गतिविधि

निजी विद्यालय सञ्चालकका अघिल्तिरै शिक्षा मन्त्रीले भने - यो नाफा कमाउने क्षेत्र हैन

निजी विद्यालय सञ्चालकका अघिल्तिरै शिक्षा मन्त्रीले भने - यो नाफा कमाउने क्षेत्र हैन

काठमाडौं - बहुसंख्यक निजी विद्यालय सञ्चालकहरु उपस्थित एक कार्यक्रममा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा भनेको नाफा कमाउने क्षेत्र नभएको बताउँदै सेवा भावले काम गर्न आग्रह गरेका छन् । शिक्षा क...

शिक्षा दिवस मनाउन ९ उपसमिति, उत्कृष्ट विद्यालय छनौट गर्ने जिम्मा बोर्डलाई

शिक्षा दिवस मनाउन ९ उपसमिति, उत्कृष्ट विद्यालय छनौट गर्ने जिम्मा बोर्डलाई

काठमाडौं - यस बर्षको राष्ट्रिय शिक्षा दिवस तथा अन्र्तराष्ट्रिय साक्षरता दिवस मनाउन विभिन्न ९ उपसमिति गठन गरिएको छ । सेम्टेम्बर ८ का दिन मनाईने उक्त दिवस आगामी भदौ २३ गते परेको छ ।  यस बर्षको&n...

राजदूतको लविङ् : कोरियन भाषालाई ईच्छाधिन बनाउन आग्रह

राजदूतको लविङ् : कोरियन भाषालाई ईच्छाधिन बनाउन आग्रह

काठमाडौं - आफ्नो भाषालाई ईच्छाधिन भाषाको रुपमा पठनपाठन गर्ने व्यवस्था गरिदिन कोरियाले लविङ् गरेको छ । बिहिबार शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई भेटेर नेपालका लागि दक्षिण कोरियाली राजदूत योङ्ग सिक पा...

शिक्षा अभियन्ताको स्मरण

शिक्षा अभियन्ताको स्मरण

काठमाडौं - शिक्षा क्षेत्रमा कृयाशिल विभिन्न ब्यक्तिहरुले शिक्षा अभियन्ता स्व. प्रकाश सिंह अधिकारीको योगदानको स्मरण गरेका छन् । आफ्ना संस्थापक सदस्यहरु मध्येका एक अधिकारीको स्मरणमा शिक्षाका लागि राष्ट्...

विभिन्न १३ विधामा शिक्षा पुरस्कार, २ पत्रकारको नाम घोषणा

विभिन्न १३ विधामा शिक्षा पुरस्कार, २ पत्रकारको नाम घोषणा

ललितपुर - शिक्षा विटमा पत्रकारिता गर्दै आएका दुई पत्रकार सहित विभिन्न १३ विधामा शिक्षा पुरस्कार दिईने भएको छ । दी काठमाडौं पोष्टका विनोद घिमिरे तथा आजको शिक्षा साप्ताहिकका रोशन गाउँलेलाई नगद रु. १० हज...

लोकतन्त्र र समृद्धिका लागि सार्वजनिक शिक्षा प्रति गम्भिर हुन आह्वान

लोकतन्त्र र समृद्धिका लागि सार्वजनिक शिक्षा प्रति गम्भिर हुन आह्वान

काठमाडौं - सार्वजनिक शिक्षा सुदृढ नभईकन लोकतन्त्र र समृद्धि हासिल गर्न नसकिने भन्दै सरोकारवालाहरुले त्यस तर्फ गम्भिर हुन आह्वान गरेका छन् । कीर्तिपुर स्थित राराहिल मेमोरियल स्कुल र मूल्याँकन प्रकाशन ग...

जग्गा दिएर योगदान गर्नेलाई सम्मान

जग्गा दिएर योगदान गर्नेलाई सम्मान

काठमाडौं - जग्गा दिएर योगदान गरेको भन्दै त्रिभुवन विश्वविद्यालयले विभिन्न दातालाई सम्मान गरेको छ । विश्वविद्यालय  अन्र्तगतका क्याम्पसहरुलाई जग्गा दान गरेका दातालाई विश्वविद्यालयले सम्मान गरेको हो...

