घर नजिकै आफ्नै समुदायको बलबुताले ठडिएको सार्वजनिक विद्यालय छ । त्यहीँ पढेर ज्ञान हासिल गरी जनप्रतिनीधि भए । तिनै विद्यालयको अघिल्तिरबाट आफ्ना सन्तान डोर्याउँदै निजी विद्यालयमा लैजाने दृष्य जनप्रतिनीधि...
सम्पादकीय

नयाँ संविधान जारी भए पछि दोश्रो पटक, सार्वभौम नेपालीको जनादेश सहित नयाँ संसद गठन भएको छ । संसदको मुख्य काम नीति निर्माण गर्नु हो । थिती विधि विना मुलुक चल्न सक्दैन । तर, शिक्षाका सवालमा नीति विनाको भद...

एक समय थियो, स्थानीय सरकारका जनप्रतिनिधिलाई ईंगित गर्दै शिक्षकका नेता खुल्लम् खुल्ला लल्कार्थे – ल्याप्चे लाउनेका कुरा मान्नु पर्ने ? विद्यालय तह सम्म सञ्चालनको अधिकार स्थानीय सरकार मात...

देशमा व्यवस्था परिवर्तनसँगै जारी नयाँ सँविधान पछि भएको निर्वाचनबाट बनेको सरकारले बजेट मार्फत् शिक्षालाई हेर्ने दृष्टिकोणमा कर्मकाण्डी शैलीको निरन्तरता जारी राखेको छ । तत्कालिन सत्ताधारी दल नेपाल कम्यु...

गत असोज २२ गते शिक्षा मन्त्री नियुक्त भएका देवेन्द्र पौडेलले चाहेको भए वितेका पाँच महिनामा शिक्षा सुधारका लागि थुर्पै काम गर्न सक्थे । गर्नु पर्ने सारा महत्वपूर्ण काम छाडेर उनी विद्यालय तह सम्मको श...

कोरोना भाईरस (कोभिड - १९) को नयाँ भेरियण्ट संक्रमण उकालो लागेसँगै फेरी बहस शुरु भएको छ – शैक्षिक संस्था खोल्ने कि बन्द गर्ने ? स्वास्थ्य मन्त्रालय अन्र्तगतका निकायका हरेक विज्ञप्ति...

पेशागत संगठनको मुख्य दायित्व हो – उक्त पेशामा रहेकाहरुको अधिकार स्थापित गर्ने र सम्बन्धित व्यक्तिको वृत्ति विकासलाई न्यायोचित तरिकाले समयमै सम्बोधन गर्न सम्बन्धित निकायलाई सहयोग र लविङ गर्ने ।...

हुन त शाही कालको झल्को दिने गरी सत्ताधारी दलका उपल्लो तहकै नेताहरु संविधानले प्रत्याभूत गरेका अधिकार विपरित सञ्चार माध्यम, सञ्चारकर्मी र नागरिक समाज माथि खनिन थालेका छन् ! प्रधानमन्त्रीलाई सं...

कुनै पनि वहानामा बालबालिकाको सिकाइ रोक्नु हुँदैन । विद्यार्थी र शिक्षकको सम्बन्ध जोड्नु पर्छ । तत्काल शैक्षिक गतिविधि शुरु गर्नु पर्छ । विद्यालय सञ्चालन रोकिएको हो, सिकाइ रोकिएको होइन र रोकिनु हुदै...

अंग्रेजीमा दुई शब्दको एउटा वाक्य छ – 'ओपन सेक्रेट' ! यसलाई नेपालीमा उल्था गर्दा 'खुला गोप्यता' भन्न सकिए पनि नेपाली समाजमा बढ्दो प्रयोगका कारण यसको ओज र अन्तर्य ओपन सेक्...

कोभिड - १९ का कारण अवरुद्ध बालबालिकाको सिकाइका सन्दर्भमा हामीले पटक पटक भन्दै आएका छौं – शैक्षिक गतिविधि सञ्चालन गर्ने विषय विद्यालय खोल्ने कि नखोल्नेसँग सम्बन्धित नै छैन । तर अधिकाँश&nb...

लामो राजनीतिक संघर्ष तथा द्वन्द्व पश्चात जनताका प्रतिनिधिले देशको मूल कानून संविधान बनाएको आज ५ बर्ष पुरा भयो । यो संविधानले राज्यको संरचना मात्रै बदलेको छैन, समाजवाद उन्मुख राज्य निर्माणको परिकल्पना,...

गत जेठमा सरकारले सार्वजनिक गरेको पछिल्लो आर्थिक सर्वेक्षण अनुसार देशभर ३५ हजार ५ सय २० विद्यालय छन् । ती मध्ये २७ हजार ७ सय ४ सामुदायिक, ६ हजार ६ सय ८७ निजी र १ हजार १ सय २९ धार्मिक विद्यालय छन् । साम...

कोरोना संक्रमणको जोखिम शुरु भए देखि नै भत्केको शिक्षा मन्त्रालयको लय अहिले सम्म ठिक बाटोमा नआउँदा शैक्षिक क्षेत्र थप अस्तव्यस्त उन्मुख छ । बिडम्वना, शिक्षा मन्त्रालयको राजनीतिक र प्रशासनिक नेतृत्व आफ्...

शिक्षा ऐनको आठौं संशोधनबाटै अस्तित्वमा आएको राष्ट्रिय परीक्षा बोर्डले आफ्नो आयु ४९ महिना पुरा हुन ४ दिन अघि अर्थात् गएको आईतबार सम्मको म्याद राखेर एउटा सूचना सार्वजनिक गर्यो – २०७६ सालको ए...