खबर/फिचर

वैशाख भरी शैक्षिक संस्था बन्द

काठमाडौं १७ वैशाख / भूकम्पका कारण धेरै क्षती भएका ११ जिल्लाका शैक्षिक संस्था वैशाख भरका लागि विदा हुने भएका छन् । शिक्षा मन्त्रालयले वाग्मती अञ्चलका उपत्यका सहित ८ जिल्ला गोर्खा, दोलखा र रामेछापका सबै...

विद्यालयहरु १५ दिन विदा

काठमाडौं १६ वैशाख / * भूकम्पका कारण विद्यालयहरु १५ दिन विदा हुने भएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल प्याब्सनले उक्त अवधिमा विद्यालयलाई भूकम्प पीडितहरुका लागि आश्रय स्थलका रुपमा प्रय...

शिक्षा विभागद्धारा क्षतीको बिवरण संकलन शुरु

काठमाडौं १६ वैशाख / भुकम्पले पुर्याएको क्षतीको विवरण संकलन गर्न शिक्षा विभागले उपसचिवहरुको नेतृत्वमा डेक्स स्थापना गरेको छ । धेरै क्षती भएका ११ जिल्लालाई लक्षित गरी प्रत्येक जिल्लाको बिवरण संकलन गर्न...

भूकम्प पछि १ हप्ता सम्म विद्यालय बन्द गर्ने निर्णय

काठमाडौं १३ वैशाख / भूकम्प पछि शिक्षा मन्त्रालयले संकट ग्रस्त ११ जिल्लामा १ हप्ता सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बाग्मतीका सबै गोर्खा, रामेछाप, मकबानपुर लम्जुङ् लगायत ११ जिल्लमा विद्यालय बन...

उत्कृष्ठ शिक्षकको खोजी (५० हजार पुरस्कारको घोषणा)

काठमाडौं ११ बैशाख/पीपी प्रसाई फाउण्डेशनले नमुना शिक्षण सिकाईबाट सामुदायिक विद्यालय सुधार गर्ने उत्कष्ठ शिक्षकको खोजी गरेको छ।फाउण्डेशनले चौथो राष्ट्रिय पीपी प्रसाई  उत्कृष्ठ शिक्षक पुरस्कारको आव्हान ग...

शिक्षक विज्ञापनमा थप घट (कहाँ के कति पद थप घट भए)

काठमाडौं ९ वैशाख / शिक्षक सेवा आयोगले खोलेको विज्ञापनमा थपघट हुँदा ६५ पद थपिएको छ । माध्यमिक तर्फ ५२ र निमावि तर्फ १३ पद थप भएको छ । अब, चैत २४ गते भएको विज्ञापनमा यो संख्या थपिने छ । शिक्षा विभागले ग...

शुल्क फिर्ता नगरे कडा आन्दोलन : विद्यार्थी संगठन

काठमाडौं ९ वैशाख / निजी विद्यालयहरुले बढाएको शुल्क एक हप्ता भित्र फिर्ता नगरे कडा आन्दोलन गर्ने विद्यार्थी संगठनहरुले निर्णय गरेका छन् । यस अघिनै भएको सहमती अनुसार बढाएको शुल्क एक हप्ता भित्र फिर्ता ग...

स्ववियू चुनाव गर्न परमादेश

काठमाडौं ८ वैशाख / विगत ६ बर्ष देखि हुन नसकेको स्वतन्त्र विद्यार्थी यूनियनको चुनाव तीन महिना भित्र गर्न सर्वोच्च अदालतले परमादेश दिएको छ । त्रिभुवन विश्वविद्यालय ६० आंगिक र सम्बन्धन प्राप्त गरी लगभग ६...

निजी विद्यालयको शुल्क र विद्यार्थी संगठनको 'वार्गेनिङ' !

काठमाडौं ८ वैशाख / नयाँ शैक्षिक सत्र संगै निजी विद्यालयले लिने शुल्कको बारेमा फेरी बहस शुरु भएको छ । मुद्धा अभिभावक र विद्यार्थी केन्द्रित हो, बहसको सतहमा भने शुल्कको बुई चढेर दुई पक्ष सतहमा देखिन्छन्...

निजी विद्यालयको शुल्कका बारेमा भएको सहमती

काठमाडौं ७ वैशाख / आन्दोलनरत विद्यार्थी संगठन र शिक्षा मन्त्रालय विच निजी विद्यालयले बढाएको शुल्क र यसको नियमनका बारेमा सहमती भएको छ । शिक्षा मन्त्रालयले समस्या समाधानका लागि समिति गठन गर्ने गरी गरेको...

स्थायी लाईसेन्सको विज्ञापन खुल्यो

काठमाडौं ७ बैशाख / शिक्षक सेवा आयोगले माध्यमिक तहको स्थायी अध्यापन अनुमतिपत्र लाईसेन्सको विज्ञापन खुलाएको छ । वैशाख ७ गते देखि २७ गते सम्म फारम भर्न पाउने गरी पाँचै विकास क्षेत्रका शिक्षा निर्देशनालयम...

निजी विद्यालयहरुले बढाएको शुल्क फिर्ता, मन्त्रालयद्धारा टालटुले सहमती

काठमाडौं ६ वैशाख / शुल्क वृद्धि विरुद्ध आन्दोलनरत विद्यार्थी संगठनहरुसँग शिक्षा मन्त्रालयले फेरी टालटुले सहमती गरेर तत्कालको संकट टारेको छ । शिक्षा विभागका महानिर्देशको संयोजकत्वमा यस अघिनै रहेको शुल्...

शुल्क बृद्धिको विरोधलाई टालटुल पार्न समिति बनाउने तयारी

काठमाडौं ६ वैशाख / तिन महिना अघिनै शुल्क निर्धारण गरिसक्नु पर्ने ब्यवस्थालाई कार्यान्वयन गर्न नसकेर असक्षम बनेको शिक्षा मन्त्रालय, विद्यार्थी आन्दोलनका कारण दवावमा परेको छ । यो दवाव थेग्न उसले आईतबार...

प्याब्सनद्धारा शुल्क वृद्धिको कारण पुष्टि गर्ने प्रयास, नीति तयार गर्न माग

काठमाडौं ५ वैशाख / निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनले शुल्क समायोजनको नीति तयार गर्न माग गरेको छ । निजी विद्यालयहरुले बढाएको शुल्क फिर्ता नभए आन्दोलन चर्काउने विद्यार्थी संगठनहरुको...

छात्रालाई साईकल

पर्सा ३ वैशाख / जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत ८६ जना छात्राहरुलाई सभासद् श्रवण कुमार अग्रवालले साईकल वितरण गरेका छन् । विभिन्न २२ विद्यालयबाट कक्षा ८ उत्तिर्ण छात्राहरुलाई साईकल दिईएको हो । ग...