Prakash Sayami सुन्दा एउटै लाग्छ, Teaching र Cheating । तर नेपालमा त्यसो भन्न मिल्दैन , किनकी 'ठग्ने विद्या' यहाँ चलेकै छैन , 'लुट्ने विद्या' मात्र छ ।
जिव्रो
दिल कुमार स्याङ्गतान शिक्षक सेवा आयोगको केहि दोष छैन हिजो मिति २०७४/०७/२३ गतेका दिन सयुक्त विद्यार्थी आन्दोलन देख्दा म छक्क परे। कुनै पनि कानुन ब्यवस्थापिका संसदबाट बहुमतले पारित भएपछि त्यो...
Tilak Kunwar शिक्षकहरुको बढुवाको खबर सुन्न नपरोस भन्ने लाग्न थाल्यो। स्थायी भएको १४ वर्ष भन्दा बढी भैसक्यो तर बढुवा छैन । दरबन्दि अभावका कारण अहिलेसम्म एक पटक मात्र खुला २५% बढुवा विज्ञापन भयो...
Tilak Bishwas शिक्षा ऎनको जति औ संशोधन गरे नि यो अस्थायी शिक्षक को समस्या समाधान हुनेवाला छैन किनकी जबसम्म शिक्षक सेवा आयोग लाई सबैधानिक अङ्ग बनाइदैन वा लोकसेवा आयोग लाई शिक्षक नियुक्ती को जिम्...
Huta Mani Adhikary देश भरि सरकार नै सरकार छन्, तर कुन चाहिँ सरकारले सोचेको होला भोलिको सरकार हरेक स्कुलका कक्षा कोठाहरुमा छन् ।
Nidhiratna Bastola : शिक्षक व्यबस्थापनको निकासका लागि भन्दै एकपटकका लागि भनेर २०६१ मा ५०५र ५०५र देशभर रिक्त पदको ५०५ मा आन्तरिक भन्दै तिनै अस्थायी शिक्षक स्थाइ भए। तर खुला विज्ञापन हु...
Nawaraj Neupane Basu नेपालको सरकारी शैक्षिक क्षेत्रको गुणस्तरमा वृद्धि ल्याउने हो भने सबै स्थायी शिक्षकलाई समेत अस्थायी करारमा नियुक्ति गरि शिक्षण तह र भारमा आधारित पर्याप्त तलब, कार्य सम्पादन र य...
मणिराम घिमिरे काश्यप कर्मचारीले श्रावण भाद्र आश्विन अनि चाडपर्व खर्च खाइ सकेका होलान् । बिचरा शिक्षक साथीहरू दशै मनाउन घर जाने भाडा छैन । अनि देशका राष्ट्रसेवक कर्मचारी निजामती मात्रै हुन्...
Rudra Thapa इमानदार, कर्तव्यनिष्ठ र लगनशील शिक्षकहरुकाे बढुवा हुने सम्भावना ज्यादै कम छ । नपढाउने, जिशिका मात्र धाउने , दलका झाेले शिक्षकहरु हुदाहुदै सुदुर वस्तीमा ज्ञानकाे ज्याेति छर्न...
करण बस्नेत : १७ बर्षपछि बल्लतल्ल ब्युँझेको शिक्षक सेवा आयोगलाई फेरि सुताउने भए आफ्ना बच्चाबच्चिलाई प्राईभेट स्कुल पढाएर सरकारी विद्यालयलमा राजनिती गरि खान पल्केका शैक्षिक परिवर्तनका विरो...
Mana Prasad Wagley नयाँ पिंढीलाई निरुत्साहित गर्ने गरी ऐन संशोधनको तयारीले शिक्षा मन्त्रालयको सार्वजनिक शिक्षाप्रति गैर जिम्मेवारीको पराकाष्ठा प्रमाणित भएको छ। एक वर्ष पनि नटिक्ने एेन बनाउने र...
Hari Thapa म अस्थायी शिक्षक । मेरो बेदना सुन्दा तपाईंलाई पनि रुन मन लाग्छ । अस्थायीमा भर्ना गर्ने समयमा बन्दुक देखाए । पाता फर्काए । अस्थायीमा जागिर नखाए ज्यानै लिने धम्की दिए । हुनत मैले अस्था...
अजयकुमार झा नेपालको शिक्षण व्यबस्थालाई धरापमा पार्ने काम भटराईका कृपापात्र स्थाई शिक्षकहरुले गरेका हुन। विद्यालयमा राजनीति,भ्रष्टाचारी र पढाउन न जानेर अटेरी गरेर विद्यार्थिको भविष्य सत्...
Gopal Acharya : भाद्र ३ गते अस्थायी शिक्षकको परीक्षा हुने निश्चित । अस्थायी खाटी शिक्षकसँग कुरा मिलेको छ तर गोल्डेन हेन्सेकमा फरम भरेर शिक्षामा राजनिती गर्ने उद्देश्य लिएर आन्...
Leela Gelal जुनबेला नेपाल द्वन्द्वग्रस्त थियो ,सम्पूर्ण कार्यालय सदरमुकाम र सुरक्षित स्थानमा सारियो तर विद्यालय गाउँमै रहे शिक्षक असुरक्षाका बाबजुद पसिनाको आधा मूल्य द्वन्दलाई चढाएर सेवामा तल्ल...