काठमाडौँ, २१ पुस । अखिल (क्रान्तिकारी)ले नीजि मेडिकल कलेजहरुले तोकिएको भन्दा बढी शुल्क लिएर गरिएको भर्ना प्रक्रिया नरोके कलेज तोडफोड गर्ने चेतावनी दिएको छ। नेत्रविक्रम चन्द बिप्लब नेतृत्वको नेकपा माओा...
गतिविधि
काठमाडौँ, १७ पुस । भारतको झण्डै चार महिना लामो नाकाबन्दीका कारण खाद्यान्न, ग्यास तथा पेट्रोलियम पदार्थ आयात हुन नसकेको बाहना बनाउदै मौलाएको कालोबजारी विरुद्ध विद्यार्थीहरुले सडकमा प्रदर्शन गरेका छन् ।...
काठमाडौँ, १७ पुस । एकसाता अघिदेखि अखिल क्रान्तिकारीले काठमाडौँ विश्वविद्यालय (केयु)मा लगाएको ताला खुलेको छ। बिहीबार केयु र क्रान्तिकारीबीच ५ बुदेँ सहमति भएपछि ताला खोल्ने सहमति भएको हो । मेरिट लिस...
काठमाडौँ, १६ पुस । राजधानीको तिनकुनेस्थित कान्तिपुर हेल्थ साइन्स कलेजमा बलिया भौतिक पुर्वाधार नभएको भन्दै विद्यार्थीले गुनासो गरेपछि कलेज प्रशासन र विद्यार्थीबीच झडप भएको छ। झडपमा केही विद्यार्थीहरु...
काठमाडौँ, १६ पुस । तोकिएको शुल्क र मेरिट लिस्टका आधारमा एमबिबिएस विद्यार्थी भर्ना गर्नुपर्ने भन्दै अखिल क्रान्तिकारीले काठमाडौँ विश्वविद्यालयमा लगाएको तालाका विषयमा बिहीबार वार्ता भएको छ। राजधानीमा...
काठमाडौं - संसद्को महिला बालबालिका जेष्ठ नागरिक तथा समाज कल्याण समितिकी सभापति रञ्जू झाले विभिन्न प्रलोभनमा पारेर बालबालिकालाई बन्धक बनाउने काम भइरहेको बताउँदै यस्ता क्रियाकलाप रोक्न सरकारको ध्यानाक...
काठमाडौं - प्राथमिक तहमा जिल्लान्तर सरुवा र राहत दरबन्दीमा नियुक्तिको लागि अनुमति दिएको विरोध गर्दै लियन शिक्षकहरुले जिल्ला शिक्षा कार्यालय काठमाडौंमा धर्ना दिएका छन् । ज्येष्ठताका आधारमा लियन पदमा का...
काठमाडौं - सरकारले त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रार र रेक्टर नियुक्त गरेको छ । रजिष्टारमा सहप्राध्यापक डिल्लीराम उप्रेती र रेक्टरमा प्रा.डा. सुधा त्रिपाठीलाई नियुक्त गरिएको हो । अर्थशास्त्रका सहप...
काठमाडौँ, ९ पुस । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा गत पौष २ गते विभिन्न माग राखी एमाओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी) ले विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारको कार्यकक्षमा गरिएको तालाबन्दी विश्वव...
काठमाडौँ, ९ पुस । खर्च पारदर्शी नभइरहेको भन्दै एमाओवादी निकट अखिल क्रान्तिकारीले लगाएको तालाबन्दीका बीच मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयु) सुर्खेतको योजना ,अनुगमन तथा विकास परिषद्का कार्यकारी निर्दे...
काठमाडौं- शान्ति शिक्षा अभियान नेपालले भूकम्पले क्षतिग्रस्त भएका चार जिल्लाका १३ ओटा सामुदायिक विद्यालयहरूको पुनर्निर्माण गर्ने भएको छ । आइतबार राजधानीमा आयोजित साझेदार विद्यालयका प्रधानाध्यापक तथा वि...
काठमाडौं - प्राविधिक शिक्षाको पठन पाठनलाई वातावरणीय स्वच्छता कायम गर्दै आर्थिक दिगोपना केन्द्रित गर्नु पर्ने बारेमा बहस शुरु भएको छ । प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद् सिटिईभीटीले गरेको का...
भक्तपुर - गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति तथा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गर्दै वागीश्वरी उच्च माविले आफ्नो ५७ औं तथा कलेजको आठौं वार्षिकोत्सव मनाएको छ । नेपाल मजदुर किसान पा...
काठमाडौँ, २५ मङ्सिर । त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान, परीक्षा नियन्त्रण महाशाखाद्वारा २०७२ असोजमा सञ्चालित स्नातक तह इन्डस्ट्रियल, एग्रिकल्चरल इन्जिनियरिङ र आर्किटेक्चर कार्यक्रम प्रथम वर्ष दोस्रो...
काठमाडौँ, २४ मंसिर । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयु) सुर्खेतका पुर्व उपकुलपती कालिप्रसाद पाण्डेले विश्वविद्यालयले अहिलेसम्म नयाँ पालुवा नफेरेको दावी गरेका छन् । स्थापना भईसकेको ५/६ भईसक्दासमेत कु...