विदेशमा शिक्षा

जापानको कक्षामा जे देखेँ !

जापानको कक्षामा जे देखेँ !

जापानको एउटा विद्यालयमा गणित विषयको पढाई भईरहेको कक्षामा बस्ने अवसर मिल्यो । कक्षा ६ मा यस दिनको पाठ अनुपात र उद्देश्य दुई अनुपात बराबर छ र तिन ओटा सङ्ख्या दिइएको भए चौथो सङ्ख्या पत्ता लगाउनु पर्ने...

आखिर बाहिर जाने नै हो यहाँ पढेर समय किन बर्बाद गर्ने !

आखिर बाहिर जाने नै हो यहाँ पढेर समय किन बर्बाद गर्ने !

कलेजको होस्टलमा बस्ने भाइ लाई सोधेँ – कस्तो चलीरा'छ पढाइ ? उनले भने – म त कलेज नै जान्न ।  घरबाट निकै टाढा भएकाले कलेजले समेत होस्टलमा बस्न अनुमती दिएको विद्यार्थीले के गर्द...

नेपाली विद्यार्थीलाई विदेश जान रोक्ने तयारी : भुक्तानी सन्तुलन मिलाउने उपाय

नेपाली विद्यार्थीलाई विदेश जान रोक्ने तयारी : भुक्तानी सन्तुलन मिलाउने उपाय

काठमाडौं - १२ कक्षा पछि मात्रै विदेशमा पढ्ने अनुमति दिने गरी शिक्षा मन्त्रालयले गरेको तयारीले भुक्तानी सन्तुलन मिलाउने अर्थमन्त्री डा. युवराज खतिवडाले दावी गरेका छन् । विनियोजन विधेयक माथि संसदमा जारी...

शिक्षा मन्त्रालयको सूचना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

शिक्षा मन्त्रालयको सूचना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं - १२ कक्षा पछि मात्रै विदेश पढ्ने अनुमति दिने गरी शिक्षा मन्त्रालयले सार्वजनिक गरेको सूचना कार्यान्वयन नगर्न सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सुष्मलता माथे...

१२ पछि मात्रै विदेश पढ्ने अनुमति, पढ्ने नाममा काम गर्न जाने बढेपछि कडाइ

१२ पछि मात्रै विदेश पढ्ने अनुमति, पढ्ने नाममा काम गर्न जाने बढेपछि कडाइ

काठमाडौं - पढ्ने नाममा काम गर्न जानेको संख्या बढेको तर्क सहित सरकारले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई कडाइ गरेको छ । १२ पछि मात्रै विदेश पढ्ने अनुमति दिने गरी शिक्षा मन्त्रालयले निर्णय गरेको हो...

वार्षिकोत्सवका अवसरमा बालबालिकालाई सहयोग

वार्षिकोत्सवका अवसरमा बालबालिकालाई सहयोग

काठमाडौं - विदेशमा पढ्न जाने विद्यार्थीलाई परामर्श दिदैं आएको संस्था कंगारु एजुकेशन फाउण्डेशनले विपन्न बालबालिकालाई सहयोग गरेर आफ्नो १२ औं वार्षिकोत्सव मनाएको छ । गहनापोखरीमा रहेको हर्ट बीट नामक संस्थ...

आक्रमण क्षेत्रको विद्यालय घुमाईयो, बालबालिकाहरु कुरान पढ्दै

आक्रमण क्षेत्रको विद्यालय घुमाईयो, बालबालिकाहरु कुरान पढ्दै

काठमाडौं - पाकिस्तानले विदेशी सञ्चारमाध्यम र कुटनीतिज्ञहरुलाई गत फ्रेवुअरीमा भारतले हवाई आक्रमण गरेको घटनास्थल भ्रमण गराएको छ । उक्त भ्रमणका बेला भारतीय सेनाले आक्रमण गरेको बालाकोट क्षेत्रमा रहेको इस्...

शिक्षामा सिकाइ : एक शब्द चित्र

शिक्षामा सिकाइ : एक शब्द चित्र

५ महिना अघि एडुखबरमै सिङ्गापुरको सिकाइ यात्रा लेखेको थिएँ । त्यो यात्रा व्यवहारिक प्रयोजनमा जाँदा शैक्षिक पक्षमा आफ्नो रुचीको खोज थियो । पढ्नुहोस् उक्त आलेख : एक सिकाइ यात्रा यस पटकको भ्रमण...

