Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
जिव्रो

अन्सन त के धमाधम शिक्षक झुन्डिए पनि आयोग रोकिन्दैन

सोमबार, २३ साउन २०७४

Gopal Acharya को प्रोफाइल तस्वीर

Gopal Acharya : भाद्र ३  गते अस्थायी शिक्षकको परीक्षा हुने निश्चित । अस्थायी खाटी शिक्षकसँग कुरा मिलेको छ तर गोल्डेन हेन्सेकमा फरम भरेर शिक्षामा राजनिती गर्ने उद्देश्य लिएर आन्दोलनको नाटक रच्नेसँग कुरा मिल्नु जरुरी छैन । अन्सन त के धमाधम शिक्षक झुन्डिए भन्नेखबर आए आयोग रोकिन्दैन ।

प्रतिक्रिया