Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
जिव्रो

स्थानीय तहमा विद्यालय शिक्षा : भएको सडक छोडेर घारी फाँड्दै !

सोमबार, २८ जेठ २०७५

Laxman Sharma

पश्चिमाहरुले ३ सय वर्षमा सार्वजनिक शिक्षा क्षेत्रमा गरेका आविष्कार र अनुभवबाट सिकेर कोरिया, सिंगापुर, चीन आदिले १०-१५ वर्षमा नै पश्चिमाहरुलाई च्यालेञ्ज गर्न सक्ने भए। अझ कतिपयमा उछिने। हाम्रोमा भने सम्विधानले स्थानीय तहमा जिम्मेवारी दिएको विद्यालय शिक्षाको लागि स्थानीय तहले गरेका निर्णयहरु हेर्दा संसारी अनुभवबाट सिकेको देखिन्न। नसिक्ने हो भने सबै नयाँ आविष्कार गर्नुपर्ने होला, भएको सडक छोडेर घारी फाँड्न थाल्ने हो र ?

प्रतिक्रिया