गतिविधि

शिक्षक र शिक्षाका कर्मचारी परेनन् 'इन्ट्याग्रीटी आइडलमा'

शिक्षक र शिक्षाका कर्मचारी परेनन् 'इन्ट्याग्रीटी आइडलमा'

काठमाडौं - विगत पाँच बर्ष देखि हुँदै आएको इन्ट्याग्रीटी आइडलको अन्तिम पाँचको सूचीमा यस बर्ष शिक्षक र शिक्षाका कर्मचारी पर्न असफल भएका छन् । सक्षम, ईमान्दार र कर्तव्यनिष्ठ राष्ट्र सेवक कर्मचारीलाई प्रे...

पूर्व शिक्षा सचिव एवं वाणिज्य शिक्षाका अगुवा श्रेष्ठको निधन

पूर्व शिक्षा सचिव एवं वाणिज्य शिक्षाका अगुवा श्रेष्ठको निधन

काठमाडौं - पूर्व शिक्षा सचिव एवं वाणिज्य शिक्षाका अगुवा ईश्वरलाल श्रेष्ठको निधन भएको छ । शंकरदेव क्याम्पसको स्थापनामा सकृय श्रेष्ठ शिक्षाविद्का रुपमा समेत परिचित थिए । उनको गएराति ८९ वर्षको उमेरमा नर्...

विद्यार्थीको व्यक्तित्व विकासका लागि राष्ट्रिय सम्मेलन

विद्यार्थीको व्यक्तित्व विकासका लागि राष्ट्रिय सम्मेलन

काठमाडौं - विद्यार्थीले ६ महिना लगाएर गरेको कार्य र अध्ययनको प्रतिवेदन प्रस्तुत गर्ने सम्मेलन गुणीय चक्र (एस.क्यू.सी.) को १४ औं संस्करण काठमाडौंमा शुरु हुँदै छ । बिहीबार देखि ग्यालेक्सि स्कुल ज्ञानेश्...

स्थानीय सरकारका लागि स्रोत पुस्तिका सार्वजनिक

स्थानीय सरकारका लागि स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं - प्रारम्भिक बालविकासका अधिकार र जिम्मेवारीलाई स्थानीय सरकार मातहत ब्यवस्था गरिएसँगै आवश्यक नीति निर्माणमा सहयोग पुरयाउने उद्धेश्यले तयार गरिएको स्रोत पुस्तिका सार्वजनिक गरिएको छ । शिक्षा विज...

शिक्षाविद् दाहालको निधन, आधारातमा अन्तेष्टि, सयौं सहभागि

शिक्षाविद् दाहालको निधन, आधारातमा अन्तेष्टि, सयौं सहभागि

काठमाडौं - शिक्षाविद् डा. भोलाप्रसाद दाहालको निधन भएको दशौं दिनमा अन्तेष्टि गरिएको छ । सर्च फर कमन ग्राउण्ड (सर्च) का नेपाल निर्देशक दाहालको गत असोज २९ गते अमेरिकाको लस एञ्जलसमा निधन भएको थियो । सर्चक...

विद्यालय स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता, विजेतालाई ११११११ नगद

विद्यालय स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता, विजेतालाई ११११११ नगद

काठमाडौं - आगामी महिना धनगढीमा विद्यालय स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । काीत्तक २७ गतेदेखि मंसीर ४ गतेसम्म हुने उक्त लिगकम नकआउट टी–२० विद्यालय स्तरीय प्रतियोगितामा देशभरका १२...

शिक्षा आयोगका सदस्यकै गुनासो, यही कर्ताले परिवर्तनको छाँट छैन

शिक्षा आयोगका सदस्यकै गुनासो, यही कर्ताले परिवर्तनको छाँट छैन

काठमाडौं - उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगका सदस्य डा. मीनबहादुर विष्टले राम्रो भएको छ भन्ने कुरा सुन्न नपाएको भन्दै गुनासो गरेका छन् । आयोगको कामको शिलशिलामा भेटिएका प्राय सबैले एक अर्कालाई गाली मा...

