खबर/फिचर

एसएलसीमा खटिनेको भत्ता बढ्यो

भक्तपुर १९ फागुन / यस बर्षको एसएलसी परीक्षामा खटिने कर्मचारीको भत्ता बढेको छ । परीक्षामा खटिने केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरिक्षक, सुरक्षाकर्मी र कार्यालय सहयोगीको भत्ता बढेको परीक्षा नियन...

अपाङ्गता भएका विद्यार्थीलाई बिशेष छात्रबृति

काठमाडौं १८ फागुन/ उच्च माध्यमिक शिक्षा परिषद्ले  कक्षा ११ र १२ मा अध्ययनरत दृष्टिबिहीन, श्रवणशक्ति नभएका (बहिरा) तथा अपाङ्गता भएका विद्यार्थीलाई छात्रबृति दिने भएको छ । परिषद्बाट सम्बन्धन प्राप्त उच्...

स्वीकृति बिना अन्यत्र पढाउन प्रतिबन्ध

काठमाडौं १७ फागुन / शिक्षा विभागले विभागीय स्वीकृत बिना  शिक्षकलाई अन्यत्र काम गर्न नदिन शिक्षा कार्यालयलाई निर्देशन दिएको छ । विभागको पुस २० को निर्णय कार्यान्वयन गर्न भन्दै आइतबार ७५ जिल्ला शिक्षा...

विद्यालय बन्द गरेर शिक्षक आन्दोलनमा

शिक्षा कार्यालयमा तालबन्दी / रौतहट १७ फागुन/ सामुदायिक विद्यालयका शिक्षकहरुले आफनो माग पुरा गराउन विद्यालय बन्द गराएका छन् । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले तलबभत्ता समयमा निकासा गर्नुपर्ने...

मुसलमान र दलितलाई निःशुल्क प्राविधिक शिक्षा

भक्तपुर १७ फागुन / सरकारले कर्णालीका दलित र देशभरका चेपाङलाई यस बर्ष निःशुल्क प्राविधिक शिक्षा प्रदान गर्ने भएको छ । बिगतमा तराईका बिपन्न र पिछडिएका छात्र छात्रालाई मात्रै निःशुल्क पढाउदै आएकोमा यो बर...

शिक्षक लाईसेन्स परीक्षामा झण्डै डेढ लाख सहभागि

भक्तपुर १६ फागुन / शिक्षक सेवा आयोगले लिने शिक्षक लाईसेन्स परीक्षाका लागि देशभर बाट १ लाख २२ हजार ५ सय ६४ जना सहभागि हुँदै छन् । लाईसेन्सको परिक्षा शनिबार र आईतबार गरी दुई दिन हुँदै छ । शनिबार हुने  न...

प्रधानाध्यापक र लेखापाल विरुद्ध अख्तियारको मुद्धा

काठमाडौं १५ फागुन / विद्यालयको रकम हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक र लेखापाल विरुद्ध मुद्धा दायर गरेको छ । राजापुर बर्दियामा रहेको अमर शहीद श्री दशरथचन्द उच्च...

१७ गुना धेरै शिक्षक बढुवाका लागि प्रतिस्पर्धामा

भक्तपुर १५ फागुन / आवश्यकता भन्दा १७ गुना धेरै शिक्षकले आन्तरिक बढुवाका लागि प्रतिस्पर्धा गरेका छन् । प्रावि, निमावि र माविका प्रथम तथा द्धितीय तहको बढुवा प्रयोजनका लागि शुक्रबार भएको परीक्षामा उनीहरु...

तत्कालिन जिशिअ सहित ४ विरुद्ध मुद्धा

काठमाडौं १४ फागुन / धनुषाको गोलापुर ९ मा रहेको जनता राष्ट्रिय प्राविमा निकासा भएको रकम हिनामिना भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन जिल्ला शिक्षा अधिकारी सहित ४ जना विरुद्ध मु्द...

११ को मौका परीक्षाको नतिजा सार्वजनिक

नतिजाको लिंक सहित / भक्तपुर १४ फागुन / कक्षा ११ को मौका परीक्षाको परीक्षाफल सार्वजनिक भएको छ । फागुन २ गते भएको मौका परीक्षामा ३६ हजार ३ सय ८३ जना उत्तिर्ण भएको उच्च माध्यामिक शिक्षा परीषद्ले जनाएको छ...

प्रधानाध्यापकको अधिकार र जिम्मेवारी बढाईने

काठमाडौँ १४ फागुन / सामुदायिक विद्यालयका प्रधानाध्यापकको अधिकार र जिम्मेवारी बढाईने भएको छ । विद्यालयमा सुशासन र जवाफदेहिता बढाउन संशोधन प्रकृयामा रहेको शिक्षा ऐनमा उक्त प्रस्ताव गरिएको शिक्षा विभागका...

बिद्यालय बन्द गरेर बिवाह भोजमा !

मायामितु न्यौपाने/ पर्सा १४ फागुन / सेढवामा रहेको माध्यमिक विद्यालयका शिक्षकहरु बिद्यालय नै बन्द गरेर बिवाह भोजमा सहभागी भएपछि पठनपाठन ठप्प भएको छ । विद्यालयमा रहेका १४ जना शिक्षकहरु विद्यालय बन्द गरे...

ऐलानी जग्गाको स्वामित्व विद्यालयलाई

रौतहट १४ फागुन / पतौरा गाबिसस्थित लक्ष्मीनिया प्राविलाई ३० लाख रुपैंया मुल्य बराबरको जग्गा हस्तान्तरण गरिएको छ । जिल्लाको बिभिन्न स्थानमा रहेको ऐलानी जग्गाको स्वामित्व विद्यालयलाई हस्तान्तरण गरिएको हो...

शिक्षक विज्ञापनको प्रकृयालाई अवरुद्ध पारेको ठहर

काठमाडौं १३ फागुन / शिक्षक सेवा आयोग नियमावलीको नवौं संशोधनले शिक्षक विज्ञापनको प्रकृयालाई अवरुद्ध पारेको भन्दै नेपाल राष्ट्रिय कर्मचारी संगठन शिक्षा विभागीय कार्यसमितिले विरोध जनाएको छ । उक्त संशोधन,...

अख्तियारमा कसले कति तिरे ? (विवरण सहित)

काठमाडौं १३ फागुन / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षा क्षेत्रमा भएको अनियमितताको छानविन गरी झण्डै एक करोड रुपैंया असुल उपर गराएको छ । अनियमित तवरमा भुक्तानी लिएको रकम फिर्ता गरी दाखिला गरेको अ...