अन्तैवाट

हात चिर्न लगाउने शिक्षक पक्राउ, भन्छिन् घटनाबाट म लज्जित छु

काठमाडौं २५ फागुन / परीक्षामा कम नम्बर ल्याएको भन्दै विद्यार्थीलाई यातना दिने जडीबुटीस्थित जागृति एकेडेमीकी सामाजिक विषयकी शिक्षिका सीतालक्ष्मी कर्माचार्य पक्राउ परेकी छन् । कान्तिपुरमा शिर्षकमा प्रका...

उत्कृष्टतामा छात्रा अगाडि, तर माथिल्लो कक्षामा शिक्षकको संख्या कम

काठमाडौं २५ फागुन / सामुदायिक विद्यालयमा कार्यरत महिला शिक्षकको संख्या जति माथिल्लो तहमा गयो, त्यति नै कम छन् । विद्यालय तह ९कक्षा १–१२० मा कुल दुई लाख २६ हजार नौ सय ३१ शिक्षक कार्यरत रहेकामा मह...

विद्यालयमा यातनाको नयाँ शैली, कम नम्बर ल्याएको भन्दै शिक्षकले काट्न लगाईन विद्यार्थीको हात

काठमाडौं २४ फागुन / परीक्षामा राम्रो अंक ल्याउन नसकेको भन्दै काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षकले ३४ विद्यार्थीको हात ब्लेडले चिर्न लगाएकी छिन् । नयाँ पत्रिकामा कम नम्बर ल्याउने ३४ विद...

११ र १२ को परीक्षामा ५६ हजार सेट प्रश्नपत्र

काठमाडौं २३ फागुन / राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षामा ५६ हजार सेट प्रश्नपत्र छपाइ गर्ने भएको छ। कक्षा ११ र १२ मा ५६ हजार सेट प्रश्नपत्र शिर्षकमा नेपाल समाचारपत्रमा पैकाशित खबर अन...

रकम निकासा नभए पछिको हैरानी, मापदण्ड विपरीत अस्वस्थकर खाजा

काठमाडौं २३ फागुन / कक्षा ५ सम्मका विद्यार्थीलाई स्कुलमा नियमित बनाउन र शरीरलाई आवश्यक पोषक तत्व पुर्‍याउने उद्देश्यसहित सुरु गरिएको दिवाखाजा कार्यक्रमको रकम निकासा नभएपछि चालू आर्थिक वर्षको पहिलो...

दलीय भागवण्डामा नियुक्ति शुरु

काठमाडौं २१ फागुन / सत्तारूढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसको सहमतिमा भागवण्डामा विश्वविद्यालयमा उपकुलपति नियुक्ति गर्न थालिएको छ । मंगलबार सुदूरपश्चिम विश्वविद्यालयमा प्रा.डा. अम्मरराज जोशीले...

शैक्षिक विभेद हटाउन योजना

काठमाडौं २१ फागुन / रूपन्देहीको दक्षिणी क्षेत्रका विभिन्न पालिकाले छोराछोरीबीचको शैक्षिक विभेद हटाउन विविध योजना अगाडि सारेका छन् । गोरखापत्रमा शैक्षिक विभेद हटाउन आकर्षक योजना शिर्षकमा लक्ष्मण पौड...

कार्यविधि नबनाउँदा कोषको ४७ करोड अलपत्र

काठमाडौं १९ फागुन / छात्राहरूलाई शिक्षाको पहुँचमा ल्याउने उद्देश्यसहित सरकारले बनाएको छात्रा शिक्षा कोषमा ४७ करोड छ । तर, शिक्षा मन्त्रालयले कार्यविधि नबनाउँदा सो रकम छात्राको शिक्षामा खर्च हुन सकेको...

विद्यालय सुधारका लागि भन्दै करोडौं खर्च, विद्यार्थीको कहर भने उस्तै

काठमाडौं १९ फागुन / सरकारले सार्वजनिक शिक्षाका लागि विनियोजन गरेको बजेट प्रभावकारी रुपमा कार्यान्वयन नभएको तथ्य भुकम्प भएको ५ बर्ष वितिसक्दा पनि विद्यार्थीले भोगिरहेको कहरबाट पुष्टि हुन्छ । ५ बर्ष सम्...

क्षेत्राधिकार मिचेर मन्त्रिपरिषद्‌बाटै सम्बन्धन

काठमाडौं १८ फागुन / सरकारले विश्वविद्यालयको क्षेत्राधिकार मिचेर क्याम्पसलाई कार्यक्रम थपका नाममा सम्बन्धन बाँडिरहेको छ । मन्त्रिपरिषद्‌बाटै क्याम्पसलाई सम्बन्धन शिर्षकमा कान्तिपुरमा सुदीप कैनीले...

सामुदायिक विद्यालय 'रुग्ण उद्योग' जस्तै

काठमाडौं १८ फागुन / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आफूलाई सामुदायिक विद्यालयको अवस्था रुग्ण उद्योग जस्तो लागेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “३५ हजार विद्यालयमध्ये २९...

स्नातकोत्तर तहको आरक्षण खारेज

काठमाडौं १८ फागुन / सरकारले चिकित्सा शिक्षा अध्ययन संस्थानअन्तर्गत स्नातकोत्तर तहको आरक्षण खारेज गरेको छ। नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले नरहने भो चिकित्सा स्नातकोत्तरमा आरक्षण शिर्षकमा लेखेको ख...

विपन्न विद्यार्थी पढाइ छाड्छन्, सरकारी बजेट फ्रिज

काठमाडौं १८ फागुन / विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिन विनियोजित बजेट सरकारी खातामै सीमित हुने गरेको छ । पहुँच नभएका विद्यार्थी झन्झटिलो प्रक्रिया पार गर्न र छात्रवृत्ति प्राप्त गर्न असफल छन् । ...

विद्यालय व्यवस्थापन समिति राजनीति बलियो बनाउने माध्यम

काठमाडौं १८ फागुन / दाङ्को घोराही चौघेरास्थित गोरक्षरत्ननाथ मावि व्यवस्थापन समिति अध्यक्षमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य निर्मल आचार्य चुनिए। स्कुल व्यवस्थापनमा पनि दलकै हस...

शिक्षक–कर्मचारीहरू नै शैक्षिक संस्थाको सम्पत्ति दुरूपयोगमा

काठमाडौं १७ फागुन / शिक्षक–कर्मचारीहरू नै व्यक्तिगत तथा राजनीति शक्तिको आडमा आफू कार्यरत शैक्षिक संस्थाको सम्पत्ति दुरूपयोग गर्न संलग्न भएका छन् । नागरिकमा रुबी रौनियारले त्रिवि आवास–गृहमा...