गतिविधि

शिक्षा पत्रकार सिलवालसहित छ पत्रकार पुरस्कृत

काठमाडौं १५ असार / शिक्षा लगायत विभिन्न विटमा रिपोटिङ् गदै आएका पत्रकारलाई  ‘रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२’ ले  पुरस्कृत गरेको छ । शिक्षातर्फ राष्ट्रिय समाचार समितिका समाचारदाता प्रकाश सिलवाल, वात...

शिक्षा पत्रकारिता पुरस्कार अधिकारीलाई

काठमाडौं १४ असार / यो बर्षको ‘मदन भण्डारी राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार’  गोरखापत्रका समाचारदाता प्रकृति अधिकारीलाई प्रदान गरिएको छ ।  मदन भण्डारी मेमोरियल कलेजले स्थापना गरेको पुरस्कार कलेजको...

निजी विद्यालय सञ्चालक ईमान्दार नहुँदा समस्या

ललितपुर १४ असार / शिक्षा विभागका महानिर्देशक डा. डिल्लीराम रिमालले स्थायी संरचना विनानै निजी विद्यालयहरुलाई अनुमति दिँदा विद्यार्थीको सुरक्षाको मुद्धा चुनौतीपूर्ण भएको बताएका छन् । निजी विद्यालय सञ्चा...

एसएलसी उत्तिर्ण विद्यार्थीलाई सम्मान तथा विदाइ

काठमाडौं १३ असार / एसएलसीमा उत्तिर्ण विद्यार्थीलाई सूर्योदय आवासीय माध्यमिक विद्यालय घट्टेकुलोले  सम्मान तथा विदाई गरेको छ । ९०.९ प्रतिशत अङ्क सहित उत्तिर्ण छात्रा अस्मि सापकोटालाई नगद दश हजार रुपैंया...

विज्ञानलाई गणित विषय अन्र्तगत राखेकोमा आपत्ति

काठमाडौं ६ असार / त्रिभुवन विश्वविद्यालयले शिक्षा शास्त्र संकाय अन्र्तगत ४ बर्षे विएड्को विज्ञान विषयलाई गणित विषय अन्र्तगत राखेकोमा सरोकारवालाहरुले आपत्ति जनाएका छन् । त्रिविले विज्ञान शिक्षा भित्रका...

सामुदायिक विद्यालयको उत्तिर्ण प्रतिशत ७३ !

ललितपुर ५ असार / सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि काम गर्दै आएको संस्था टीच फर नेपालका स्वयंसेवक आवद्ध ललितपुरका विद्यालयहरुको एसएलसी नतिजा ७३ प्रतिशत रहेको छ । दुई बर्ष अघि देखि ललितपुरका वि...

उत्कृष्ठ शिक्षकका लागि आवेदन हाल्ने म्याद थप

काठमाडौं २ असार / चौथो राष्ट्रिय पीपी प्रसाई  उत्कृष्ठ शिक्षक पुरस्कारका लागि आवेदन हाल्ने म्याद थप गरिएको छ । असार १५ गते सम्म कायम गरिएको म्याद भूकम्पका कारण असार मसान्त सम्मलाई बढाईएको फाउण्डेशनले...

भूकम्प पछि कसरी पढाउने ? शिक्षकले पढ्ने सामग्री प्रकाशन

काठमाडौं २२ जेठ / शैक्षिक जनशक्ति विकास केन्द्रले भूकम्प पछिको अवस्थामा विद्यालय सञ्चालन गर्दा शिक्षक, विद्यार्थी तथा अभिभावकले खेल्नु पर्ने भूमिका, अपनाउनु पर्ने काईदा र सिक्नु पर्ने कुराहरु समेटिएको...

पाटनमा अस्थाई सिकाई केन्द्र मार्फत पठन पाठन

ललितपुर १७ जेठ / भूकम्पका कारण क्षती भएको पाटन उच्च माविमा बनेका ५ वटा अस्थाई सिकाई केन्द्र मार्फत पठन पाठन शुरु भएको छ । उपत्यकामा केन्द्र निर्माण गर्ने यो पहिलो सामुदायिक विद्यालय हो । समाजसेवा तथा...

भूकम्प प्रभावित बालबालिकालाई बाल मैत्री स्थल

काठमाडौं १५ जेठ / भूकम्पका कारण डराएका बालबालिकालाई केन्द्रित गरेर समाजसेवा तथा मानव अधिकारमा महिला र बालबालिका (सिविस) ले उपत्यका र काभ्रेमा गरी २५ वटा बाल मैत्री सिकाई केन्द्रहरु स्थापना गरेको छ । व...

शिक्षाका कर्मचारीद्धारा विद्यालयको अस्थाई भवन निर्माण

काठमाडौं १३ जेठ / नेपाल राष्ट्रिय कर्मचारी संगठन शिक्षा विभागीय समितिले भूकम्पले भत्काएको सिन्धुपाल्चोकको साँगाचोक ९ मा रहेको पोखरे प्राविको अस्थाई भवन निर्माण गरिदिएको छ । समितिका सचिव श्रीहरी श्रेष्...

भूकम्प पीडितको शिक्षाका लागि छुट्टै कोषको माग, एक महिनाको तलब सहयोग

पोखरा ८ जेठ / क्षेत्रीय शिक्षा निर्देशनालय, पोखराका उपनिर्देशक ईवरीप्रसाद पोखरेलले भूकम्प पीडित बालबालिकाको शिक्षाका लागि छुट्टै कोष स्थापनाको माग सहित आफ्नो एक महिनाको तलब नेपाल सरकारलाई बुझाएका छन्...

शिक्षक आयोगमा प्रतिस्पर्धा गर्न चाहनेलाई पुस्तक

काठमाडौं ७ जेठ / शिक्षक सेवा आयोगमा प्रतिस्पर्धा गर्न चाहनेहरुका लागि लक्षित गरेर शिक्षक श्रोत पुस्तक सार्वजनिक गरिएको छ । पुस्तकमा शिक्षण विधि देखि विद्यार्थी मूल्याँकनका आधार, पठन पाठनका तौर तरिका त...

भूकम्प पीडितका लागि सिटिईभिटीका कर्मचारीद्धारा ४२ लाख सहयोग

काठमाडौं ४ जेठ / प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटिईभिटीका कर्मचारीले भूकम्प पीडितको सहायतार्थ ४२ लाख २ हजार ३ सय ३४ रुपैंया सहयोग गरेका छन् । सिटिईभिटीका कर्मचारीहरुबाट संकलित ४० लाख २...

शैक्षिक आन्दोलन र एकीकृत जनक्रान्ति सार्वजनिक

काठमाडौं ७ वैशाख / अनेरास्ववियू क्रान्तिकारीका उपाध्यक्ष पूर्णबहादुर सिंहको पुस्तक शैक्षिक आन्दोलन र एकीकृत जनक्रान्ति सार्वजनिक भएको छ । विभिन्न ५ खण्डमा विभाजन गरिएको पुस्तकमा नेपालको विद्यार्थी आन्...