Edukhabar
बुधबार, १२ बैशाख २०८१
अभिभावक / विद्यार्थी

निजी विद्यालय अभिभावकको बाध्यात्मक विकल्प

शुक्रबार, १९ बैशाख २०७१

– नित्यराज दाहाल
हरेक वर्ष नयाँ शैक्षिक सत्र सुरु भएपछि अभिभावकको तनाव बढ्छ । निजी विद्यलाय हुन् वा सामुदायिक तनाव दुवैसित जोडिएको छ । निजीमा छोराछोरी पढाउने अभिभावक पनि तनावमा छन् र सरकारीमा पढाउने पनि तनावमा छन् । यसले हाम्रो देशको विद्यालय शिक्षाको भविष्य आश लाग्दो छैन भन्ने  

प्रतिक्रिया