विचार / बिमर्श

कर्मकाण्ड होइन परीक्षा, विद्यालयबाटै हुनुपर्छ सिकाइको मुल्याङ्कन

कर्मकाण्ड होइन परीक्षा, विद्यालयबाटै हुनुपर्छ सिकाइको मुल्याङ्कन

जब समस्या आउँछ, समस्या सँगै  समाधानको उपाय पनि आएको हुन्छ  । कतिपय अवस्थामा नयाँ समस्या समाधानका लागि नयाँ नीतिको आवश्यकता पर्छ । कोरोना भाईरस कोभिड १९ संसारकै अघिल्तिर ठूलो समस्या बनेर आएको...

परीक्षा विकल्पको प्रस्ताव : शिक्षा मन्त्रीको घट्दो लोकप्रियताको ग्राफ बढाउने साधन

परीक्षा विकल्पको प्रस्ताव : शिक्षा मन्त्रीको घट्दो लोकप्रियताको ग्राफ बढाउने साधन

ललितपुरको प्रगती उच्च माध्यमिक विद्यालय (कुपण्डोल) मा अध्ययनरत मुगुकी अञ्जु देवकोटा एसईईको परीक्षा दिन तम्तयार थिईन् । तर कोरोनाको जोखिम न्यूनिकरण गर्न भन्दै चैत ६ गतेको परीक्षा आउन १२ घण्टा पनि बाँकी...

रद्द गरौं एसईई, परीक्षा प्रणाली सुधार्ने मौका

रद्द गरौं एसईई, परीक्षा प्रणाली सुधार्ने मौका

चीनको वुहानबाट शुरु भएको कोरोना भाईरस कोभिड १९ को महामारीका कारण नेपाल पनि प्रभावित भएको छ । रोगको जोखिम न्यूनिकरणका लागि भन्दै सरकारले लकडाउन गरेको पनि ५ साता सकियो । लकडाउनसँगै देशको आर्थिक सामाजिक...

शिक्षकलाई साख बचाउन कठिन !

शिक्षकलाई साख बचाउन कठिन !

केही समय अघि ... मोवाईल बोकेर विद्यालय आउँदा विद्यार्थीले भक्कुमार गाली खान्थे ! प्रविधिको प्रयोग गर्न खोज्ने शिक्षकहरूलाई उनकै केही सहकर्मी ’फूर्ति लगाको’ भन्थे । विद्यार्थीलाई मोवाइलम...

मलाई जस्तो लाज लाग्ने अवस्था नयाँ पुस्तामा नआओस्

मलाई जस्तो लाज लाग्ने अवस्था नयाँ पुस्तामा नआओस्

जेरुसेलमको हिब्रु विश्वविद्यालयमा उत्तरविद्यावारिधि गर्ने क्रममा गरिएको अनुसन्धानमा आधारित राजनीतिक स्थिरता र शिक्षाको गुणस्तरमा यसको प्रभाव शीर्षकको लेख दुई वर्ष पछि एक अन्र्तराष्ट्रिय पत्रिका (जर्नल...

विद्यालय शिक्षाका विकल्प

विद्यालय शिक्षाका विकल्प

चीनको वुहान शहरबाट संसार भरी नै फैलिएको भाइरसको नाम कोरोना "Covid-19 "नसुन्ने मानिस आजको दिनमा विरलै होलान् । के आर्थिक रुपले सम्पन्न शक्तिशाली देश ? के विकसित देश ? के अल्पविकसित देश ? के अ...

विद्यालय छिट्टै खुल्दैनन् त अब के गर्ने ?

विद्यालय छिट्टै खुल्दैनन् त अब के गर्ने ?

चीनको वुहानबाट शुरु भएर संसारभर माहामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ को जोखिम न्यूनिकरण गर्न सरकारले लकडाउनको निर्णय गरेसँगै घरमै बसेको पनि एक महिना वितिसक्यो । संसार नै त्राहीमाम भएका बेला...

