Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
अन्तैवाट

त्रिवि केन्द्रिय क्याम्पसकाे चुनावी मैदानमा १४ विद्यार्थी संगठन

विहीबार, १२ फागुन २०७३

काठमाडौं १२ फागुन/त्रिभूवन विश्वविद्यालय केन्द्रिय क्याम्पस किर्तिपुरमा स्ववियू निर्वाचनका लागि १४ संगठनले निर्वाचनमा बुधवार संगठन दर्ता गराएका छन् । आसन्न स्ववियु चुनावका लागि बुधवार संगठन दर्ता गराएका हुन् ।
यी हुन् त्रिवि केन्द्रीय क्याम्पसका प्रतिस्पर्धी संगठनहरु :

नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल (क्रान्तिकारी) प्रचण्ड, नयाँशक्ति विद्यार्थी यूनियन, अखिल (क्रान्तिकारी)वैद्य, समाजवादी विद्यार्थीै फोरम नेपाल, नेपाल क्रान्तिकारी विद्यार्थी संघ,  स्वतन्त्र विद्यार्थी समूह, अनेरास्ववियू (छैठौं), अनेरास्ववियू (पाँचौं), अखिल (क्रान्तिकारी) विप्लव, मधेशी विद्यार्थी फोरम नेपाल (लोकतान्त्रिक), नेपाल हिन्दु विद्यार्थी मञ्च, नेपाल विद्यार्थी परिवार रहेका छन् । संगठन दर्ता गराएसँगै चुनावी वढाएका छन् ।
नयाँ पत्रिकामा प्रकाशित खबर ।

प्रतिक्रिया