अन्तैवाट

जेठ १ देखि स्कूल कसरी ?

काठमाडौं २९ वैशाख/ अधिकांश विद्यालयका प्रधानाध्यापकहरु विद्यालय खोल्न तयार छैनन । निजी विद्यालयका सञ्चालक अझै त्रासमा छन् । तैपनि सरकारले जेठ १ देखि विद्यालय सञ्चालन गर्न सबैलाई उर्दी जारी गरिरहको छ ।...

एकै वर्षमा साढे ३० हजार विदेश अध्ययनमा

काठमाडौं १२ बैशाख /एक वर्षको अवधिमा विदेश अध्ययनका लागि ३० हजार चार सय नेपाली विद्यार्थीले शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर लगेका छन् ।  शिक्षा मन्त्रालयको छात्रबृति शाखाका अनुसार विदेश अध्ययनका...

म स्कूल जान किन नपाउने ?

अरु साथीसँगी कापीकलम लिएर स्कूल गएको हेर्दै उनी टोलाउँछन् । छिनछिनमा उनले एउटै प्रश्न गर्छन्, म स्कूल जान किन नपाउने ? पाँच वर्षअघि देखि सोध्न लागेको यो प्रश्नको उत्तर अझै पाएका छैनन्। सिन्धुलीको भुव...

‘छात्रबृतिमा पढ्ने डाक्टरको नाम पेश गर्न शिक्षा मन्त्रालयलाई आदेश’

काठमाडौं १२ बैशाख/ सर्वोच्च अदालतले सरकारी छात्रवृत्तिमा अध्ययन गर्न विदेश गएका सम्पूर्ण चिकित्सकको अद्यावधिक विवरण उपलब्ध गराउन शिक्षा मन्त्रालयको नाममा आदेश जारी गरेको छ। सरकारी छात्रवृत्तिमा अध्ययन...

सामुदायिक विद्यालय किन कमजोर भयो ?

विद्यार्थी टिकाउनै गार्‍हो काठमाडौं ११ बैशाख/नया शैक्षिक सत्रको सुरुसगै मुलुकभरका विद्यालयमा भर्ना अभियान चलेको छ । तर, भर्ना भएका विद्यार्थी टिकाउन भने चुनौती छ । अन्यत्रजस्तै  पश्चिमका जिल्लामा पनि...

पाठ्यपुस्तकको कमिशन विद्यालयलाई

काठमाडौं ११ बैशाख /निजी तथा आवाशीय विद्यालय अग्रनाइजेशन प्याब्सनले राजधानीको एक प्रकाशन गृहको सहयोगमा रुपन्देहीभवन बनाइरहेको छ । त्यसबापत प्याब्सन मातहतका विद्यालयहरुले रुपन्देहीमा त्यही प्रकाशनको गणि...

११ र १२ कक्षाको परीक्षा केन्द्र फेरबदल हुने

काठमाडौं ११ वैशाख /उच्च माध्यमिक शिक्षा परिषद् काठमाडौंले यसअघि निर्धारण गरेको परीक्षा केन्द्र फेरबदल गर्ने भएको छ । परीषद्ले काठमाडौं जिल्ला परीक्षा समन्वय समितिसंग समन्वय गरी नया केन्द्र निर्धारण गर...

आयोग पास गरेका दुई शिक्षकले एउटै विद्यालय रोजेपछि...

काठमाडौं, ११ बैशाख/ शिक्षक विवादले सुन्सरीको इटहरी २४ आपगाछीस्थित राष्ट्रिय उच्च माध्यमिक विद्यालयको पढाई लथालिंग भएको छ ।  दुई शिक्षक बीच भएको शक्ति प्रदर्शनले उग्र रुप लिएपछि अहिले यो विद्यालय राजनी...

कुमारित्व भंग हुने भन्दै छात्रालार्इ दौडन प्रतिबन्ध

काठमाडौं १० वैशाख (एजेन्सी)/अस्ट्रेलियाको एक इस्लामी कलेजले कुमारित्व भंग हुने आशंकमा आफ्ना छात्राहरुलार्इ दौड प्रतियोगितामा भाग लिन रोक लगाएको छ । घटना सार्वजनिक भएपछि त्यहाँस्थित प्रशासनले छानविन था...

पाठ्यपुस्तक अपुग

काठमाडौं १० वैशाख / नयाँ शैक्षिक शत्रसँगै विद्यालयमा पठनपाठन सुरु भए पनि सुदूरपश्चिमाञ्चलमा छात्रछात्राले सबै पाठ्यपुस्तक पाउन सकेका छैनन् ।पाठ्यपुस्तकको अभाव भएपछि पठनपाठन प्रभावित भएको छात्रछात्राले...

एसएलसीका कापीमा चिठीका पुलिन्दा

काठमाडौं १० वैशाख / “गणित विषयमा म कमजोर छु । म पास हुन सकिनँ भने परिवारले विवाह गरिदिन्छन् । अझै पढ्न चाहन्छु, त्यसैले मलाई पास गराइदिनुस्” – यस्ता अनुरोधसहितका पत्र हिजो आज शिक्षकहरूले दैनिकजसो पढ्न...

शैक्षिक विकृति चरम विन्दुमा

- एचके श्रेष्ठ / चरम नाफामुखी बन्दै गएको शिक्षा नेपालमा औद्योगिकीकरणको मार्ग अवलम्वन गर्दे अघि बढ्दै छ। शैक्षिक उद्देश्य हासिल गर्न दक्ष जनशक्तिलगायत समाज र राष्ट्रलाई आवश्यक शैक्षिक सरोकारका हरेक पक्...

नर्सरीका विद्यार्थीसँग कार्यशाला र प्रयोगशाला शुल्क

निजी स्कुलमा मनपरी शुल्क काठमाडौं १० वैशाख / राजधानीका निजी विद्यालय सञ्चालकले विद्यार्थीसँग कहिल्यै नहुने कार्यक्रमलाई आधार मानेर वार्षिक लाखौं रुपैयाँ असुल गरिरहेका पाइएको छ। अभिभावक मारमा पर्नेगरी...

त्रिविमा नियम मिचेर पदपूर्ति प्रक्रिया

काठमाडौं ९ वैशाख / त्रिभुवन विश्वविद्यालयले नियमावलीविपरीत पदपूर्ति प्रक्रिया अघि बढाएको तथ्य फेला परेको छ। करारमा नियुक्त शिक्षकलाई आन्तरिक खुल्ला प्रतियोगिताबाट नियमविपरीत स्थायी गर्न लागिएको हो।त्र...

शैक्षिक सत्रको बीचमा भर्ना अभियान चलाउन निर्देशन

काठमाडौं ९ वैशाख / कर्णालीलगायत केही हिमाली जिल्लामा शैक्षिक सत्र सुरु भएको दुई महिनापछि विद्यालय भर्ना अभियान चलाउन सरकारले निर्देशन दिएपछि विद्यालयहरू अन्योलमा परेका छन् । भर्ना अभियान सकिएर धमाधम प...