गतिविधि

बजेटमा शिक्षा : पर्यटन विश्वविद्यालय, मावि तह माथिको पाठ्यक्रममा पर्यटन विषय

बजेटमा शिक्षा : पर्यटन विश्वविद्यालय, मावि तह माथिको पाठ्यक्रममा पर्यटन विषय

काठमाडौं - सरकारले पर्यटन विश्वविद्यालयको स्थापना गर्ने भएको छ । कोरोनाका कारण पर्यटन व्यवसाय खस्केकोले यसको उत्थान गर्न विश्वविद्यालय स्थापना गर्ने सरकारले नीति लिएको हो । अर्थ मन्त्री डा. युवराज...

 फेरी पनि तालिमकै माग, शिक्षक महासंघद्वारा सरकारको ध्यानाकर्षण

फेरी पनि तालिमकै माग, शिक्षक महासंघद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं - तालिम लिएर पनि शिक्षकले कक्षा कोठामा प्रभावकारी रुपमा प्रयोग नगरेको भन्दै आलोचना भईरहेका नेपाल नेपाल शिक्षक महासंघले फेरी पनि तालिमकै माग गरेको छ । महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले शि...

सिकाइ सहजीकरणमा शिक्षक परिचालनको निर्णय, समन्वय समिति गठन

सिकाइ सहजीकरणमा शिक्षक परिचालनको निर्णय, समन्वय समिति गठन

सिन्धुपाल्चोक - पुरानै अवस्थामा पठनपाठन असम्भव भए पनि सिकाइका लागि शिक्षक परिचालन गरी सहजिकरण गर्ने जुगल गाउँपालिकाले निर्णय गरेको छ । कोरोना भाईरस कोभिड १९ को जोखिम न्यूनिकरण गर्न सरकारले लकडाउनको नि...

रेडियोबाट कक्षा, शिक्षकको रोष्टर बनाएर जिम्मेवारी तोकिने

रेडियोबाट कक्षा, शिक्षकको रोष्टर बनाएर जिम्मेवारी तोकिने

बाँके - कोरोना भाईरस कोभिड १९ को जोखिम न्यूनिकरण गर्न सरकारले लकडाउन गरे सँगै रोकिएको विद्यालय तहका विद्यार्थीको पठनपाठनलाई रेडियो स्कुल कक्षा मार्फत् शुरु गरिने भएको छ । शिक्षाका क्षेत्रमा कार्यरत वि...

शिक्षा मन्त्रालयद्वारा एक समिति सहित ६ उपसमिति गठन

शिक्षा मन्त्रालयद्वारा एक समिति सहित ६ उपसमिति गठन

काठमाडौं - कोरोना भाइरस (कोभिड १९) को जोखिम न्युनिकरणमा सघाउन आवश्यक अध्ययन अनुसन्धान गर्न शिक्षा मन्त्रालयले पूर्व विज्ञान मन्त्री गणेश शाहको संयोजकत्वमा २८ सदस्यीय समिति बनाएको छ । विज्ञहरु सम्मिलित...

कोरोना विरुद्धको अभियानमा छात्रवृत्ति पाएका विद्यार्थीलाई अपिल गर्ने तयारी

कोरोना विरुद्धको अभियानमा छात्रवृत्ति पाएका विद्यार्थीलाई अपिल गर्ने तयारी

काठमाडौं - कोरोना भाइरस (कोभिड - १९) को जोखिम न्यूनिकरणका लागि सञ्चालन गरिने अभियानमा विभिन्न विश्वविद्यालयमा सरकारी छात्रवृत्तिमा पढेका विद्यार्थीलाई अपिल गर्ने सरकारले तयारी गरेको छ । बिहीबार साँ...

सरकारको निर्णय लत्याउँदै निजी विद्यालय, नयाँ भर्ना प्रकृया जारी !

सरकारको निर्णय लत्याउँदै निजी विद्यालय, नयाँ भर्ना प्रकृया जारी !

काठमाडौं - कोरोना भाईरस (कोभिड १९) संक्रमणको जोखिमलाई ध्यान दिदैं सरकारले सम्पूर्ण शैक्षिक गतिविधिमा रोक लगाउने निर्णय गरे पनि काठमाडौंका ठूला भनिएका निजी विद्यालयले उक्त निर्णय लत्याएका छन् । नयाँ भर...

