खबर/फिचर

चिटिक्कको सामुदायिक छाडेर बिजोगको ‘बोर्डिङ’ मा !

चिटिक्कको सामुदायिक छाडेर बिजोगको ‘बोर्डिङ’ मा !

भक्तपुर - बोर्डिङ् स्कुल भन्ने बित्तिक्कै धेरैको मनमा आउँछ, चिटिक्क र विभिन्न रंगहरु लगाइएको भवन, अनि कक्षाकोठा पनि त्यस्तै चिटिक्क परेका । त्यही चिटिक्क परेको भवन हेरेर आफ्ना सन्तान बोर्डिङमा पठाउने अभिभावकहरु पनि छन् । तर, राजधानी काठमाडौंसँग जोडिएको भक्तपुरको सूर्यविनायक नगरपालिकाको एउटा बोर्ड...

जहाँ भर्ना नै भएनन् विद्यार्थी

जहाँ भर्ना नै भएनन् विद्यार्थी

भक्तपुर – सूर्यविनायक नपाको दधिकोटको चित्रपुर, नेवार बस्तीको बाहुल्यता भएको सो बस्तीको बीचमा छ, चित्रपुर प्रावि(आधारभूत विद्यालय) । वि.सं. २०३३ सालमा खोलिएको सो विद्यालयमा गत वर्ष अर्थात् २०७३ सम्ममा २५ जना विद्यार्थी भर्ना भएका थिए ।‘ गत शैक्षिक सत्रमा बैशाखदेखि चैतसम्ममा २५ जना विद्या...

बिहानी प्रार्थनामै हाजिरी, गयल हुने विद्यार्थीमा कमी

बिहानी प्रार्थनामै हाजिरी, गयल हुने विद्यार्थीमा कमी

भक्तपुर–बिहान १० बजे स्कुलको चौरमा विद्यार्थीहरु लस्करै उभिए । कक्षागत रुपमा उभिएका विद्यार्थीअघि कक्षा शिक्षक पनि उभिए । एकजना विद्यार्थीलाई अघि बोलाइयो र बिहानीको प्रार्थना सञ्चालन गर्न लगाइयो । विद्यार्थीले फटाफट आफ्ना सहपाठीहरुलाई अनुरोध गरे । ‘गोडाफाट, सर्तक, ह्यान्ड्स अप, ह्यान्डस...

टीआईटीआईले अध्यापन अनुमति पत्र प्रदान गर्ने

टीआईटीआईले अध्यापन अनुमति पत्र प्रदान गर्ने

भक्तपुर– प्राविधिक प्रशिक्षण प्रतिष्ठान(टीआईटीआई)ले स्थानीय तहमा पनि आफ्नो तालिमका कार्यक्रम अघि बढाउने भएको छ । योसँगै सो प्रतिष्ठानले देशभर छरिएर रहेका प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिमको क्षेत्रमा काम गर्दै आएका संस्थाहरुमा कार्यरत प्रशिक्षक तथा भविष्यमा प्रशिक्षक बन्न चाहनेहरुका ला...

आधारभूत तहमै ४ लाख ३९ हजार बालबालिका विद्यालय बाहिर

आधारभूत तहमै ४ लाख ३९ हजार बालबालिका विद्यालय बाहिर

काठमाडौं - सरकारले विद्यार्थी भर्ना कार्यक्रम गरे पनि सो कार्यक्रमले देशभरका साढे चारलाख बालबालिकालाई छुन सकेको छैन । नयाँ शैक्षिक सत्रको सुरूवातसँगै ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ नारा तय गरेर ‘भर्ना अभियान’ चलाए पनि आधारभूत तहमै चार लाख ३९ हजार बालबालिका विद्यालय बाहिर रहेको...

०७२ बैशाख १२ देखि ०७४ बैशाख १२ सम्म: अझै विद्यार्थी सोध्छन्, ‘हाम्रो विद्यालय कहिले बन्छ ?’

०७२ बैशाख १२ देखि ०७४ बैशाख १२ सम्म: अझै विद्यार्थी सोध्छन्, ‘हाम्रो विद्यालय कहिले बन्छ ?’

काठमाडौं- २०७२ बैशाख १२ गतेको भूकम्पको कारण विशेषतः १४ जिल्ला नराम्ररी प्रभावित भयो । यसबाट ठूलो जनधनको क्षति भयो । भूकम्पबाट अछुतो नरहेको क्षेत्र शिक्षा पनि हुन पुग्यो । १२ बैशाखको ११ बजेर ५६ मिनेट प्रकृतिले दिएको ५६ सेकेन्डको त्यो घाउमा थप पीडा दिने काम १३, २९ हुँदै क्रमशः विभिन्न समयमा आएका पराकम...

शिक्षा मन्त्री र मुख्य सचिव कटाक्ष : नियमावलीका बारेमा आरोप प्रत्यारोप नगर्न मन्त्रालयको आग्रह

शिक्षा मन्त्री र मुख्य सचिव कटाक्ष : नियमावलीका बारेमा आरोप प्रत्यारोप नगर्न मन्त्रालयको आग्रह

काठमाडौं - मुख्य सचिवको असहयोगका कारण नियमावली जारी गर्न नसकेको शिक्षा मन्त्रीको सार्वजनिक अभिब्यक्तिसँगै चिसिएको ब्यूरोक्रेसी - राजनीतिक नेतृत्वको सम्बन्ध सुधारका लागि अन्ततः शिक्षा मन्त्रालयनै अघि सरेको छ । मन्त्रीपरिषद्मा विचाराधिन रहेको नियमावलीका बारेमा आरोप प्रत्यारोप नगर्न शिक्षा मन्त्रालय...

