भक्तपुर - मनोसामाजिक परामर्शदाता एवम् सकारात्मक सोचका अभियन्ताको परिचय बनाएका छन्, प्रितम पौडेलले । आफ्नो वाकशैली तथा मन छुने उदाहरण र अनुभवका कारण अभिभावक, विद्यार्थी र शिक्षकमाझ उनी परिचित छन् ।...
गतिविधि

लुम्बिनी - शिक्षाका सरोकारवालाहरूले बुद्धुहरुका कारण संघीय शिक्षा ऐन नआएको आरोप लगाएका छन् । उनीहरुले शिक्षाका विभिन्न निकाय र तहमा रहेका शैक्षिक बुद्धुहरुको कारण शिक्षामा संघीयता मात्र नभई संघीय शिक्...

काठमाडौं - सार्वजनिक शिक्षा सुधारका लागि आमरण अनसन बसेका प्रकाश न्यौपानेले उठाएका विषयमा वार्ता गर्न शिक्षा मन्त्रालयले कार्यदल गठन गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक रुद्रप...

काठमाडौं - आमरण अनसन स्थलबाट प्रहरीले धरपकड गरेर लगेका अभियन्ता प्रकाश न्यौपानेलाई प्रहरीले वीर अस्पताल भर्ना गरेको छ । अस्पतालको बेडबाटै आमरण अनसनलाई निरन्तरता दिएको न्यौपानेले बताएका छन् । ...

काभ्रे - तेमाल गाउँपालिका वडा नंं २ ले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) मा ए प्लस ल्याउने विद्यार्थीलाई एक लाख रुपैयाँ दिने भएको छ । वडा समितिले सो वडामा रहेको सर्वोद्वार माध्यमिक विद्यालयमा अध...

काठमाडौं - स्थानीय तहले नियुक्त गर्ने गरेका अस्थायी प्रकृतिका शिक्षकसँग बार्गेनिङ गरी पैसा लिने क्रम बढेको छ । स्थानीय तहको मातहतमा रहने गरी नियुक्त विभिन्न प्रकृतिका शिक्षक तथा कर्मचारीहरुसँग वि...

भक्तपुर - यस वर्ष कक्षा १० को अन्तिम परीक्षा ६३ दिनपछि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नियमित र ग्रेडव...

काठमाडौं - विद्यालयको पाठ्यपुस्तक छपाइको जिम्मा निजी क्षेत्रलाई दिने निर्णयको विरोध गर्दै विद्यार्थीले शिक्षामन्त्री शिशिर खनालको पुत्ला दहन गरेका छन् । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अ...

काठमाडौं - देशभरका १० उत्कृष्ट विज्ञान शिक्षक थाइल्याण्ड गएका छन् । विज्ञान शिक्षकहरुको संगठन विज्ञान शिक्षक समाज नेपाल(स्टान) र नेपाल पोलिमर इन्स्टिच्यूट (एनपीआई)को सहकार्यमा उत्कृष्ट १० विज्ञान शिक्...

काठमाडौं - सार्वजनिक शिक्षा अभियन्ताका रुपमा कृयाशिल शिशिर खनाल शिक्षा मन्त्री नियुक्त भएका छन् । चुनावका बेला बनेको तत्कालिन गठबन्धन तोडेर नयाँ गठबन्धन निर्माण गरेसँगै गत पुस १० गते प्रधानमन्त्री निय...

काठमाडौं - सामुदायिक विद्यालयको आधारभूत तहमा विद्यार्थी संख्या घट्दै गइरहेको छ । सरकारकै शैक्षिक सूचना प्रणालीको प्रतिवेदन अनुसार विगत ६ वर्षको आधारभूत तहको विद्यालयमा विद्यार्थी भर्नाको अवस्था घ...

भक्तपुर - सदाझैं गंगाधर सर, आफ्नो कर्म सुरु गर्नका लागि, मोटरसाइकल चढेर बाराहीस्थानबाट उकालो चढ्छन् । बाराहीको उकालो चढ्दा चढ्दै उनलाई असजिलो महशुस हुन्छ । यो कुरा हामी अनुमान मात्र गर्न सक्छौं ।...

काठमाडौं - कपुरी ‘क’ खोइ कलम? ऐन लेख्न गयो, खोई शिक्षा ऐन ? फाइलभित्र पस्यो, खोई फाइल ? मुसाले खायो, खोई मुसा? शिक्षा मन्त्रालयमा लुक्यो ! कवितात्मक शैलीका...

भक्तपुर - चाँगुनारायण नगरपालिकाले विद्यालयलाई शिक्षक अनुदान कोटा दिएपछि प्रधानाध्यापकहरु खुसी भएका छन् । आफ्नो नगर क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा रहेको शिक्षक अभाव पूर्ति गर्न नगरपालि...

सिन्धुपाल्चोक - बाह्रबिसे नगरपालिकाले कक्षा १२ सम्मको शिक्षा निः शुल्क गरेको छ । नगरपालिकाको ११ औैं नगरसभाले पारित गरेको सो प्रस्ताव कार्यान्वयन भएसँगै कक्षा १२ सम्मको शिक्षा निःशुल्क बनेको हो । ...