विद्यार्थी विचल्ली पार्ने कन्सल्टेन्सी र सञ्चालकको नाम संसदमा रेकर्ड, ठग्नेलाई कारवाहीको माग

विद्यार्थी विचल्ली पार्ने कन्सल्टेन्सी र सञ्चालकको नाम संसदमा रेकर्ड, ठग्नेलाई कारवाहीको माग

काठमाडौं - दर्ता नै नभएको अष्ट्रेलियाको कलेजमा नेपाली विद्यार्थी पठाएर ठगेका कन्सल्टेन्सी सञ्चालकहरुको नाम संसदमा रेकर्ड भएको छ । दर्तै नभएको अष्ट्रेलियन ईन्स्टिच्युट अफ विजनेश एण्ड टेक्नोलोजी (एआईवीट...

अनलाइन शिक्षाको लोकप्रियता बढ्दो

अनलाइन शिक्षाको लोकप्रियता बढ्दो

काठमाडौं - स्मार्टफोनको बढ्दो प्रयोग तथा मोवाइल इण्टरनेटको पहुँचमा भएको सुधारले चीनमा अनलाइन शिक्षाको लोकप्रियता बढ्दै गएको छ । चीनका झण्डै १९ करोड ४० लाखले मोबाइलको प्रयोग मार्फत अनलाइन शिक्षा लिएको...

दर्ता खारेजीको ९ दिन पछि बल्ल धारणा सार्वजनिक, सञ्चार माध्यम माथि कटाक्ष

दर्ता खारेजीको ९ दिन पछि बल्ल धारणा सार्वजनिक, सञ्चार माध्यम माथि कटाक्ष

काठमाडौं - अष्ट्रेलियन ईन्स्टिच्युट अफ विजनेश एण्ड टेक्नोलोजी (एआईवीटि) को दर्ता खारेज भएको ९ दिन पछि बल्ल नेपाल स्थित परामर्शदाता कम्पनीहरु आवद्ध छाता संगठनहरुले घटनाबारे संयुक्त रुपमा धारणा सार्वजनि...

अष्ट्रेलियामा विद्यार्थी बिचल्ली : जिम्मेवारलाई कारवाहीको माग

अष्ट्रेलियामा विद्यार्थी बिचल्ली : जिम्मेवारलाई कारवाहीको माग

काठमाडौं - अनुमती नै नपाएको अस्ट्रेलिन इन्स्टिच्युट अफ बिजनेस एण्ड टेक्नोलोजी (एआइबिटी) मा नर्सिङ पढ्ने नेपाली विद्यार्थीको तत्काल उद्धार गरी लापरवाहीपूर्ण कार्यका जिम्मेवारहरुलाई कारवाही गर्न विवेकशी...

विद्यार्थीको हाजिरी तरिकामा परिवर्तन, 'एस सर' 'एस मिस' मा रोक !

काठमाडौं - कक्षा शुरु हुनु अघि शिक्षकले विद्यार्थीको हाजिर गर्दा अपनाउने तरिकामा परिवर्तन गर्दै भारतको गुजताराका विद्यालयहरुमा नयाँ विधि अपनाईएको छ । सन् २०१९ को पहिलो दिन देखिनै गुजरातका विद्यार्थीले...

सिकाइमा पहिलो २० घण्टा निकै उत्पादनशील

सिकाइमा पहिलो २० घण्टा निकै उत्पादनशील

काठमाडौं - कुनै पनि नयाँ विषय वा सीपको सिकाइमा पहिलो २० घण्टा निकै उत्पादनशील र छिटो हुने विभिन्न अनुसन्धानले देखाएको छ । यतिबेला नयाँ कुरा सिक्ने उत्कट चाहना र नयाँ उत्तेजना प्रति दिमागले प्रतिक्रिया...

अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरी मेला

अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरी मेला

काठमाडौं - अध्ययनका लागि अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीलाई लक्षित गर्दै दुई दिने शैक्षिक मेला शुरु भएको छ । शुक्रबारसम्म चल्ने “चौथो मेगा अष्ट्रेलिया शैक्षिक मेला २०७५” मा अष्ट्रे...