Ad

गतिविधि

योग्यतामा प्रश्न नउठोस् भन्नका लागि परीक्षा : शिक्षा मन्त्री

योग्यतामा प्रश्न नउठोस् भन्नका लागि परीक्षा : शिक्षा मन्त्री

काठमाडौं - विद्यार्थीले प्राप्त गर्ने योग्यताको प्रमाणपत्र माथि देश विदेशमा कँही कतै प्रश्न नउठोस् भन्नका लागि कक्षा १२ को परीक्षा लिन लागिएको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले स्पष्ट पारेका छन् । को...

सदस्य खाली भएसँगै परीक्षाका काम अलपत्र, सर्च कमिटि गठन गर्न प्रधानमन्त्री समक्ष निवेदन

सदस्य खाली भएसँगै परीक्षाका काम अलपत्र, सर्च कमिटि गठन गर्न प्रधानमन्त्री समक्ष निवेदन

काठमाडौं - त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा सदस्य खाली भएसँगै परीक्षा लगायतका नियमित काम अलपत्र परेका छन् । तत्कालिन सदस्य प्रा.डा. चिन्तामणि पोखरेल निलम्बनमा परे पछि उनले गर्दै आएको दैनिक कामकाज चल...

कक्षा कोठाको अभाव झेलिरहेको विद्यालयमा नयाँ भवन

कक्षा कोठाको अभाव झेलिरहेको विद्यालयमा नयाँ भवन

 भक्तपुर - आदर्श आजाद माध्यमिक विद्यालयमा नयाँ भवन बन्ने भएको छ । विद्यार्थी संख्याको अनुपातमा भवन र कक्षा कोठाको अभाव झेलिरहेको विद्यालयमा बन्ने नयाँ भवनको व्यवस्थापन समितिका अध्यक्ष विश्वराम कव...

शिक्षा मन्त्री डिस्चार्ज, अब कम्तिमा पाँच दिन निवासकै आइसोलेसनमा बस्ने

शिक्षा मन्त्री डिस्चार्ज, अब कम्तिमा पाँच दिन निवासकै आइसोलेसनमा बस्ने

काठमाडौं - कोभिड संक्रमणका कारण अस्पताल भर्ना भएको १० औं दिनमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेल डिस्चार्ज भएका छन् । गत असोज २४ गते शनिवार राती पाटन अस्पताल भर्ना भएका पोखरेलको स्वास्थ्यमा राम्रो सुधा...

शिक्षामा ५ सहसचिव र ३० उपसचिवको पदपूर्ति हुने

शिक्षामा ५ सहसचिव र ३० उपसचिवको पदपूर्ति हुने

काठमाडौं - सहसचिव विहीन हुँदै गएको शिक्षा मन्त्रालयमा ५ जना सहसचिवको पदपूर्ति हुने भएको छ । शिक्षा सेवामा ५ जना सहसचिव पदपूर्ति गर्ने गरी बुधबार लोकसेवा आयोगले विज्ञापन गरेको हो । १ जना जेष्ठता, २ जना...

रोकिएका परीक्षा सञ्चालनको अनुमति

रोकिएका परीक्षा सञ्चालनको अनुमति

काठमाडौं - कोरोना भाईरस (कोभिड - १९) को जोखिमका कारण स्थगित सबै तह र प्रकृतीका परीक्षा सञ्चालन गर्न सरकारले अनुमति दिएको छ । गएको सोमबार बसेको मन्त्रिपरिषद्ले परीक्षा सञ्चालनको स्वीकृति दिएको सरकारका...

१० वर्षे रणनीतिक योजना ल्याउने सरकारको तयारी

१० वर्षे रणनीतिक योजना ल्याउने सरकारको तयारी

काठमाडौं - बालबालिकाको शिक्षा, संरक्षण र अधिकारका लागि सम्बोधन गर्ने गरी सरकारले १० वर्षे रणनीतिक योजना ल्याउने भएको छ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजपको भर्चुअल रुपमा सम्पन्न चौथो बार...

