Edukhabar
विहीबार, १३ बैशाख २०८१
अन्तैवाट

सीए थपिए

मंगलबार, ३१ साउन २०७४

काठमाडौं ३१ साउन / मुलुकमा नयाँ ८२ जना चार्टर्ड एकाउन्टेन्ट (सीए) थपिएका छन् । नेपालमै पढेका ३९ जना र भारतबाट अध्ययन गरी फर्केका ४३ जना गरी ८२ जना चार्टर्ड एकाउन्टेन्ट थपिएको नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले जनाएको छ । ‘सन् २०१७ मा नयाँ सदस्यताका लागि सञ्चालन गरेको परीक्षाको नतिजाअनुसार ८२ जना परीक्षार्थी चार्टर्ड एकाउन्टेन्ट सदस्यताका लागि योग्य भएका छन्,’ आइक्यानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया