Edukhabar
विहीबार, १५ चैत्र २०८०
जिव्रो

शिक्षक कर्मचारी राजनीतिमा नेताले के गर्ने ?

सोमबार, ११ पुस २०७३

Bishnu Raj Upreti

यो देशमा ब्यापारी, कर्मचारी, शिक्षक, प्राध्यापक सबैले राजनीति गर्ने हो भने नेताहरुले चाहीँ के गर्ने होला ? सबैले बरु आफ्नै काम गरे त नेताहरुले पनि पूर्ण रुपमा काम गर्न पाउँथे होला नि !

प्रतिक्रिया