दिगो विकासका १७ लक्ष्य मध्ये लक्ष्य ४ मा उल्लेख गुणस्तरीय शिक्षाका सवालमा शिक्षकको भूमिकामा केन्द्रित
- गुणस्तरीय शिक्षक कसरी ? केही शिक्षकका विचार
- शिक्षकलाई कक्षा कोठामा केन्द्रित हुन केले रोक्यो ? शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा
- शिक्षक सेवा आयोगको योजना - आयोगका अध्यक्ष ताना गौतम