खुला प्रतिस्पर्धामा शिक्षक नियुक्ति गर्न राजनीतिक नेतृत्व र कर्मचारीतन्त्र अनिच्छुक


श्री दुर्गाप्रसाद शर्माबराल

अस्थायी र राहत शिक्षकका रूपमा आफन्त भर्ती केन्द्र बनाएर देशभर राजनीतिक नेता, कार्यकर्ता र उच्च कर्मचारीका निकटस्थ र आसेपासेले जागिर खाइरहेका छन् । त्यसैले के राजनीतिक नेतृत्व, के कर्मचारीतन्त्र, दुवै शिक्षक नियुक्ति प्रक्रियालाई खुला प्रतिस्पर्धामा लैजान सदा अनिच्छुक देखिए