Ad

विदेशमा शिक्षा

शैक्षिक मेला गरिने

शैक्षिक मेला गरिने

काठमाडौं - विदेशमा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीका लागि परामर्श र आवश्यक जानकारी दिन हरेक बर्ष जस्तै यो बर्ष पनि शैक्षिक मेला गरिने भएको छ ।  नेपाल शैक्षिक परामर्श संघ ईक्यानले गर्न लागेको उक्त मेलाको एक लाख भन्दा वढि विद्यार्थी र अभिभावकले अवलोकन गर्ने आयोजक संस्थाका अध्यक्ष...

संसारको पुरानो विश्वविद्यालय : जुन महिलाले स्थापना गरेकी थिईन्

संसारको पुरानो विश्वविद्यालय : जुन महिलाले स्थापना गरेकी थिईन्

काठमाडौं - संसारको सबैभन्दा पुरानो विश्वविद्यालय युरोप, चीन या यस्तै कुनै विकसित देशमा हुनुपर्छ र त्यो कुनै पुरुषले स्थापना गरेको होला भन्ने सोच्दै हुनुहुन्छ भने तपाईँ पूर्णतः गलत हुनुहुन्छ ।   हालसम्म अस्तित्वमा रहेको सबैभन्दा पुरानो विश्वविद्यालय ‘अल–क्वरेविइन’ हो जुन अहि...

अष्ट्रेलियाका नेपाली विद्यार्थीमा 'डिप्रेसन', प्रवाह रोक्न सुझाव

अष्ट्रेलियाका नेपाली विद्यार्थीमा 'डिप्रेसन', प्रवाह रोक्न सुझाव

काठमाडौं - नेपाली विद्यार्थीमा उच्च डिप्रेसन भएको भन्दै अष्ट्रेलिया स्थित नेपाली दूतावासले विद्यार्थीको प्रवाह रोक्न उचित संयन्त्र निर्माण गर्न सुझाव दिएको छ । नेपाली विद्यार्थीको अवस्थाका बारेमा परराष्ट्र मन्त्रालयलाई हालै पठाईएको पत्रमा दूतावासले नेपाली विद्यार्थीमा अत्यधिक 'डिप्रेसन', ...

सार्वजनिकसँग प्रतिष्पर्धा गर्न नसकेर निजी विद्यालयहरु बन्द !

सार्वजनिकसँग प्रतिष्पर्धा गर्न नसकेर निजी विद्यालयहरु बन्द !

काठमाडौं - नेपालको संविधानले शिक्षालाई मौलिक हकका रुपमा ब्यवस्था गरेसँगै शिक्षा ब्यापारको क्षेत्र हुने वा नहुने भन्ने बहस चलिरहँदा रुवाण्डाका निजी विद्यालयहरु भने बन्द हुने संघारमा पुगेका छन् । अभिभावकहरु सार्वजनिक विद्यालयतर्फ आकर्षित हुँदा रुवाण्डाका निजी विद्यालय बन्द शिर्षकमा http://newspeako...

विद्यार्थी बोकेको बसलाई रेलले ठक्कर दिदाँ १३ विद्यार्थीको मृत्यु

विद्यार्थी बोकेको बसलाई रेलले ठक्कर दिदाँ १३ विद्यार्थीको मृत्यु

काठमाडौं - भारतको कुशीनगर जिल्लाको बेहपूर्व भन्ने ठाउँमा रेलले विद्यार्थी बोकेको बसलाई ठक्कर दिदाँ कम्तिमा १३ विद्यार्थीको मृत्यु भएको छ । दुर्घटनामा परेका बालबालिका अधिकांश दश वर्षमुनिका रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उत्तर प्रदेशको राजधानी लखनउबाट ३ सय २३ किलोमिटर टाढा भएको उक्त&nb...

ईक्यान चुनाव : नीतिगत बहस कि राम - रमिता मात्रै !

ईक्यान चुनाव : नीतिगत बहस कि राम - रमिता मात्रै !

काठमाडौं - विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई परामर्श दिने 'नाम' मा खुलेका कन्सल्टेन्सीहरु आवद्ध नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को नयाँ नेतृत्व चयनका लागि सरगर्मी जारी छ । पेशागत संगठन भनिए पनि निर्वाचन भन्ना साथ राजनीतिक आस्थाका आधारमा हुने कित्ताकाट हाम्रो सन्दर्भमा सामान्य भई...

विद्यालयको बस दुर्घटना, ३० जनाको मृत्यु

विद्यालयको बस दुर्घटना, ३० जनाको मृत्यु

काठमाडौं - भारतको हिमांचल प्रदेश स्थित काँगडामा विद्यालयको बस दुर्घटना हुँदा कम्तिमा ३० जनाको मृत्यु भएको छ । जसमा २७ जना विद्यार्थी दुई जना शिक्षक र एक बसका चालक रहेका एएफपी समाचारलाई उदृत गर्दै विविसिले जनाएको छ । 'उक्त स्कूल बस सडकबाट झण्डै २०० फिट तल गहिरो खोंचमा खस्दा २७ जना विद्यार्थी,...

शैक्षिक परामर्शको नाममा 'म्यानपावर' को धन्दा

शैक्षिक परामर्शको नाममा 'म्यानपावर' को धन्दा

काठमाडौं - विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई परामर्श दिने नाउँमा खोलिएको कन्सल्टेन्सीमा म्यानपावरको धन्दा हुने गरेको फेला परेको छ ।  महानगरीय प्रहरी अपराध महाशाखाको टोलिले पुलतीसडकमा रहेको एक कन्सल्टेन्सीका सञ्चालकलाई पक्राउ गरेपछि उक्त तथ्य सार्वजनिक भएको हो ।   पुतलीसडक स्थि...

