गतिविधि

एउटै छातामुनी नर्सरीदेखि पीएचडीसम्म

काठमाडौं २३ माघ / साउथबेस्टन कलेजले यसै वर्षबाट एउटै छातामुनी नर्सरीदेखि पीएचडी कार्यक्रम सञ्चालनमा ल्याएको घोषणा गरेको छ । कलेजद्धारा आयोजित विज्ञान प्रदर्शनी तथा क्यारियर इन म्यानेजमेन्टको उद्घाटनका...

गुरागाईंलाई योजना, नेपाललाई शैक्षिक व्यवस्थापन

भक्तपुर २३ माघ / शिक्षा विभागको योजना तथा अनुगमन महाशाखा प्रमुखको जिम्मेवारी देवकुमारी गुरागाईँलाई दिईएको छ भने शैक्षिक व्यवस्थापन महाशाखाको जिम्मेवारी खगेन्द्र नेपाललाई दिईएको छ । माघ ११ गते सरुवा भए...

पत्रकार गिरीलाई शिक्षा पत्रकारिता पुरस्कार

झापा २२ माघ / पत्रकारिताको माध्यामबाट शिक्षा क्षेत्रमा योगदान गरे बापत पत्रकार एकराज गिरीलाई दुहागढी ७ मा रहेको बाल सुवोधिनी निमाविले पुरस्कृृत गरेको छ । यसै बर्ष स्थापित पाँच हजार रुपैँया राशीको पुरस...

बाल आश्रमलाई शैक्षिक सामग्री वितरण

धरान १९ माघ / आफ्नो रजत महोत्सवको अवसर पारेर विष्णु मेमोरियल उच्च माविले यहाँका विभिन्न बाल आश्रमलाई शैक्षिक सामग्री वितरण गरेको छ । माघ १४ गते देखि देखि शुरु भएको महोत्सवको पाचौ दिन आइतबार सरस्वती बा...

शिक्षा विभागमा नयाँ महानिर्देशक

भक्तपुर १४ माघ / डा. डिल्लिराम रिमालले शिक्षा विभागको महानिर्देशकको रुपमा कार्यभार सम्हालेका छन् । उनलाई विभागका कर्मचारीले बुधबार एक कार्यक्रम गरी स्वागत गरे ।  सोही कार्यक्रममा यस अघिका महानिर्देशक...

काठमाडौंमा पुस्तक मेला हुने

काठमाडौं १३ माघ / आउँदो १५ गते देखि राष्ट्रिय पुस्तक मेला हुने भएको छ । नेपाल राष्ट्रिय पुस्तक विक्रेता तथा प्रकाशक संघले गर्न लागेको मेला नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने छ । पुस्तक प्रकाशनको क्षेत्रम...

ईटाभट्टाका बालबालिकाले पढ्न पाए

काठमाडौं १२ माघ / रुपन्देही र सर्लाहीका तीन स्थानका ईटा भट्टामा बालविकास केन्द्र संचालन गरिएको छ । ईटा भट्टामा हजारौं बालबालिका बाल मजदुरका रुपमा कार्यरत छन् । उनीहरुलाई अध्ययनको अवसर उपलब्ध गराउन बाल...

रेडियन्ट रिडर्सको स्थापना दिवस

ललितपुर ११ माघ / रेडियन्ट रिडर्स एकेडेमी सानेपा, ललितपुरले आफ्नो १७ औँ स्थापना दिवस मनाएको छ । २०५६ सालमा स्थापना भएको विद्यालयले हरेक बर्ष सरस्वती पूजाको दिन आफ्नो स्थापना दिवस मनाउँदैं आएको छ । १९ ज...

शिक्षा पत्रकार समूहद्धारा विद्यालयलाई फर्निचर सहयोग

काठमाडौं २ माघ / शिक्षा पत्रकार समूहले आफूसंग भएका पुराना तर प्रयोग गर्न मिल्ने फर्निचर धादिङ्को जोगीमारा २ मा रहेको जलकन्या प्राथमिक विद्यालयलाई दिएको छ । यस अघि समूह रहेको ठाउँ साँघुरो भएर नयाँ घरमा...

शैक्षिक मुद्धामा अभियानमुखी हुने प्रतिबद्धता

काठमाडौं २ माघ / शिक्षा क्षेत्रमा कार्यरत विभिन्न संस्थाहरुले आफूहरु शैक्षिक मुद्धामा कार्यक्रम भन्दा पनि अभियानमुखी हुने प्रतिबद्धता जनाएका छन् । ‘शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपाल’ को हाल...

नेपाली विद्यार्थीद्धारा जर्मनीको शैक्षिक अवस्था अध्ययन

काठमाडौँ १ माघ / जर्मनीले शैक्षिक क्षेत्रमा गरेको सफलता तथा त्यहाँको कला र संस्कृतिका बारेमा नेपाली विद्यार्थीले अध्ययन गरेर फर्केका छन् । जर्मनीको सिटि काउन्सील अफ हेजवर्ग, इन्टर कल्चर सेन्टर अफ हेजव...

एनसिईको नयाँ कार्यसमिति

काठमाडौं २७ पुस / शिक्षामा कार्यरत विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्थाको सञ्जाल ‘शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपाल’ को नयाँ कार्यसमिति चयन भएको छ । शनिबार भएको संस्थाको प...

अखिल क्रान्तिकारीका संयोजकमा मल्ल

काठमाडौं २६ पुस / एकिकृत नेकपा माओवादी निकट विद्यार्थी सँगठन अखिल क्रान्तिकारीका उपाध्यक्ष रमेश मल्ललाई पार्टिले संयोजकको जिम्मेवारी दिएको छ । अध्यक्ष हिमाल शर्माले राजिनामा दिएपछि संगठन ६ महिना देखि...

हिसान महाधिबेशन : पत्रकार क्षेत्रीलाई आर्थिक सहयोग, राजनीतिक प्रतिबद्धता विना शिक्षा क्षेत्र सुधार नहुने मन्त्रीको भनाई

काठमाडौं २६ पुस / ब्रेन ट्युमरको अप्रेसन भई नयाँ दिल्लिमा थप उपचारत पत्रकार सूर्यकुमार क्षेत्रीलाई उच्च माध्यामिक विद्यालय संघ नेपाल हिसानले आर्थिक सहयोग गरेको छ । हिसानको छैटौं राष्ट्रिय महाधिबेशनको...

पत्रकार क्षेत्रीको उपचारका लागि प्याब्सनद्धारा आर्थिक सहयोग

काठमाडौं २३ पुस / ब्रेन ट्युमरको अप्रेसन भई नयाँ दिल्लिमा थप उपचारत पत्रकार सूर्यकुमार क्षेत्रीलाई नीजि तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याब्सनले आर्थिक सहयोग गर्ने भएको छ । प्याब्सनको मंगलबार बसेको...