चुनावमा उठ्ने शिक्षक—प्रअको हाइहाइ, विद्यार्थी र विद्यालयलाई भने सकस

चुनावमा उठ्ने शिक्षक—प्रअको हाइहाइ, विद्यार्थी र विद्यालयलाई भने सकस

काठमाडौं– ज्ञानेश्वर मावि सिद्घेश्वरमा कार्यरत शिक्षक पृथ्वीराज पन्तले आजबाट लागू हुने गरी जिल्ला शिक्षा कार्यालयमा राजिनामा दिए । अँग्रेजी विषयमा निमावि द्धितीय तहमा कार्यरत उनले राजिनामा दिएपछि विद्यालय कसरी चलाउने भन्ने चिन्तामा विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समिति पुगेको छ । ‘उहाँ वडा...

सरकारको आठ महिना, शिक्षाको उपलब्धि 'सुरुवात' मा सिमित

सरकारको आठ महिना, शिक्षाको उपलब्धि 'सुरुवात' मा सिमित

काठमाडौं - सरकारले सार्वजनिक गरेको आफ्नो आठ महिने अवधिमा भएका उपलब्धिमा शिक्षाका विषयलाई भने 'सुरुवात गरिएका' उल्लेख गरिएको छ । तीन बुँदामा उल्लेख गरिएका शिक्षाका विषय मध्ये ५६ औं बुँदामा २०७२ सालको एस.एल.सी. परीक्षामा ए प्लस ल्याई हाल सामुदायिक मा.वि.मा नै अध्ययनरत छात्राहरुलाई एकमुष्ठ र...

जनकको मुखैको स्कुलमा त पुगेन पाठ्यपुस्तक, अन्त के पुग्नु ?

जनकको मुखैको स्कुलमा त पुगेन पाठ्यपुस्तक, अन्त के पुग्नु ?

भक्तपुर– जनक शिक्षा सामग्री केन्द्र लि. र आदर्श माध्यमिक विद्यालय आमुनेसामुने छन् । केन्द्र र विद्यालयलाई सानोठिमी सडकले मात्र छुट्याएको छ । विद्यालयबाट केन्द्रमा हिँडेर जाने हो भने पनि १५ पाइलाभन्दा बढी हिँड्नुपर्दैन । दूरीको हिसाबले जम्मा त्यति फरकमै रहेको विद्यालयमा पनि शैक्षिक सत्र सुरु भए...

भर्ना अभियान ‘कर्मकाण्डी’

भर्ना अभियान ‘कर्मकाण्डी’

काठमाडौं - शिक्षा मन्त्रालयले हरेक वर्ष नयाँ विद्यार्थीलाई स्कुल भित्र्याउन आकर्षक नारा तय गर्ने गरेको छ । यस वर्ष देशभरका सामुदायिक विद्यालयले जिल्ला शिक्षा कार्यालयको नेतृत्व र निर्देशनमा नयाँ वर्षको सुरूवातसँगै ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ नारा तय गरेर ‘भ...

नयाँ शिक्षा ऐन पछिको पहिलो एसएलसी, तयारी पुरा

नयाँ शिक्षा ऐन पछिको पहिलो एसएलसी, तयारी पुरा

काठमाडौं - आउँदो आईतबारबाट शुरु हुने कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । शिक्षा ऐनको आठौं संशोधनले विद्यालय शिक्षाको संरचनामा गरेको परिवर्तन पश्चात हुन लागेको यो परीक्षा माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा हो । यस अघि कक्षा १० मा हुँदै आएको माध्यामिक शिक...

छात्रवृत्ति सिफारिश पत्र बनाइदिन मन्त्रालयकै कर्मचारीको ‘दबाब’

छात्रवृत्ति सिफारिश पत्र बनाइदिन मन्त्रालयकै कर्मचारीको ‘दबाब’

काठमाडौं– निजी स्कुलले दिने छात्रवृत्तिमा शिक्षा क्षेत्रका कर्मचारीले नजर लगाउन थालेका छन् । सरकारी लगानीमा सञ्चालित सार्वजनिक स्कुलहरुको सट्टा संस्थागत विद्यालयहरुप्रति विश्वास गरी शिक्षाका विभिन्न निकायमा कार्यरत कर्मचारीले आफ्ना सन्तान पढाउन निजी विद्यालयले दिनुपर्ने छात्रवृत्तिमा नजर लगाउ...

शिक्षा नियमावली परिमार्जन गर्न सामाजिक समितिमा

शिक्षा नियमावली परिमार्जन गर्न सामाजिक समितिमा

काठमाडौं – शिक्षा नियमावलीलाई संघीय संरचना अनुसार परिमार्जन गर्न मन्त्रीपरिषद् अन्र्तगतको सामाजिक समितिमा पठाईएको छ । कुनै पनि मन्त्रालयका एजेण्डाहरु मन्त्रीपरिषद्मा लैजानु अघि आवश्यक ठानिएमा सरकारले उक्त समितिमा थप छलफल गरी अन्तिम रुप दिन्छ । त्यो समितिमा थप घट गरेर मन्त्री परिषद्मा लैजाने गर...

अस्थायी शिक्षकको परीक्षा केन्द्र र मिति निर्धारण

अस्थायी शिक्षकको परीक्षा केन्द्र र मिति निर्धारण

भक्तपुर । अस्थायी शिक्षकहरुका लागि आन्तरिक विज्ञापनको परीक्षा मिति र परीक्षा केन्द्र निर्धारण गरेको छ । यसअघि परीक्षा मिति र परीक्षा केन्द्र पछि तोक्ने गरी विज्ञापन गरेको शिक्षक सेवा आयोगले  मिति र केन्द्र निर्धारण गरेको हो । जसअनुसार असार २४ गते शनिबार ११ बजे परीक्षा हुने भएको छ । आयोगले बुधव...