शिक्षकलाई बन्दुक !

शिक्षकलाई बन्दुक !

काठमाडौं - पटक पटक विद्यालयमा बन्दुकधारीले आक्रमण गरेर विद्यार्थीको हत्या गर्न थाले पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षकहरुलाई बन्दुक राख्न दिने प्रस्स्तावको समर्थन गरेका छन् । ह्वाइट हाउसमा भएको बन्दुक आतंक सम्बन्धी कार्यक्रममा विद्यालय वरपर बन्दुक माथि प्रतिबन्ध लगाउने र शिक्षकहरूलाई...

निष्कासित विद्यार्थीले हाने अन्धाधुन्ध गोलि, १७ जनाको हत्या

निष्कासित विद्यार्थीले हाने अन्धाधुन्ध गोलि, १७ जनाको हत्या

काठमाडौं - अमेरिकाको फ्लोरिडा स्थित एक उच्च माध्यमिक विद्यालयमा एक पूर्व विद्यार्थीले अन्धाधुन्ध गोलि हानेर १७ जनाको हत्या गरेका छन् । घटनामा अरु १४ जना विद्यार्थी घाइते भएका छन् । मायामी भन्दा ७० किलोमिटर उत्तरमा पर्ने पार्कलेण्डमा रहेको मर्जोरी स्टोनमेन डग्लस हाइ स्कूलका पूर्व विद्यार्थी निकोलस...

ट्रम्प नीतिले नेपाली विद्यार्थी अमेरिका प्रवेशमा असर नगर्ने

ट्रम्प नीतिले नेपाली विद्यार्थी अमेरिका प्रवेशमा असर नगर्ने

काठमाडौं - राष्ट्रपति डोनाल्ड ट्रम्पले अवलम्बन गरेको नीतिले नेपाली विद्यार्थीको अमेरिका प्रवेशमा कुनै पनि असर नगर्ने नेपाल स्थित अमेरिकी दुतावासले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड आप्रवासीका सवालमा अनुदार मानिन्छन् । यस्तो अवस्थामा नेपाली विद्यार्थीका बारेमा के हुने हो भन्ने चासो ब्याप्त भईरहेक...

अमेरिका जाने नेपाली विद्यार्थीको संख्यामा वृद्धि, प्रमुख २५ मध्ये नेपाल १२ औं स्थानमा

अमेरिका जाने नेपाली विद्यार्थीको संख्यामा वृद्धि, प्रमुख २५ मध्ये नेपाल १२ औं स्थानमा

काठमाडौं - अध्ययनका लागि अमेरिका जाने नेपाली विद्यार्थीको संख्यामा वृद्धि भएको छ । 'ओपन डोर्स रिपोर्ट' का अनुसार सन् २०१७ मा अमेरिका जाने नेपाली विद्यार्थीको संख्यामा २० प्रतिशतले वृद्धि भएको हो । धेरै विद्यार्थी अमेरिका जाने विभिन्न २५ देश मध्ये नेपाल १२ औं स्थानमा रहेको उक्त रिपोर्टमा उ...

सेभ द चिल्ड्रेनमा आक्रमण २ को मृत्यु, १२ घाइते

सेभ द चिल्ड्रेनमा आक्रमण २ को मृत्यु, १२ घाइते

काठमाडौं - बालबालिकाको शिक्षा लगायत अन्य अधाधारभूत क्षेत्रमा कार्यरत अन्तराट्रिय  संस्था सेभ द चिल्ड्रेनको अफगानिस्तानस्थित कार्यालयमा भएको आक्रमणमा २ जनाको मृत्यु हुनाका साथै १२ घाइते भएका छन् । पूर्वी अफगानिस्तानको जलालाबादस्थित कार्यालयमा स्थानीय समय अनुसार बुधबार बिहान ९ बजे आक्रमण भएको...

कक्षा सुरु हुनु अघि अन्धाधुन्ध गोली प्रहार !

कक्षा सुरु हुनु अघि अन्धाधुन्ध गोली प्रहार !

काठमाडौं - अमेरिकाको एक विद्यालयमा १५ बर्षका छात्रले अन्धाधुन्ध गोली प्रहार गरेर २ जनाको हत्या गरेका छन् । घटनामा १७ विद्यार्थी घाईते भएको अन्र्तराष्ट्रिय सञ्चार माध्यामहरुले जनाएका छन् । कक्षा सुरु हुनु अघि त्यहि विद्यालयमा पढ्ने छात्रले ह्याण्डगन मार्फत अन्धाधुन्ध गोली प्रहार गरेको सञ्चारमाध्यमले...

गन्तब्य मुलुकका प्रतिनिधिसँग विद्यार्थीले गरे प्रत्यक्ष अन्तरकृया

गन्तब्य मुलुकका प्रतिनिधिसँग विद्यार्थीले गरे प्रत्यक्ष अन्तरकृया

काठमाडौं - विदेशमा अध्ययन गर्न जान ईच्छुक विद्यार्थीले आआफ्ना रुचीका देशको शैक्षिक अवस्था तथा त्यहाँका विश्वविद्यालय र कलेजका बारेमा सम्बन्धित प्रतिनिधि सँग प्रत्यक्ष अन्तरकृया गरेर जानकारी हासिल गरेका छन् । विदेशमा पढ्न जान चाहने विद्यार्थीलाई लक्षित गरी कंगारु ऐजुकेशन फाउण्डेशनले आयोजना गरेको श...