Edukhabar
बुधबार, १२ बैशाख २०८१
अन्तैवाट

त्रिविका आगिंक क्याम्पसमा तालाबन्दी

शुक्रबार, २७ साउन २०७४

काठमाडौं २७ साउन / चार महिनादेखि आन्दोलनरत आंशिक प्राध्यापकले आफ्ना मागको सुनुवाइ नएपछि बिहीबार त्रिभुवन विश्वविद्यालयका सबै आंगिक क्याम्पसमा तालाबन्दी गरेको छन् ।

नेपाल आंशिक प्राध्यापक संघको नेतृत्वमा आन्दोलन गर्दै आएका आंशिक प्राध्यापकले करार नियुक्तिको मा गर्दै बिहीबार पेनडाउन समेत गरे । चार महिनादेखि शान्तिपूर्ण आन्दोलान गर्दै आए पनि राज्यले सुनुवाइ नगरेकोले बाध्य भएर तालाबन्दी गर्नुपरेको संघका अध्यक्ष शशीकुमार शर्माले बताए ।

नागरिकमा प्रकाशित खबर ।

 

प्रतिक्रिया