खबर/फिचर

शिक्षाका सहसचिवको जिम्मेवारी हेरफेर

शिक्षाका सहसचिवको जिम्मेवारी हेरफेर

काठमाडौं - शिक्षा मन्त्रालयले दुई जना सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयमै रहेको विद्यालय शिक्षा महाशाखाका प्रमुखको रुपमा कार्यरत कृष्णप्रसाद काप्रीलाई मन्त्रालयको महत्वपूर्ण मानिएको योजना...

रोकिएका परीक्षाबारे नयाँ प्रवन्ध गर्ने सरकारको तयारी, शैक्षिक सत्र शुरु गर्न आवश्यक व्यवस्था गरिने

रोकिएका परीक्षाबारे नयाँ प्रवन्ध गर्ने सरकारको तयारी, शैक्षिक सत्र शुरु गर्न आवश्यक व्यवस्था गरिने

काठमाडौं - विद्यालय तहका रोकिएका परीक्षा तत्काल सञ्चालन गर्ने अवस्था नभएको ठहर गर्दै सरकारले परीक्षाबारे नयाँ प्रवन्ध गर्ने तयारी गरेको छ । सोमबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी...

स्थानीय तहका शिक्षा अधिकृतलाई 'भर्चुअल' तालिम

स्थानीय तहका शिक्षा अधिकृतलाई 'भर्चुअल' तालिम

धनगढी - विना तालिम स्थानीय तहमा खटाईएका शिक्षाका कर्मचारीलाई दैनिक कार्य सम्पादनमा आईपरेका व्यवहारिक उल्झन् सुल्झ्याउन 'भर्चुअल' तालिम दिईएको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले...

शिक्षकलाई घर घरै पुर्याउने, 'अभिभावक शिक्षक' पनि परिचालन गरिने

शिक्षकलाई घर घरै पुर्याउने, 'अभिभावक शिक्षक' पनि परिचालन गरिने

पाल्पा - बालबालिकाको सिकाइ निरन्तर गर्न जरुरी रहेको निश्कर्ष सहित तानसेन नगरपालिकाले शिक्षकलाई घर घरै पुर्याउने र 'अभिभावक शिक्षक' तयार पारेर परिचालन गर्ने भएको छ । कोरोना भाईरस (कोभिड-१९) को...

नेपालको नयाँ नक्सा सार्वजनिक, पाठ्यपुस्तकमा नयाँ संस्करण प्रयोग गरिने

नेपालको नयाँ नक्सा सार्वजनिक, पाठ्यपुस्तकमा नयाँ संस्करण प्रयोग गरिने

काठमाडौं - मन्त्रीपरिषद्ले २ दिन अघि पारित गरेको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा सरकारले औपचारिक रुपमा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बुधबार दिउ...

मन्त्रीपरिषद्बाट नेपालको नयाँ नक्सा पारित, पाठ्यपुस्तकमा अद्यावधिक गरिने

मन्त्रीपरिषद्बाट नेपालको नयाँ नक्सा पारित, पाठ्यपुस्तकमा अद्यावधिक गरिने

काठमाडौं - छिमेकी मुलुक भारतले अतिक्रमण गरेको भूमि समेटेर नेपालले नयाँ नक्सा पारित गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ नक्सा पारि...

संविधानको मर्म विपरित शिक्षाको नीजिकरणलाई प्रश्रय, अधिकार कुण्ठित हुने ठहर

संविधानको मर्म विपरित शिक्षाको नीजिकरणलाई प्रश्रय, अधिकार कुण्ठित हुने ठहर

काठमाडौं - आगामी बर्षको नीति तथा कार्यक्रमले संविधानको मर्म विपरित शिक्षाको नीजिकरणलाई प्रश्रय दिएको भन्दै शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई नेपाल) ले शिक्षा अधिकार कुण्ठित हुने ठहर गरेको छ । नीति...

 शिक्षा सुधारमा गरेन सरकारले आँट, गुम्यो ठूलो मौका

शिक्षा सुधारमा गरेन सरकारले आँट, गुम्यो ठूलो मौका

काठमाडौं - कोरोना भाईरस कोभिड १९ को संक्रमणका कारण शिक्षा क्षेत्रमा उत्पन्न परिस्थितीलाई सम्बोधन गर्दै नयाँ तरिकाबाट योजना निर्माण गर्न आवश्यक भए पनि सरकारले त्यो मौका गुमाएको भन्दै विज्ञहरुले आलोचना...

