Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
जिव्रो

बालुवा पानी हाल्ने हाे भने शिक्षकले हाले पनि बिलाउँछ, प्र.अ.ले हाले पनि बिलाउँछ ।

मंगलबार, ०९ जेठ २०७४

Radha K. Maharjan's Profile Photo, Image may contain: 1 person

Radha K. Maharjan शिक्षा अायाेग पास गरेकाले त शिक्षामा सुधार गर्न सकेन, अब प्रतिशपर्धाले ल्याउने प्र.अ. ले सुधार गर्छ भन्ने दिवास्वप्न देख्न थालाै । टिम वर्क विना शिक्षामा केही सुधार हुँदैन । One team for one mission नभई शिक्षामा सुधार हुँदैन । अनि अभिरूचि नभएकाे र विषयबस्तुकाे ज्ञान विना कक्षाेन्नति गरिएका विद्यार्थीहरूबाट पनि शिक्षामा सुधार हुँदैन । बालुवा पानी हाल्ने हाे भने शिक्षकले हाले पनि बिलाउँछ, प्र.अ.ले हाले पनि बिलाउँछ । गुणस्तर अभिवृद्धिका लागि के के गर्नुपर्ला ? शिक्षा मंत्रालयले अनुसन्धान गर्नुपर्ने बेला भईसकेकाे छ ।

प्रतिक्रिया