Edukhabar
शनिबार, ०८ बैशाख २०८१
जिव्रो

जब भौचर र चेक भर्न नजान्ने शिक्षक भेटिए...

विहीबार, ०७ बैशाख २०७४

Chakra Dumre

म पनि एक शिक्षक नै हाे तर कहिले सम्म हामी अाफ्नाे कमजोरी लुकाइराख्ने ? घटना अाज काे नै हाे । केही कामकाे सिलसिलामा म एउटा बैंक मा थिए , त्यहा एक जना शिक्षक अाउनुभयाे केही रकम जम्मा गर्न । तर भाैचर भर्न लाइ कर्मचारी लाई भन्दै हुनुहुन्थ्यो । मैल चिनेका नाताले अाफै भरे पनि हुन्छ भन्दा उहाँ ले भाैचर भर्न नजान्ने कुरा स्वीकार्नु भयाे । संयाेगबश अर्को एकजना गुरु अाउनुभयाे । उहाँ ले अाफुले निकाल्ने रकम काे चेक अरुबाट भराउदै हुनुहुन्थ्यो । हामी शिक्षक त्यति काम गर्न पनि जान्दैनाै भने हामीलाई समाजले विश्वास गर्ला ?

प्रतिक्रिया