नीति तथा कार्यक्रममा शिक्षा : कार्यान्वयन नभएको कार्यक्रम निरन्तर

नीति तथा कार्यक्रममा शिक्षा : कार्यान्वयन नभएको कार्यक्रम निरन्तर

काठमाडौं - गत वर्ष घोषणा गरेर पनि कार्यान्वयन नभएको कार्यक्रमलाई निरन्तरता दिदैं सरकारले आगामी बर्षको शिक्षाको नीति तथा कार्यक्रम तर्जुमा गरेको छ । संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण...

संस्कृत विषय शुरु गर्नु न्यायपूर्ण नहुने तर्क, पर्याप्त छलफलको खाँचो

संस्कृत विषय शुरु गर्नु न्यायपूर्ण नहुने तर्क, पर्याप्त छलफलको खाँचो

काठमाडौं - पर्याप्त छलफल विना कक्षा १ देखि नै संस्कृत पढाउने विषय सार्वजनिक भएको प्रति आपत्ति जनाउँदै विभिन्न २ दर्जन संस्थाका प्रतिनिधिहरुले उक्त कार्य थाती राख्न आग्रह गरेका छन् । बहुभाषिक शिक्षा सम...

शिक्षकको कार्य सम्पादन मूल्याँकन बारे आयोगको नयाँ निर्णय

शिक्षकको कार्य सम्पादन मूल्याँकन बारे आयोगको नयाँ निर्णय

भक्तपुर - शिक्षकको कार्य सम्पादन मूल्याँकन बारे शिक्षक सेवा आयोगले नयाँ निर्णय गरेको छ । कोरोना भाईरस कोभिड १९ को जोखिम न्यूनीकरण गर्न भन्दै जारी लकडाउनका कारण नियमावलीमा भएको व्यवस्था कार्यान्वयन गर्...

लकडाउन छ भनेर नकुरौं, शिक्षकलाई तत्कालै विद्यालयमा पठाउँ, नयाँ भर्ना पनि खोलौं

लकडाउन छ भनेर नकुरौं, शिक्षकलाई तत्कालै विद्यालयमा पठाउँ, नयाँ भर्ना पनि खोलौं

काठमाडौं - शिक्षकलाई विद्यालयमा पठाउन ढिलो गर्न नहुने भन्दै शिक्षाविद्हरुले नयाँ भर्ना प्रकृया समेत शुरु गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । कोरोना भाईरस कोभिड १९सक्रमणको जोखिम न्यूनिकरण गर्न जारी ल...

शिक्षामा राज्यको चासो कम, बजेटको सिद्धान्त र प्राथमिकतामा पोहोरकै भाषा 'हुबहु'

शिक्षामा राज्यको चासो कम, बजेटको सिद्धान्त र प्राथमिकतामा पोहोरकै भाषा 'हुबहु'

काठमाडौं - आफ्नो चुनावी घोषणा पत्रमा उल्लेख गरेर पनि शिक्षामा लगानी वृद्धि गर्न ध्यान नदिएको सरकारले अझै पनि शिक्षामा चासो दिन जरुरी नठानेको संकेत देखिएको छ । अर्थ मन्त्री डा. युवराज खतिवडा द्वारा आईत...

शिक्षा मन्त्रीले आतंकित बनाएको आरोप

शिक्षा मन्त्रीले आतंकित बनाएको आरोप

काठमाडौं - स्थगित परीक्षा सञ्चालनका बारेमा शिक्षा मन्त्रालय रुमल्लिईरहेका बेला पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले परीक्षाका नाममा शिक्षा मन्त्रीले आतंकित बनाएको आरोप लगाएका छन् । शुक्रबार शुरु...

अनलाईन शिक्षा बालबालिका माथि मानसिक दबाब : मानव अधिकार आयोग

अनलाईन शिक्षा बालबालिका माथि मानसिक दबाब : मानव अधिकार आयोग

काठमाडौं - जारी लकडाउनका बेला विद्यालयहरुले शुरु गरेको अनलाईन कक्षाका कारण आधारभूत तहका बालबालिकाहरु माथि मानसिक दबाब पुग्ने भन्दै मानव अधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । कोरोना भाईरस (कोभिड...