इजोनमा फेरी अधिकारी

इजोनमा फेरी अधिकारी

काठमाडौं - शिक्षा विटमा कलम चलाईरहेका पत्रकारहरु आवद्ध शिक्षा पत्रकार सञ्जाल (इजोन) को अध्यक्षमा प्रकृति अधिकारी निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न संस्थाको आठौं साधारण सभा तथा पाँचौ अधिव...

लेखाजोखा विनै समाजवादी शिक्षा !

लेखाजोखा विनै समाजवादी शिक्षा !

काठमाडौं - राज्यको विद्यमान ब्यवहार, परिभाषाको स्पष्टता र श्रोतको लेखाजोखा विनै समाजवादी शिक्षाको नारा दिईएको भन्दै विज्ञहरुले आलोचना गरेका छन् । यसका लागि लाग्ने खर्च, त्यसको ब्यवस्थापन, गुणस्तरको मा...

शिक्षा ऐनको विरोध, विद्यालय बन्द गरेर विद्यार्थी जिम्मा लगाईदिने धम्की !

शिक्षा ऐनको विरोध, विद्यालय बन्द गरेर विद्यार्थी जिम्मा लगाईदिने धम्की !

काठमाडौं - संसदबाट पारित अनिवार्य तथा निशुल्क शिक्षा विधेयक निर्माणमा संसदले विवेक नपुर्याएको आरोप लगाउँदै निजी विद्यालय सञ्चालकहरुले विरोध गरेका छन् । विधेयकमा उल्लेख गरिएको छात्रबृत्तिको कोटा प्रति...

नेपालीलाई प्राप्त छात्रवृत्ति धरापमा पार्नेलाई कारवाहीको माग

नेपालीलाई प्राप्त छात्रवृत्ति धरापमा पार्नेलाई कारवाहीको माग

काठमाडौं - नेपाल मेडिकल काउन्सिलका पदाधिकारीले चीनसरकारबाट प्राप्त छात्रवृत्ति धरापमा पारेको भन्दै सांसद प्रेम सुवालले कारवाहीको माग गरेका छन् । आईतबारको संसद बैठकमा बोल्दै उनले त्यस्ता काउन्सिलका पदा...

सांसदद्धारा विस्थापित शिक्षक ब्यवस्थापनको माग

सांसदद्धारा विस्थापित शिक्षक ब्यवस्थापनको माग

काठमाडौं - माओवादी द्धन्द्धका बेला पेशाबाट विस्थापित शिक्षकको ब्यवस्थापन गर्न सांसदले माग गरेका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै गोरखा क्षेत्र नम्बर १ का सांसद हरीराज अधिकारी...

शिक्षा विधेयक संसदमा पेश, विरोधको सूचना अस्विकृत

शिक्षा विधेयक संसदमा पेश, विरोधको सूचना अस्विकृत

काठमाडौं - सरकारले ल्याएको निशुल्क तथा अनिवार्य शिक्षा सम्बन्धि विधेयक संसदमा पेश गरिएको छ । उक्त विधेयक अपूर्ण रहेको भन्दै नेपाल मजदूर किसान पार्टिका सांसद प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनाल...

संसदमा शिक्षा विधेयक, समय सीमामै परिवर्तनको संकेत !

संसदमा शिक्षा विधेयक, समय सीमामै परिवर्तनको संकेत !

काठमाडौं - शिक्षा लगायत संविधानले गरेको मौलिक हक कार्यान्वयनका लागि आवश्यक विधेयकहरु जारी गर्ने समय सीमामा परिवर्तन गर्न सकिने सत्तारुढ दलका सांसदले संकेत गरेका छन् ।  त्यस्ता विधेयकहरु आगामी असो...

नमूना विद्यालयको लागत १३७ करोड, कार्यान्वयन गर्ने प्रतिवद्धता

नमूना विद्यालयको लागत १३७ करोड, कार्यान्वयन गर्ने प्रतिवद्धता

झापा - बिर्तामोड स्थित महेन्द्र रत्न माध्यमिक विद्यालयलाई ‘नमूना विद्यालय’ बनाउने योजना अघि सारिएको छ । नेपाल सरकारको ८० प्रतिशत र २० प्रतिशत एशियाली विकास बैंकको सहयोगमा नमूना विद्यालय बन...