Edukhabar
शनिबार, ०८ बैशाख २०८१
जिव्रो

अब स्थायी शिक्षकलाई अस्थायी करारमा नियुक्ति !

सोमबार, ०९ असोज २०७४
Nawaraj Neupane Basu को प्रोफाइल तस्वीर
Nawaraj Neupane Basu नेपालको सरकारी शैक्षिक क्षेत्रको गुणस्तरमा वृद्धि ल्याउने हो भने सबै स्थायी शिक्षकलाई समेत अस्थायी करारमा नियुक्ति गरि शिक्षण तह र भारमा आधारित पर्याप्त तलब, कार्य सम्पादन र योगदानमा आधारित भत्ता , साथै उत्तीर्ण प्रतिशत र स्थान गत विद्यार्थी भारमा आधारित उपदान तथा निवृतिभरण व्यवस्था गर्नुपर्दछ । यसका साथै अनिवार्य ३/३ वर्षमा वेजिल्ला सरुवा गर्ने हो भने सामुदायिक विद्यालयहरूको आमुल परिवर्तन हुनेछ ।

प्रतिक्रिया