Ad

गतिविधि

१२ बर्षे रणनीतिको तयारी

१२ बर्षे रणनीतिको तयारी

काठमाडौं - प्रारम्भिक बालविकासको १२ बर्षे रणनीति निर्माणको प्रकृया शुरु भएको छ । दिगो विकास लक्ष्यलाई केन्द्रित गरी सन् २०१९ देखि २०३० सम्मको लागि आवश्यक रणनीति निर्माण गर्ने कार्य शुरु भएको हो । रणनी...

श्रोतव्यक्तिको भेला : अपमानपूर्वक वर्खास्त गर्न खोजेको भन्दै आपत्ति

श्रोतव्यक्तिको भेला : अपमानपूर्वक वर्खास्त गर्न खोजेको भन्दै आपत्ति

काठमाडौं - श्रोतव्यक्तिहरुले आफूहरुलाई सरकारले अपमानपूर्वक वर्खास्त गर्न खोजेकोमा आपत्ति जनाउँदै उक्त कार्यको भण्डाफोर गर्ने निर्णय गरेका छन् ।  सोमबार काठमाडौंमा आयोजित विद्यालय स्रोतव्यक्ति समा...

स्ववियु चुनाव फाुगनमा

स्ववियु चुनाव फाुगनमा

काठमाडौं - त्रिभुवन विश्वविद्यालयले आफ्ना सबै आङ्गिक क्याम्पसहरुमा आगामी फागुनमा स्ववियु चुनाव गर्ने भएको छ । चुनावको तयारी गर्न विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख गंगाब...

स्थापनाको ६ दशक पछि त्रिविमा एलुम्नाई

स्थापनाको ६ दशक पछि त्रिविमा एलुम्नाई

काठमाडौं - स्थापनाको ६ दशक पछि त्रिभुवन विश्वविद्यालयमा एलुम्नाई गठन गरिएको छ । विश्वविद्यालयको विकास र विस्तारमा सहयोग पुर्याउन एलुम्नाई गठन गर्ने प्रचलन भए पनि त्रिविमा गठन भएको थिएन । शनिवार आयोजित...

शिक्षा आयोगका सदस्य प्रति कटाक्ष  !

शिक्षा आयोगका सदस्य प्रति कटाक्ष !

ललितपुर - निजी विद्यालय सञ्चालकहरुको एउटा समूहले उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगका सदस्यहरु प्रति कटाक्ष गरेको छ । आयोगले हालै सार्वजनिक गरेको प्रतिवेदनको मस्यौदामा निजी विद्यालयका सन्दर्भमा उल्लेख...

शिक्षा आयोगको सुझाव कार्यान्वयन हुनेमा कर्मचारीकै शंका, निषेध गरिएको भन्दै आपत्ति

शिक्षा आयोगको सुझाव कार्यान्वयन हुनेमा कर्मचारीकै शंका, निषेध गरिएको भन्दै आपत्ति

काठमाडौं - उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनले अन्तिम रुप नपाउँदै  शिक्षा मन्त्रालयकै कर्मचारीले आयोगको सुझाव कार्यान्वयन हुनेमा शंका ब्यक्त गरेका छन् । आयोगले बिहीबार गरेको सम्मेलनमा...

शिक्षा अधिकारका लागि नागरिक सम्मेलन, स्थानीय तहलाई पूर्ण अधिकारको माग

शिक्षा अधिकारका लागि नागरिक सम्मेलन, स्थानीय तहलाई पूर्ण अधिकारको माग

काठमाडौं - स्थानीय तहलाई शैक्षिक प्रशासन, वित्तिय व्यवस्थापन र श्रोत परिचालनको पूर्ण अधिकार प्रदानको माग गर्दै शिक्षा अधिकारका लागि राष्ट्रिय नागरिक सम्मेलनले १० बुँदे घोषणा पत्र जारी गरेको छ । शिक्षा...

सार्वजनिक शिक्षा सुधारका पक्षमा दक्षिण एशियाली अनुभव आदान प्रदान

सार्वजनिक शिक्षा सुधारका पक्षमा दक्षिण एशियाली अनुभव आदान प्रदान

काठमाडौं - सार्वजनिक शिक्षाका क्षेत्रमा भईरहेका कार्य तथा सुधारका लागि गर्नु पर्ने पक्षका बारेमा दक्षिण एशियाली अनुभव आदान प्रदान सहित तीनदिने बहस सम्पन्न भएको छ । शिक्षा नीति तथा अध्ययन केन्द्र (सिइप...