विद्यार्थीलाई चार लाखको छात्रवृत्ति

विद्यार्थीलाई चार लाखको छात्रवृत्ति

काठमाडौं - नेपाल गणित समाजले नेपाली विश्वविद्यालयहरुमा गणित विषयमा विद्यावारिधि गरिरहेका विभिन्न १६ विद्यार्थीलाई चार लाख रुपैंयाको छात्रवृत्ति प्रदान गरेको छ ।  त्रिभुवन विश्वविद्यालयकी शिक्ष...

केसीको उपचारका लागि टोली गठन

केसीको उपचारका लागि टोली गठन

काठमाडौं - चिकित्सा शिक्षाका बेथिती अन्त्यको माग सहित १२ दिन देखि अनसनरत  डा. गोविन्द केसीको स्वास्थ्य उपचारका लागि शिक्षण अस्पतालले स्वास्थ्य उपचार टोली गठन गरेको छ । अस्पतालको एनेष्थेसियोलोजि त...

बेरोजगार उत्पादन हैन, प्रत्याभूतिको पत्र सहित पढाउनु पर्ने

बेरोजगार उत्पादन हैन, प्रत्याभूतिको पत्र सहित पढाउनु पर्ने

काठमाडौं - शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले उत्पादित जनशक्तिको खपत सुनिश्चित गर्ने गरी प्रत्याभूतीको पत्र सहित विद्यार्थीको पठन पाठन गराउने ब्यवस्थाका लागि सरकार अघि बढेको बताएका छन् ।  प्रा...

विद्यालय बन्दको अवज्ञा गरिने, बरु सडकमै पढाउने !

विद्यालय बन्दको अवज्ञा गरिने, बरु सडकमै पढाउने !

काठमाडौं - निजी विद्यालय सञ्चालकहरु आवद्ध दुवै संगठनले कुनै पनि वहानामा हुने विद्यालय बन्दको अवज्ञा गर्ने सार्वजनिक घोषणा गरेका छन् । प्याब्सन, एन प्याब्सनले आईतबार संयुक्त पत्रकार सम्मेलन गर्दै विद्य...

स्थानीय सरकारलाई सुझाव : बाटा-घाटा हैन, शिक्षामा खर्च गर

स्थानीय सरकारलाई सुझाव : बाटा-घाटा हैन, शिक्षामा खर्च गर

काठमाडौं - सत्तारुढ दलका नेता तथा पूर्व मन्त्री जनार्दन शर्माले स्थानीय सरकारले आफ्नो बजेट बाटा घाटामा खर्च गर्न छाडेर शिक्षामा केन्द्रित गर्न सुझाव दिएका छन् । समाजको विकासका लागि शिक्षाको महत्व धेरै...

सिकाइ सुधार्ने हो भने खारेज गरौं शिक्षा संकाय

सिकाइ सुधार्ने हो भने खारेज गरौं शिक्षा संकाय

काठमाडौं - शिक्षा सचिव खगराज बरालले अन्य संकाय पढे पनि शिक्षक बन्ने बाटो खुल्ला नगरे सम्म विद्यार्थीको सिकाइमा चुनौती यथावत रहने बताएका छन् । सबै भन्दा कमजोर विद्यार्थीले शिक्षा शास्त्र संकाय पढ्न पाउ...

मूल समारोह समिति गठन गर्ने जिम्मा शिक्षा मन्त्रालयलाई

मूल समारोह समिति गठन गर्ने जिम्मा शिक्षा मन्त्रालयलाई

काठमाडौं - योगसँग सम्बन्धित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको बैठकले यस बर्षको विश्व योग दिवस मनाउन आवश्यक कार्यक्रमहरु तय गर्ने गरी मूल समारोह समिति गठन गर्ने जिम्मा शिक्षा मन्त्रालयलाई दिएको छ । श...

विद्यालय व्यवस्थापन सुधार्ने काम स्थानीय सरकारको, संघीयको भूमिका कम

विद्यालय व्यवस्थापन सुधार्ने काम स्थानीय सरकारको, संघीयको भूमिका कम

ललितपुर - विद्यालय व्यवस्थापन सुदृढिकरण गर्न संघीय सरकारद्धारा छुट्टै कार्यक्रम तय गर्न जरुरी नभएको शिक्षा सचिव खगराज बरालले बताएका छन् । संविधानले आधारभूत र माध्यमिक तहको शिक्षाको अधिकार स्थानीय सरका...