Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
जिव्रो

शिक्षण व्यबस्थालाई धरापमा पार्ने काम स्थाई शिक्षकले गरेका हुन

सोमबार, ३० साउन २०७४

अजयकुमार झा's Profile Photo, Image may contain: 1 person, sunglasses, eyeglasses and closeup

अजयकुमार झा  नेपालको शिक्षण व्यबस्थालाई धरापमा पार्ने काम भटराईका कृपापात्र स्थाई शिक्षकहरुले गरेका हुन। विद्यालयमा राजनीति,भ्रष्टाचारी र पढाउन न जानेर अटेरी गरेर विद्यार्थिको भविष्य सत्यानास पारेका छन। अतःयोग्यता परिक्षणको लागि भट्टाराई का कृपापात्रहरुको परिक्षा अनिवार्य रुपमा हुनु पर्ने देखिन्छ।A BCD पनि शुद्ध रुपमा लेख्न न जान्ने यस्ता शिक्षकहरुलाई स्वीकार गर्नु बालबालिका र देसको भविष्य संग खेलवाड़ गर्नु हो। यिनीहरु कै कारण आज आम शिक्षकको गरिमा नष्ट हुन लागेको छ। जस्ले जे पायो त्यही बोलिरहेका छन।

प्रतिक्रिया