शिक्षक महासंघको आन्दोलन स्थगित

शिक्षक महासंघको आन्दोलन स्थगित

काठमाडौं - नेपाल शिक्षक महासंघले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । संविधानले स्थानीय तह मातहत गरेको विद्यालय शिक्षाको अधिकार फिर्ता गर्न लगायतमा माग सहित गत जेठ १७ गतेबाट महासंघले आन्दोलन शुरु गरेक...

शिक्षाका कर्मचारी सरुवामा आस्था अनुसार विभेद गरेको आरोप

शिक्षाका कर्मचारी सरुवामा आस्था अनुसार विभेद गरेको आरोप

काठमाडौं - शिक्षा मन्त्रालयले हालै गरेको कर्मचारी सरुवामा आस्थाका आधारमा विभेद भएको आरोप सहित नेपाल निजामती कर्मचारी युनियनले शिक्षा सचिवसँग गुनासो गरेको छ । सत्ता धारी दल निकट  कर्मचारीलाई ध्यान...

शिक्षाविद् सोध्छन् खै मन्त्रालय ? सहसचिव भन्छन् बिचरा शिक्षा मन्त्रालय !

शिक्षाविद् सोध्छन् खै मन्त्रालय ? सहसचिव भन्छन् बिचरा शिक्षा मन्त्रालय !

काठमाडौं - सार्वजनिक शिक्षा सुधारका मुद्धामा राज्यको उपस्थिती नै नदेखिएको भन्दै शिक्षाविद्ले चिन्ता ब्यक्त गरेका छन् । अँग्रेजी भाषाको महत्व भए पनि सामुदायिक विद्यालयका विद्यार्थीमा सिकाइकै मूल्यमा अँ...

शिक्षक र शिक्षाका कर्मचारी परेनन् 'इन्ट्याग्रीटी आइडलमा'

शिक्षक र शिक्षाका कर्मचारी परेनन् 'इन्ट्याग्रीटी आइडलमा'

काठमाडौं - विगत पाँच बर्ष देखि हुँदै आएको इन्ट्याग्रीटी आइडलको अन्तिम पाँचको सूचीमा यस बर्ष शिक्षक र शिक्षाका कर्मचारी पर्न असफल भएका छन् । सक्षम, ईमान्दार र कर्तव्यनिष्ठ राष्ट्र सेवक कर्मचारीलाई प्रे...

पूर्व शिक्षा सचिव एवं वाणिज्य शिक्षाका अगुवा श्रेष्ठको निधन

पूर्व शिक्षा सचिव एवं वाणिज्य शिक्षाका अगुवा श्रेष्ठको निधन

काठमाडौं - पूर्व शिक्षा सचिव एवं वाणिज्य शिक्षाका अगुवा ईश्वरलाल श्रेष्ठको निधन भएको छ । शंकरदेव क्याम्पसको स्थापनामा सकृय श्रेष्ठ शिक्षाविद्का रुपमा समेत परिचित थिए । उनको गएराति ८९ वर्षको उमेरमा नर्...

विद्यार्थीको व्यक्तित्व विकासका लागि राष्ट्रिय सम्मेलन

विद्यार्थीको व्यक्तित्व विकासका लागि राष्ट्रिय सम्मेलन

काठमाडौं - विद्यार्थीले ६ महिना लगाएर गरेको कार्य र अध्ययनको प्रतिवेदन प्रस्तुत गर्ने सम्मेलन गुणीय चक्र (एस.क्यू.सी.) को १४ औं संस्करण काठमाडौंमा शुरु हुँदै छ । बिहीबार देखि ग्यालेक्सि स्कुल ज्ञानेश्...

स्थानीय सरकारका लागि स्रोत पुस्तिका सार्वजनिक

स्थानीय सरकारका लागि स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं - प्रारम्भिक बालविकासका अधिकार र जिम्मेवारीलाई स्थानीय सरकार मातहत ब्यवस्था गरिएसँगै आवश्यक नीति निर्माणमा सहयोग पुरयाउने उद्धेश्यले तयार गरिएको स्रोत पुस्तिका सार्वजनिक गरिएको छ । शिक्षा विज...