अन्तैवाट

शरणार्थी बालबालिकाको शिक्षा सामुदायिक विद्यालयमा, शिक्षक दरबन्दीको छैन टुंगो

काठमाडौं १ चैत / संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय (युएनएचसिआर) ले झापामा रहेका भुटानी शरणार्थी बालबालिकाको शिक्षा सामुदायिक विद्यालयमा गराउने भएको छ। युएनएचसिआरले सन् २०२० को जुनदेख...

प्रअ भत्ताबाट प्याडको व्यवस्था

काठमाडौं ३० फागुन / रुकुमको आठबिसकोट नगरपालिका–१४ स्थित जनविकास माध्यमिक विद्यालयका प्रधानाध्यापकले प्रअ भत्ताबाट विद्यालयमा प्याडको व्यवस्था गरेका छन् । नयाँ पत्रिकामा मनीष खड्काले प्रधानाध्याप...

प्रश्नपत्रलाई दोहोरो सिलबन्दी

काठमाडौं ३० फागुन / काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले आगामी चैत ६ देखि हुने एसईईको प्रश्नपत्रलाई दोहोरो सिलबन्दी गरेको छ । कान्तिपुरमा एसईईको प्रश्नपत्रमा दोहोरो...

चैत तेस्रो साताबाट स्वयंसेवक शिक्षक खटाउने गरी तयारी

काठमाडौं २९ फागुन / विषयगत शिक्षक अभाव कम गर्न भन्दै सरकारले शुरु गर्न लागेको शिक्षक स्वयंसेवकलाई चैत तेश्रो साताबाट खटाउने तयारी गरिएको छ ।  नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले शिक्षण स्वयंसेव...

महँगो स्कुलको कथा, विना अनुमति शुल्क असुली

काठमाडौं २९ फागुन / निजी विद्यालयले शिक्षाका नाममा गर्ने व्यापारको फेरहिस्त समेटेर आजको नयाँ पत्रिकाले विशेष खबर छापेको छ । भवानीश्वर गौतम र विजय कार्कीले अभिभावकको आडम्बरले महँगो स्कुल छान्ने होड...

मर्ज गर्न होइन विद्यालय सार्न र सुधार गर्न मेहनत

काठमाडौं २९ फागुन / बर्खाको बाढी तहसनहस भएको विद्यालय स्थानान्तरणका लागि जग्गा किन्न नगरपालिकासँग बजेट नभएको मेयरले बताए पनि प्रधानाध्यापकले मर्ज गर्न होइन विद्यालय सार्न र सुधार गर्न मेहनत गर्दा चितव...

भर्ना अभियानमा असर पर्ने संकेत

काठमाडौं २८ फागुन / चीनबाट फैलिएको कोरोना भाईरसका कारण यस बर्ष भर्ना अभियानमा असर पर्ने संकेत देखिएको छ । भाईरसको त्रासका कारण बार्षिक परीक्षा सकिए लगत्तै बन्द गर्ने विद्यालयहरुको तयारी रहेकोले उत्तः...

विद्यार्थी ओसार्न भाडाका थोत्रा गाडी प्रयोग

काठमाडौं २८ फागुन / राजधानीमा उत्कृष्ट दाबी गर्दै चर्को शुल्क असुल्ने निजी विद्यालयले विद्यार्थी ओसार्न भने भाडाका थोत्रा गाडी प्रयोग गर्ने गरेका छन् । नयाँ पत्रिकामा भवानीश्वर गौतमले महँगा स्कुल...

नीतिमा एउटा व्यवहारमा उल्टो, पढ्ने समय भन्दा कष्टकर यात्रा बढी

काठमाडौं २७ फागुन / बेला बेला स्कुल जोनिङको कुरा जोडतोडले उठ्छ अनी उही रफ्तारमा सेलाउँछ । सरकारले औपचारिक रुपमा सार्वजनिक नगरेको उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनमा पनि स्कुल जोन...

छोरीबुहारी छात्रवृत्ति प्रभावकारी

काठमाडौं २७ फागुन / कर्णाली प्रदेश सरकारले २५० छोरीबुहारीलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम प्रभावकारी देखिएको छ। नागरिकमा २५० छोरीबुहारी पढाउँदै कर्णाली सरकार शिर्षकमा लेखिएको खबर अनुसार  प्...

विद्यालयमै परीक्षा सञ्चालन गर्न दिएको निर्देशन अटेर

काठमाडौं २६ फागुन / सरकारले कक्षा ८ को परीक्षा केन्द्र कायम नगरी विद्यालयमै परीक्षा सञ्चालन गर्न दिएको निर्देशनलाई उपत्यकाकै एक नगरपालिकाले अटेर गरेको छ। शिक्षा मन्त्रालयको अपिलस् महालक्ष्मीद्वारा...

आगामी शैक्षिक सत्रदेखि नयाँ भवन

काठमाडौं २६ फागुन / ऐतिहासिक दरबार हाइस्कुलका रूपमा परिचित भानु माध्यमिक विद्यालयले आगामी शैक्षिक सत्रदेखि नयाँ भवनबाट कक्षा सञ्चालन गर्ने भएको छ । दरबार हाइस्कुल अब भव्य भवनमा शिर्षकमा गोरखापत्रमा...

अँकका नाममा विद्यार्थी प्रताडित

काठमाडौं २६ फागुन / विद्यार्थीले ल्याउने अँकका आधारमा प्रतिष्ठा बढ्ने लोभले विद्यालयहरुमा विद्यार्थीलाई प्रताडित बनाउने क्रम बढ्दै गएको छ । जुनसुकै मूल्यमा पनि राम्रो अंक ल्याउने र विद्यालयको प्रतिष्ठ...

विद्यालयको अनुगमनमा जटिल समस्या, लगानीको सदुपयोग/दुरुपयोग समेत थाह भएन

काठमाडौं २५ फागुन / मुलुकभरका सामुदायिक विद्यालयको अनुगमनमा जटिल समस्या भएको छ।  अन्नपूर्ण पोष्टमा सूर्यप्रसाद पाण्डेले विद्यालय अनुगमन प्रभावितशिर्षकमा लेखेको खबर अनुसार अनुगमन गर्ने जनशक्तिक...

नमुना विद्यालय निर्माण योजना अनुसार धमाधम काम

काठमाडौं २५ फागुन / माध्यमिक तहको शिक्षा दिने गरी सिन्धुपाल्चाेकको हेलम्बु गाउँपालिकाले नमुना सामुदायिक विद्यालय निर्माण योजना अघि बढाएको छ।  नागरिकमा ध्रुव दंगालले एकीकृत नमुना विद्यालय बनाउँ...