Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
अन्तैवाट

शिक्षा ऐन फेरि संसोधन हुँदै

सोमबार, १२ असार २०७४

काठमाडौं १२ असार / दश महिनाअघि संसोधित शिक्षा ऐन फेरि संसोधन हुने भएको छ । अस्थायी शिक्षकले राखेका माग पूरा गर्न ऐन संसोधन गर्न लागिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

आफ्ना माग पूरा गर्न आमरण अनशनमा बसेका शिक्षक र मन्त्रालयका अधिकारीबीच भएको वार्तामा ऐन संसोधन प्रक्रियामा लैजाने शिक्षा मन्त्रालयका अधिकारीले प्रतिवद्धता गरेका हुन् ।

अन्नपूर्ण पोष्टमा प्रकाशित खबर ।

 

प्रतिक्रिया