 संकटका बेला जारी बहसमा भुल्न नमिल्ने शिक्षाका विषय

संकटका बेला जारी बहसमा भुल्न नमिल्ने शिक्षाका विषय

त्यसो त अहिलेको जल्दो बल्दो समस्या भनेको संसारभर महामारीका रुपमा फैलिएको कोरोना भाईरसले उत्पन्न प्रतिकूल अवस्थालाई परास्त गर्नु नै हो । ढिलो चाँडो होला तर, यो संकट माथि विज्ञानको विजय सुनिश्चित छ । तर...

बालबालिकालाई डिजिटल डिभाइस : श्रीखण्ड कि खुर्पाको बिँड ?

बालबालिकालाई डिजिटल डिभाइस : श्रीखण्ड कि खुर्पाको बिँड ?

संसारमा सूचना प्रविधिको विकास क्रम तीव्रतर गतिमा अगाडि बढिरहेको छ ।  सबै खालका मानिसलाई यसले प्रभावित पार्न सफल भइरहेको छ । केही वर्षको बीचमै स्मार्ट फोन, ट्याबलोईट, ल्यापटप, स्मार्ट टिभी, स्मार्...

शिक्षामा वैकल्पिक सोच : पुर्नसंरचना गर्ने सुनौलो मौका

शिक्षामा वैकल्पिक सोच : पुर्नसंरचना गर्ने सुनौलो मौका

भूमण्डीकरणले मानवजातिलाई जति सहज बनाएको छ, त्यो भन्दा कैँयौँ गुणा चुनौति थपिदिएको छ । गाँउ र देशहरूका भौगोलिक तथा राजनीतिक सिमाहरू अर्थहीन हँुदै जाँदा विश्वलाई आतङ्कित पार्ने स्वाइन प्mलु, सार्स, इबोल...

परीक्षाको गलपासो फुकाई दिउँ

परीक्षाको गलपासो फुकाई दिउँ

परीक्षा स्थगनको सूचना आउँदा २०४६ सालको जनआन्दोलनमा शहीद भएका एक होनहार विद्यार्थी लाल बहादुर बमको सम्झनाले झस्काउँछ । काठमाडौं बानेश्वर स्थित मिन भवन क्याम्पसमा बि.कम. पढ्दै गरेका हामी एउटै कक्षाका मि...

लुकेको शिक्षा

लुकेको शिक्षा

विश्वव्यापी माहामारीका रुपमा आएको कोरोना भाइरस कोभिड १९ को जोखिम न्यूनिकरण गर्न सरकारले देश पूरै लकडाउन गरेको छ । यो अवस्थाले उपलब्ध समयमा केही पुराना पुस्तकहरु केलाउने मौका मिल्यो ।  ओखलढुङ्गाको...

संकट एकातिर, मन्त्रीको चिन्ता परीक्षामा !

संकट एकातिर, मन्त्रीको चिन्ता परीक्षामा !

अघिल्लो साल फागुन २० गते कोरोना सन्त्रासका कारण विद्यालयस्तरका परीक्षा अघि सार्न निर्देशन गर्ने संघीय शिक्षा मन्त्रालयले चैत ६ देखि १७ सम्म कक्षा १० को अन्तिममा लिईने परीक्षा एसइई छ भन्ने कुरा बिस्र्य...

बन्दाबन्दीका बेला शिक्षा विचार

बन्दाबन्दीका बेला शिक्षा विचार

कोरोना र शिक्षाको कुरा गर्दा मूलतः कोरोनाका बारेमा जानकारी, कोरोनाबाट बच्ने र उपचारका उपायहरु, विपत्का रुपमा कोरोनाको पूर्व तयारी, यो विपत्बाट सिक्ने पाठहरु, र कोरोनाजनित बन्दाबन्दीका समयमा र त्यस पछि...

औपचारिकतामा सिमित नगरियोस् परीक्षा

औपचारिकतामा सिमित नगरियोस् परीक्षा

नेपाल मात्र हैन, हाल दुनियाँका लगभग सबै मुलुकहरु कोरोना भाईरसबाट आतंकित छन् । अधिकांश मुलुकहरु लकडाउनबाट गुज्रिरहेको अवस्थामा सर्वत्र ठप्प देखिन्छ । यातायात बन्द भएकाले मानिसहरुको आवतजावत छैन । बजार प...