एसईई दिन आएका विद्यार्थीलाई घर फर्कन यातायातको व्यवस्था

एसईई दिन आएका विद्यार्थीलाई घर फर्कन यातायातको व्यवस्था

स्याङ्जा - अन्तिम समयमा परीक्षा स्थगित भए पछि आफ्ना गाउँका विद्यार्थीलाई घर फर्कन स्थानीय सरकारले यातायातको व्यवस्थापन गर्ने भएको छ । कोरोना भाइरसको कारण परीक्षा स्थगित भए पछिको प्रतिकुल अवस्थालाई ध्य...

शैक्षिक सुधार योजना आह्वान, तीन महिना भित्र २५ लाख सक्नुपर्ने

शैक्षिक सुधार योजना आह्वान, तीन महिना भित्र २५ लाख सक्नुपर्ने

भक्तपुर - शिक्षा तथा मानव श्रोत विकास केन्द्रले विद्यालयहरुसँग शैक्षिक सुधार योजना आह्वान गरेको छ । चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा घोषणा गरिएको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत आर्...

९ बर्ष अघिको अदालतको आदेश स्मरण गराउँदै सबै विद्यालयलाई पत्राचार

९ बर्ष अघिको अदालतको आदेश स्मरण गराउँदै सबै विद्यालयलाई पत्राचार

भक्तपुर - बालबालिका प्रति गर्नु पर्ने समान व्यवहार र शैक्षिक अवसर प्रदान गर्नका लागि ९ बर्ष अघि सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्न शिक्षा तथा मानव श्रोत विकास केन्द्रले देशभरीका सबै विद्यालय...

समूहमा अधिकारीको नेतृत्व, बदलिदों समय अनुसार शिक्षाका प्राथमिकता तय गर्ने प्रतिवद्धता

समूहमा अधिकारीको नेतृत्व, बदलिदों समय अनुसार शिक्षाका प्राथमिकता तय गर्ने प्रतिवद्धता

काठमाडौं - शिक्षा पत्रकार समूहको १० औं अधिवेशनले तुला अधिकारीको नेतृत्वमा आगामी २ बर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ । समूहको उपाध्यक्षमा कृष्ण मल्ल, महासचिवमा जनक नेपाल, सचिवमा श्याम तण्डुकार र...

विभिन्न कार्यक्रम साथ तेस्रो बार्षिकोत्सव

विभिन्न कार्यक्रम साथ तेस्रो बार्षिकोत्सव

काठमाडौं - विभिन्न कार्यक्रम गर्दै द रोलिङ स्टोन्स स्कुलले आफ्नो तेस्रो बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । मरु भीमसेनस्थान स्थित विद्यालयमा सोमबार भएको कार्यक्रममा कक्षा ७ की सुजता श्र...

प्याव्सन सल्लाहकारको 'शंकास्पद' मृत्यु

प्याव्सन सल्लाहकारको 'शंकास्पद' मृत्यु

भक्तपुर - निजी विद्यालय सञ्चालकहरुको संस्था प्याव्सनका भक्तपुर सल्लाहकार हरिदेव गिरीको शंकास्पद मृत्यु भएको छ । काठमाडौं ३१ बानेश्वर आलोकनगर स्थित रेष्टुरेष्टमा बुधबार राती गम्भिर अवस्थामा भेटिएका गिर...

उन्नती छाडेर नियन्त्रणमा चासो  !

उन्नती छाडेर नियन्त्रणमा चासो !

काठमाडौं - उच्च शिक्षा नीति निर्माणका बेला देखि नै नियन्त्रणमा मात्रै ध्यान दिएको भन्दै त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपतिहरुले सरकारको आलोचना गरेका छन् । निर्माणको चरणमा रहेका उच्च शिक्षा नीतिको...

निमाविका शिक्षकको माग, माविमा पदस्थापना !

निमाविका शिक्षकको माग, माविमा पदस्थापना !

काठमाडौं - निम्न माध्यमिकका द्धितीय तहका शिक्षकहरुले आफूलाई माध्यमिक तृतीय श्रेणीमा पदस्थापना गर्न माग गरेका छन् । शैक्षिक योग्यता, तलब मान, ग्रेड, भत्ता लगायत अन्य सबै सेवा सुविधा माध्यामिक तह तृतीय...