जिव्रो

भाद्र -3 को परिक्षा सार्दा फाइदा कसलाई .....??

Dambaru Prasad Pokharel अस्थायी शिक्षकको एउटा सानो झुण्ड र केही शिक्षा माफियाहरु जसले अस्थायीलाई नै प्रयोग गरेका छन ,आउदो परिक्षा रोक्न अनेक अस्त्र प्रयोग गरिरहेका छन।पुर्व राजा,सेना लगायत गौडा...

मन्त्री परिवर्तन हुना साथ ऐन संसोधन गर्नु पर्ने किन होला?

Bhandari Narayan मन्त्री परिवर्तन हुना साथ ऐन संसोधन गर्नु पर्ने किन होला??? शिक्षा मन्त्रालयको काम चाही संसोधनको मस्यौदा तयार पारिरहने रहेछ क्यारे!!

३ थरीको विज्ञापन र परीक्षा स्विकार्नु शिक्षक आन्दोलनमाथि धोका

Shiva Ram Bohaju सन्दर्भ: असार ९ को सरकार र अस्थायी शिक्षकवीचको सम्झौता / सहमति हालको ३ थरीको विज्ञापन र सो बमोजिमको परीक्षा लगायतका प्रक्रिया स्थगित गरिएन वा गराउन सकिएन भने ऐन संशोधनका ला...

चिट चोराउन ठेक्कापट्टा लिने शिक्षकको मानसम्मान हुने

Dishan Karki  कक्षामा राम्रो शिक्षण गर्ने शिक्षकले भन्दा परीक्षामा राम्ररी चिट चोराउने अनि चोराउन ठेक्कापट्टा लिने तथाकथित शिक्षकको मानसम्मान हुने देश हो नेपाल ।

नेपालीमा धेरै फेल भए भनेर बहस गर्नु बेकार !

Sewantika अङ्ग्रेजी नजान्दा लाज लाग्ने,नेपाली नजान्दा गर्व गर्ने समाजमा नेपालीमा विध्यार्थी धेरै किन फेल भए भनेर बहस गर्नु मलाइ चै बेकार लाग्यो ।

शिक्षा नियमावली संसोधनकै प्रक्रियामा, बहिर्गमित मन्त्रीको साख जोगाउन भ्रम छरियो !

Mana Prasad Wagley बहिर्गमित शिक्षा मन्त्रीको साख जोगाउन र नेपाल शिक्षक महासंघलाई चित्त बुझाउने हिसाबले पास भएको भनिएको शिक्षा नियमावली अझै संसोधनकै प्रक्रियामा छँदा छँदै पास भयो भनेर डिङ्गा पि...

विद्यालयको अनुदान सिधै स्थानीय तहलाई

Prakriti Adhikari अब आगामी आर्थिक वर्षदेखि विद्यालयको लागि दिइने अनुदान सिधै स्थानीय तहलाई दिइने भएछ । जिल्ला शिक्षा कार्यालयलाई दायित्व घट्ने नै भयो । आगामी वर्ष ७० अर्ब रुपियाँ दिने तयारी भइर...

बालुवा पानी हाल्ने हाे भने शिक्षकले हाले पनि बिलाउँछ, प्र.अ.ले हाले पनि बिलाउँछ ।

Radha K. Maharjan शिक्षा अायाेग पास गरेकाले त शिक्षामा सुधार गर्न सकेन, अब प्रतिशपर्धाले ल्याउने प्र.अ. ले सुधार गर्छ भन्ने दिवास्वप्न देख्न थालाै । टिम वर्क विना शिक्षामा केही सुधार हुँदैन ।...

जुन पूर्ण साक्षर त्यही धरै मत बदर !

PM Ghimire शिक्षा मन्त्रालयले घोषण गरेको पुर्ण साक्षर जिल्ला मै धेरै मत बदर भयो ! कस्तो व्यक्तिलाई साक्षर व्यक्ति भन्ने हो खै ? मतदान शिक्षामा जाने ले नि के सिकाए खै !

निर्वाचनमा बिदा ! किन यस्तो खेलवाड ?

Sohan Shrestha निर्वाचनमा स्कुल ५ दिन बिदा ! न ती चुनाव लड्ने, न भोटनै हाल्ने । किन यस्तो खेलवाड ?

चुनावै चुनावको चपेटाले जित्नेलाई त फाइदा होला तर ती विद्यार्थीको भविष्य ?

रमेशमोहन अधिकारी / नेपाली राजनीतिको कठोरता, अदूरदर्शिता र सम्बद्ध शैक्षिक प्रशासनको अकर्मण्यताको सिकार कक्षा-११ का विद्यार्थी हुने भए । तिनको जाँच अब कहिले हुने ? चुनावै चुनावको चपेटाले जित्न...

जब खुल्छ शिक्षक आयोग अनी आन्दोलन !

Nb Karki अरु बेला आन्दोलन हुदैन जब स्थायिका लागी आयोग खुल्छ अनि अस्थायिको आन्दोलन शुरुहुन्छ।यो रोग लागेको २२ बर्ष भयो।उपचार भएको छैन र हुन पनि दिदैनन।यसरी आफ्नो खुट्टामा आफैले बन्चरो हानी रहनु...

अब कक्षा दशको गणित विषयमा पनि निवन्ध।

jaems.rana/अहिले 2074 सालको विशिष्टिकरण तालिका अनुसार अनिवार्य गणितमा 1 marks, 2 marks, 4 marks र 5 marks को समस्याहरुको सोधिनेछ। 4 marks सम्म त ठिकै हो तर 5 marks को चाहिँ अचेल नेपाली र अंग्रेजी...

जब भौचर र चेक भर्न नजान्ने शिक्षक भेटिए...

Chakra Dumre म पनि एक शिक्षक नै हाे तर कहिले सम्म हामी अाफ्नाे कमजोरी लुकाइराख्ने ? घटना अाज काे नै हाे । केही कामकाे सिलसिलामा म एउटा बैंक मा थिए , त्यहा एक जना शिक्षक अाउनुभयाे केही रकम जम्मा...

खुला प्रतिस्पर्धामा शिक्षक नियुक्ति गर्न राजनीतिक नेतृत्व र कर्मचारीतन्त्र अनिच्छुक

श्री दुर्गाप्रसाद शर्माबराल अस्थायी र राहत शिक्षकका रूपमा आफन्त भर्ती केन्द्र बनाएर देशभर राजनीतिक नेता, कार्यकर्ता र उच्च कर्मचारीका निकटस्थ र आसेपासेले जागिर खाइरहेका छन् । त्यसैले के राजनीति...