2076_Episode 01_Hamro Sikshya


दिगो विकासका १७ लक्ष्यहरुमा लक्ष्य ४ गुणस्तरीय शिक्षाको लक्ष्य पुरा गर्ने दायित्व देशको संरचना र ब्यवस्था बदलिए सँगै तीनै तहका सरकारको जिम्मेवारी भित्र / स्थानीय सरकारहरुले के कसरी कार्य योजना बनाएका छन् ? के कसरी कार्य सम्पादन गर्दै छन् ? भन्ने प्रसँगमा छलफलको शुरुवात / छलफलको पहिलो अँक संघीय सरकारका योजना र कार्यक्रम तथा लक्ष्यहरुका बारेमा संघीय सरकारका शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसँगको कुराकानीमा केन्द्रित .....