Edukhabar
विहीबार, १३ बैशाख २०८१
जिव्रो

अब कक्षा दशको गणित विषयमा पनि निवन्ध।

आइतबार, १० बैशाख २०७४

James Rana's Profile Photo

jaems.rana/अहिले 2074 सालको विशिष्टिकरण तालिका अनुसार अनिवार्य गणितमा 1 marks, 2 marks, 4 marks र 5 marks को समस्याहरुको सोधिनेछ।
4 marks सम्म त ठिकै हो तर 5 marks को चाहिँ अचेल नेपाली र अंग्रेजीमा पनि प्रश्न बनाउन सान्दर्भिक नहुने हुँदा अब गणितमा चाहिँ 5 marks को समस्या निवन्ध बाहेक के हुन्छ?

प्रतिक्रिया