Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
अन्तैवाट

ईन्जिनियरिङ कलेजको सम्पत्ति सञ्चालकहरुलाई

विहीबार, ०१ भदौ २०७४

काठमाडौ १ भदौ/ सामाजिक संस्थाको रुपमा स्थापित नेपालको पहिलो ईन्जिनियरिङ कलेजलाई केहि सञ्चालकद्धारा कानुविपरित कम्पनीमा परिणत गर्ने प्रयास भएको छ ।

गैरनाफामुलक संस्थाको रुपमा स्थापित नेपाल ईन्जिनियरिङ कलेजको सम्पत्ति ब्यक्तिका लागि वितरण गर्ने विवादतस्पत निर्णय भएको छ ।

संस्थाको कोषमा रहेको करिब १० करोड रुपैयाँ सञ्चालकहरुका नाममा बाँड्ने निर्णय भएको हो ।

कलेज स्रोतबाट कान्तिपुरलाई प्राप्त कागजातमा कलेजको खातामा रहेको रकमध्ये सात जना सञ्चालकलाई एक रकोड ५० लाख रपैयाँक दरले बाँड्ने निर्णय गरेको उल्लेख छ ।

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया