Ad

गतिविधि

पुस्तकालय ऐन निर्माणको प्रकृया तत्कालै शुरु गर्ने शिक्षा मन्त्रीको भनाई

काठमाडौं १५ भदौ / शिक्षा मन्त्री देखि मन्त्रालयका उच्च पदस्थ कर्मचारीले पुस्तकालय ऐन निर्माणको प्रकृया तत्कालै शुरु गर्ने बताएका छन् । मंगलबार परेको आठौं पुस्तकालय दिवस मनाउन आयोजित कार्यक्रममा बोल्दै...

शिक्षाको विकासका लागी संविधानमा आवश्यक अधिकार र दायित्वको प्रबन्ध गर्नुपर्ने

काठमाडौं १३ भदौ / नेकपा एमालेका सचिव शंकर पोखरेलले संघीयतमा शिक्षा क्षेत्रलाई तहगत संरचनामा उल्लेख गरिएका अधिकारको सुचिका आधारमा विश्लेषण गर्नु पर्ने बताएका छन् । समसामयिक अनुसन्धान केन्द्रद्धारा आइतव...

उपकुलपति नियुक्तिको विरोध

काठमाडौं १० भदौ / विप्लब निकट विद्यार्थी तथा प्राध्यापक संगठनले विश्वविद्यालयमा उपकुलपति नियुक्तिको विरोध गरेको छ । भागवण्डाका आधारमा नियुक्ति गरिएको भन्दै अखिल क्रान्तिकारी र नेपाल राष्ट्रिय प्राध्या...

चिकित्सा शिक्षाको वेथिती अन्त्यको माग सहित डा. केसी फेरी अनसनमा

काठमाडौं ७ भदौ / चिकित्सा शिक्षाको वेथिती अन्त्यको माग गर्दै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक डा. गोविन्द केसीले सोमवारदेखि फेरि अनसन थालेका छन् । पत्रकार सम्मेलनको आयोजना गर्दै...

सुरक्षा भए बन्दमा पनि विद्यालय खोल्ने

काठमाडौं ४ भदौ / सरकारले सुरक्षा दिएमा बन्दका बेला पनि विद्यालय खोल्न तयार रहेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले जनाएको छ । सीमांकनको विरोध गर्दै विभिन्न दल तथा संघ संगठनले ब...

प्रहरी अभियानलाई सहयोग गर्ने ईक्यानको प्रतिबद्धता, सिङ्गो व्यबसायलाई आतंकित नबनाउन आग्रह

काठमाडौं ३ भदौ / शैक्षिक परामर्श दिने केही संस्थाहरुले गरेका अवाञ्छित गतिविधिलाई आधार मानेर सरकारले सिङ्गो व्यबसायलाई आतंकित बनाउने कार्य गरेको भन्दै नेपाल शैक्षिक परामर्श संघ ईक्यानले प्रहरीे छापाको...

उत्कृष्ट १२ विद्यालयलाई पुरस्कार

काठमाडौं २८ साउन / विभिन्न जिल्लाका १२ वटा विद्यालयलाई ब्रिटिस काउन्सीलले इन्टरनेसनल स्कुल्स अवार्ड प्रदान गरेको छ । कनेक्टीङ् क्लासरुम परियोजना अन्तरगत नौ जिल्लाबाट २२ विद्यालयले आवेदन गरेकोमा, १२ वि...

एडुखबरका प्रधान सम्पादक ‘बोर्डरलाइन राइटर सर्कल’ मा छनौट

क्यानडा १६ साउन / एडुखबर डट कमका प्रधान सम्पादक तथा कथाकार अनमोलमणि ‘बोर्डरलाईन राइटर सर्कल–२०१५’ मा छनौट भएका छन् । क्यानडाको अल्बर्टा राज्यस्थित एडमण्टन निवासी आप्रवासी लेखकलाई राइटर्स गिल्ड अफ अल्ब...

भूकम्पका कारण अभिभावक गुमाएका विद्यार्थीलाई वार्षिक शुल्क मिनाहा

काठमाडौं २२ असार / भूकम्प प्रभावित जिल्लाका विद्यार्थीलाई बानेश्वर क्याम्पस शान्तिनगरले विभिन्न प्रकारको सहयोग घोषणा गरेको छ । क्याम्पसले भूकम्पका कारण अभिभावक गुमाएका विद्यार्थीलाई एक वर्षको सम्पूर्ण...

शिक्षा पत्रकार सिलवालसहित छ पत्रकार पुरस्कृत

काठमाडौं १५ असार / शिक्षा लगायत विभिन्न विटमा रिपोटिङ् गदै आएका पत्रकारलाई  ‘रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२’ ले  पुरस्कृत गरेको छ । शिक्षातर्फ राष्ट्रिय समाचार समितिका समाचारदाता प्रकाश सिलवाल, वात...

शिक्षा पत्रकारिता पुरस्कार अधिकारीलाई

काठमाडौं १४ असार / यो बर्षको ‘मदन भण्डारी राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार’  गोरखापत्रका समाचारदाता प्रकृति अधिकारीलाई प्रदान गरिएको छ ।  मदन भण्डारी मेमोरियल कलेजले स्थापना गरेको पुरस्कार कलेजको...

निजी विद्यालय सञ्चालक ईमान्दार नहुँदा समस्या

ललितपुर १४ असार / शिक्षा विभागका महानिर्देशक डा. डिल्लीराम रिमालले स्थायी संरचना विनानै निजी विद्यालयहरुलाई अनुमति दिँदा विद्यार्थीको सुरक्षाको मुद्धा चुनौतीपूर्ण भएको बताएका छन् । निजी विद्यालय सञ्चा...

एसएलसी उत्तिर्ण विद्यार्थीलाई सम्मान तथा विदाइ

काठमाडौं १३ असार / एसएलसीमा उत्तिर्ण विद्यार्थीलाई सूर्योदय आवासीय माध्यमिक विद्यालय घट्टेकुलोले  सम्मान तथा विदाई गरेको छ । ९०.९ प्रतिशत अङ्क सहित उत्तिर्ण छात्रा अस्मि सापकोटालाई नगद दश हजार रुपैंया...

विज्ञानलाई गणित विषय अन्र्तगत राखेकोमा आपत्ति

काठमाडौं ६ असार / त्रिभुवन विश्वविद्यालयले शिक्षा शास्त्र संकाय अन्र्तगत ४ बर्षे विएड्को विज्ञान विषयलाई गणित विषय अन्र्तगत राखेकोमा सरोकारवालाहरुले आपत्ति जनाएका छन् । त्रिविले विज्ञान शिक्षा भित्रका...

सामुदायिक विद्यालयको उत्तिर्ण प्रतिशत ७३ !

ललितपुर ५ असार / सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि काम गर्दै आएको संस्था टीच फर नेपालका स्वयंसेवक आवद्ध ललितपुरका विद्यालयहरुको एसएलसी नतिजा ७३ प्रतिशत रहेको छ । दुई बर्ष अघि देखि ललितपुरका वि...