Edukhabar
विहीबार, १३ बैशाख २०८१
अन्तैवाट

फर्जी कागज बनाइ क्याम्पसको जग्गा हडप्न खोज्ने पक्राउ

विहीबार, २० मंसिर २०७५

काठमाडौं २० मंसिर / फर्जी कागज बनाएर क्याम्पसको जग्गा हडप्न खोज्ने जनकपुरको रत्नसागर मन्दिरका महन्थ वैकुण्ठदास वैष्णव पक्राउ परेका छन् ।वैष्णव बुधबार राति काठमाडौंको बागबजारबाट पक्राउ परेका एसपी गोपाल थपलियाले जानकारी दिए ।

गत बुधबार जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेपछि महन्थ फरार थिए।

जनक हजारी विद्यापीठको अढाई बिघा जमिन फर्जी कागज बनाएर हडप्न खोजेको आरोप वैकुण्ठदास वैष्णवमाथि लागेको छ।

कान्तिपुरमा श्यामसुन्दर शशिले लेखेका छन् । 

प्रतिक्रिया