहेक अन्य शुल्क वढाएको भन्न...

निजी विद्यालय अभिभावकको बाध्यात्मक विकल्प

– नित्यराज दाहालहरेक वर्ष नयाँ शैक्षिक सत्र सुरु भएपछि अभिभावकको तनाव बढ्छ । निजी विद्यलाय हुन् वा सामुदायिक तनाव दुवैसित जोडिएको छ । निजीमा छोराछोरी पढाउने अभिभावक पनि तनावमा छन् र सरकारीमा पढाउने पनि तनावमा छन् । यसले हाम्रो देशको विद्यालय शिक्षाको भविष्य आश लाग्दो छैन भन्ने