Ad

जिव्रो

फाल्तु नेतालाई शिक्षा मन्त्री नबनाउन सुझाव, शिक्षकका सबै संगठन खारेज गर्न अनुरोध

Abhishek Ghimire सम्माननीय प्रधानमन्त्रीज्यू,  "सामुदायिक विद्यालयको अवस्था किन सुधार हुन सकेन, के नीतिगत समस्या हो- ल्याउनुहोस् " भनेर तपाईंले शिक्षा मन्त्रालयलाई निर्देशन गर्नुभएक...

शिक्षक मुक्त दल बनाउने आँट कसैको छैन, आयोगको वकवक मात्रै !

Tilak Kunwar शिक्षकले रहरले होइन बाध्यताले दलगत राजनीति गरिरहेका छन् । शिक्षक मुक्त राजनिति दल बनाउने आँट कसै सित छैन, तसर्थ निर्वाचन आयोगको वकवक निरथक प्रयास हो । यो स्तम्भ सामाजिक सञ्जालमा व्य...

शिक्षक सङ्गठन खारेज गरौँ

शिक्षक सङ्गठन खारेज गरौँ

Milan Pandey शिक्षकलाई म्याथको सर, साइन्सको म्याम, नेपालीको सर भनेको सुहाउँछ। काँग्रेसको मिस, एमालेको सर, माओवादीको सर भनेको सुहाउँदैन। अझ,शिक्षकले नयाँ नयाँ पुस्तक च्यापेर हिँडेको सुहाउँछ, राता रा...

पुलमा रहेको शिक्षक दरबन्दी कता हरायो ?

Deepesh Bhandari यो त देखाउने दाँत मात्र हो । शिक्षा तथा मानव श्रोत विकास केन्द्रले निकालेको पुल दरबन्दी कहाँ गयो ? एक जिल्लामा सयौँ दरबन्दी पुलमा थियो कता हरायो ? दरबन्दी थप हुने जिल्लामा कहाँबाट...

रजिष्ट्रेशन र विद्यालय परिवर्तन गर्नुपर्ने विषयमा पनि ध्यान जाओस्

Subhab Thapa शैक्षिक सत्र २०७६ मा कक्षा ९ एउटा विद्यालयमा पढेर उत्तीर्ण भएको र रजिष्ट्रेशन त्यहीँ भएको विद्यार्थी शैक्षिक सत्र २०७७ मा अर्को विद्यालयमा कक्षा १० अध्ययन गर्न तथा १० पढेकै विद्याल...

स्वयंसेवक शिक्षक हैन, प्रत्येक ६–६ महिनामा लाइसेन्स र प्रत्येक ६–६ महिनामै खुला प्रतिस्पर्धा आवश्यक

Shiva Ram Bohaju स्वयंसेवक शिक्षक सम्वन्धमा  देशका कुना कन्दरा, गाउँ, ठाउँ जहाँ स्थायी, अस्थायी शिक्षक जान मानेका छैननु र जान सकेका छैनन् । शिक्षक अभाव भएका यस्ता दुर्गम ठाउँमा गएर देशम...

कुनै पनि तहको सरकारको हैन, सार्वजनिक विद्यालयको सम्पत्ति

Laxman Sharma सार्वजनिक विद्यालयको भवन,जग्गा,भौतिक सम्पत्ति सार्वजनिक सम्पत्ति हो। त्यो कुनै पनि तहको सरकारको सम्पत्ति हैन। कुनै समयको प्र अ वा वि.व्य.स. वा सरकारले कुनै पनि कारण देखाएर सार्वजन...

बर्षौँ पछि प्रधानाध्यापकलाइ अँगालेर रुदैं विद्यार्थी ...

एउटा विद्यार्थी प्रधानाध्यापसँग -  सर सर ! हिजो बुबाले मेरो जन्म दिनमा दिनु भएको महँगो घडी हरायो । प्रधानाध्यापक :  कहाँबाट हरायौ विद्यार्थी : यहीँ कक्षा कोठाबाट हरायो सर ! प्र...

सरकार पहिले नैतिक शिक्षा हटाउँछ अनि अनैतिक गीत गाइस् भनेर पक्रन्छ !

Ghanashyam Khadka सरकार पहिले स्कूलबाट नैतिक शिक्षा हटाउँछ अनि अनैतिक गीत गाइस् भनेर नैतिक शिक्षा पढ्नबाट वन्चित किशोर गायकलाइ पक्रन्छ ! - परिवारसँग बसेर उनले गाएका गीत हेर्न सुन्न नसकिने भन...

अङ्ग्रेजी माध्यमको नाममा प्रत्येक कक्षाको शुल्क ! खै त नि:शुल्क शिक्षा

Krishna Thapa Kbt नेपालमा आधारभुत तह सम्म नि:शुल्क शिक्षा संविधानमा घोषणा भएको छ तर १) पहिला पुस्तक नि:शुल्क पाइन्थ्यो अहिले अङ्ग्रेजी माध्यमका पुस्तकको न्युनतम मुल्य १२०० २) पहिला पढे...

प्रतिस्पर्धाको माध्यमबाट शिक्षक, एकै वर्षमा परिणाम !

Guru Mainali लगानी बिना प्रतिफल खोज्ने लठुवाहरुको देश हो यो। शिक्षामा पनि बिना लगानी प्रतिफल खौजिदैछ। प्रतिस्पर्धाको माध्यमबाट शिक्षक छनोट गर एकै वर्षमा परिणाम देखिन्छ।

उच्च शिक्षाको लागि ३८ अर्व विदेश !

Govind Raj Pokharel उच्च शिक्षाको लागि विदेश पढ्न जाने नेपाली विधार्थीहरुले यस वर्ष करिव करिव ३८ अर्व विदेश लगेका रहेछन्। हामीले नीजि क्षेत्रलाई पनि सहकार्य गर्ने गरि त्यस्ता विषयमा कोर्सहरु सं...

स्थायी शिक्षकको रिजल्ट नगरी करारमा नियुक्ति : उल्टोबाटोबाट लक्ष्यमा पुग्ने चाहना

 Bishnu Raj Upreti यो शिक्षा मन्त्रालय किन खाली विवादित काम मात्र गर्छ ? स्थायी शिक्षकको परिक्षाको रिजल्ट नगरी करारमा नियुक्ति गर्ने रे, विगतका गल्तिबाट किन नसिकेको होला, उल्टोबाटो हिँडी लक्ष्...

गणित सरलाई प्रश्न

Durga Lamichhane Maapremrupa   २ एकान २, २ दुना ४ २ मा २ जोडे ४, ४ मा २ घटाए २ ६ लाई २ ले भाग गर्दा ३, बाँकी नि:शेष ५ लाई २ ले भाग गर्दा २, बाँकी १ शेष यही होइन त सर तपाईँले मलाई पढ...

शिक्षकलाई पुनर्योग्यता परीक्षा : बकम्फुसे कुरा !

Tara Prasad Oli   स्थायी शिक्षकलाई पुनर्योग्यता परीक्षा लिएर ६० अंक नल्याए अवकाश दिने प्रस्ताव आएछ, ल म त्यसको लागि व्यक्तिगत रुपमा तयार छु । लौ त्यसो भए यसो गरौं – मुख्य सचिव देख...