शिक्षकको क्षमता विकास कार्यक्रम गर्नु अघि तीनै तहका सरकारलाई कार्ययोजना बुझाउनु पर्ने

शिक्षकको क्षमता विकास कार्यक्रम गर्नु अघि तीनै तहका सरकारलाई कार्ययोजना बुझाउनु पर्ने

काठमाडौं - शिक्षकको क्षमता विकासका लागि अनलाईन मार्फत् हुँदै आएका कार्यक्रमको कार्ययोजना कार्यक्रम सञ्चालन गर्नु अघि नै केन्द्र, प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउनु पर्ने भएको छ । कोरोना भाईरस कोभिड...

शिक्षक सेवा आयोगका पदाधिकारी छनौट गर्न सर्च कमिटि गठन

शिक्षक सेवा आयोगका पदाधिकारी छनौट गर्न सर्च कमिटि गठन

काठमाडौं - सरकारले शिक्षक सेवा आयोगका अध्यक्ष र सदस्यहरुको छनौट गर्न सर्च कमिटि गठन गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले कमिटि गठन गर्ने निर्णय गरेको हो । लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतमा स...

कक्षा ११ को परीक्षा सञ्चालनमा रोक

कक्षा ११ को परीक्षा सञ्चालनमा रोक

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षा सञ्चालनमा रोक लगाएको छ । आफैंले परीक्षा लिने गरी कार्यविधि पारित भएको आधारमा कतिपय जिल्लाका विद्यालयहरुले कक्षा ११ को परीक्षा लिने तयार...

सबै प्रकारका सिकाइ सहजीकरणका क्रियाकलाप स्थगित गर्न निर्देशन

सबै प्रकारका सिकाइ सहजीकरणका क्रियाकलाप स्थगित गर्न निर्देशन

हेटौंडा - गाउँमा कोरोना संक्रमित भेटिए पछि मकवानपुरगढी गाउँपालिकाले सबै प्रकारका सिकाइ सहजीकरणका क्रियाकलापहरु स्थगित गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ । बुधबार गाउँमा २ जनामा कोरोना पोजेटिभ फेला प...

शिक्षकलाई कोरोना भए पछि किताबखानाका कर्मचारीको स्वाब संकलन

शिक्षकलाई कोरोना भए पछि किताबखानाका कर्मचारीको स्वाब संकलन

काठमाडौं - पेन्सनपट्टा बनाउन वीरगञ्जबाट काठमाडौं आएका एक जना शिक्षकलाई कोरोना पुष्टि भए पछि शिक्षक किताबखानाका कर्मचारीको स्वाब संकलन गरिएको छ । शनिबार काठमाडौं आएका ती शिक्षक वीरगञ्ज फर्किसके पछि बुध...

गणित विषयको भर्चुअल तालिम

गणित विषयको भर्चुअल तालिम

काठमाडौं - विभिन्न विश्वविद्यालयमा गणित विषय पढाउँदै आएका प्राध्यापकहरुको थप क्षमता बढाउने उद्धेश्य सहित प्राध्यापक क्षमता अभिवृद्धि कार्यक्रम शुरु गरिएको छ । नेपाल गणित समाजको आयोजनामा शुरु उक्त सात...

शिक्षाका कर्मचारीद्वारा प्रधानमन्त्री समक्ष मागपत्र पेश, ऐनको व्यवस्था प्रति खेद प्रकट

शिक्षाका कर्मचारीद्वारा प्रधानमन्त्री समक्ष मागपत्र पेश, ऐनको व्यवस्था प्रति खेद प्रकट

काठमाडौं - शिक्षा सेवाका बारेमा यस अघि नै मन्त्रालयले गरेको निर्णयलाई संघीय निजामती सेवा ऐनमा राख्नुपर्ने माग सहित शिक्षा मन्त्रालयका कर्मचारीले प्रधानमन्त्रीलाई माग पत्र बुझाएका छन् । प्रधानमन्त्र...

दोहोरी शुरु ! शिक्षा मन्त्रालय भने अलमलमै

दोहोरी शुरु ! शिक्षा मन्त्रालय भने अलमलमै

काठमाडौं - आफैंले रोकेको भर्ना लगायतका शैक्षिक गतिविधि शुरु गर्ने विषयमा शिक्षा मन्त्रालय अलमलमै रहेका बेला निजी विद्यालय सञ्चालक र सत्ताधारी दल निकट विद्यार्थी सँगठन बिच दोहोरी शुरु भएको छ । आर्थिक स...