Edukhabar
विहीबार, ०६ बैशाख २०८१
जिव्रो

शिक्षकले विद्यार्थीलाई पशुलाई जति पनि माया गरेनौ की !

आइतबार, २२ फागुन २०७३

Thakur Pokhrel

गाई भैंसीलाई बेचे पनि भागेर पुरानो ठाउँ आयो भने, आफूलाइ पाल्ने व्यक्ति भेट्दा मायाले कराउँछ । तर वर्षाै पढाएको शिक्षक देख्दा विद्यार्थी भाग्छन् ! भेट गर्न खोज्दैनन् ! कतै हामी शिक्षकले आफ्ना विद्यार्थीसँग पशुलाइ गर्ने जति पनि माया गरेनौ की आम शिक्षकले सोच्ने हो कि ???

प्रतिक्रिया