2076_Episode 06_Hamro Sikshya


सन् २०३० सम्मका लागि तय गरिएको दिगो विकासको लक्ष्य ४ को ४ दशमलब ६ मा उल्लेखित सबै युवा र उल्लेख्य अनुपातमा महिला र पुरुष प्रौढहरुले साक्षरता र गणितीय सिप हाँसिल गरेको सुनिश्चित गर्ने सवालमा कर्णली प्रदेश अन्र्तगत सुर्खेतका स्थानीय सरकार, शिक्षा सरोकारवाला र प्रौढ कक्षामा सहभागीका अनुभूती केन्द्रित 
साथमा शिक्षा तथा मानव श्रोत विकास केन्द्रका योजना र कार्यक्रम