अन्तैवाट

कक्षा १० को अन्तिम परीक्षामा सहभागी हुने विद्यार्थीको संख्या पाँच लाख १० हजार

काठमाडौं १६ फागुन / यो बर्ष कक्षा १० को अन्तिम परीक्षा एसईई दिने विद्यार्थीको संख्या पाँच लाख  १० हजार रहेको छ । एसइईमा पाँच लाख  १० हजार विद्यार्थी,  १९ सय ९५ परीक्षा केन्द्र शिर्षकमा...

राष्ट्रपतिको सक्रियतामा परिवर्तन, प्रधानमन्त्रीको छनोटमा परेका विद्यालयलाई सुधारका योजना

काठमाडौं १६ फागुन / राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा प्रधानमन्त्रीको छनोटमा परेका सामुदायिक विद्यालय सुधारका योजनालाई प्राथमिकता दिइने भएको छ ।  कान्तिपुरमा सुदीप कैनीले प्रधानमन्त्रीलाई व...

थपिएको एक वर्ष पनि सकियो, चुनाव कहिले टुङ्गो छैन

काठमाडौं १५ फागुन / त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरू बुधबारदेखि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)विहीन भएका छन् । पछिल्लो पटक ०७३ सालमा स्वविय निर्वाचन भएका केही क्याम्पसमा थपिएको एक वर्षसमेत...

विद्यालयको जग्गा भाडामा दिन, धितो राख्न र बेचविखन गर्न नपाइने

काठमाडौं १४ फागुन /सार्वजनिक विद्यालयको नाममा रहेको जग्गा भाडामा दिन, धितो राख्न र बेचविखन गर्न नपाइने भएको छ। सार्वजनिक विद्यालयको जग्गा बेचविखनमा रोक शिर्षकमा नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले ल...

स्थानीय सरकारको छात्रवृत्तिबाट पाइलट

काठमाडौं १४ फागुन / रुकुम पश्चिमको आठबिसकोट गाउँपालिकाले उपलब्ध गराएको छात्रबृत्तिबाट २ जना विद्यार्थीले पाइलट कोर्ष पुरा गरेका छन् । आठबिसकोट–५ मिगृका ललित भण्डारी र वडा १० का गोविन्द केसीले उक...

त्रिविका सबै क्याम्पस स्ववियु विहीन

काठमाडौं १३ फागुन / त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सबै क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) आजबाट खाली भएका छन्। यसअघि त्रिविले विसं २०७३ फागुन १८ गते २६ आंगिक र करिब २ सय ५० सम्बन्धन प...

योग्यता परीक्षा पास नभई पढाउन र अनुसन्धान गर्न नपाउने

काठमाडौं १३ फागुन / सरकारले उच्च शिक्षण संस्थाहरूमा प्राध्यापन र अनुसन्धान गर्न चाहने व्यक्तिको राष्ट्रिय योग्यता परीक्षा (नेसनल इलिजिबिलिटी–टेस्ट) लिने तयारी थालेको छ। नागरिकमा रुबी रौनियारले प...

सुझाव विपरीत करार शिक्षक थप्‍ने तयारी

काठमाडौं १३ फागुन / त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अनुगमन निर्देशनालयको सुझाव विपरीत करार शिक्षक थप्ने तयारी गरेको छ ।  कान्तिपुरमा त्रिविमा करार शिक्षक थप्‍ने तयारी शिर्षकमा गणेश राईल...

वडाध्यक्ष र विव्यस अध्यक्षबीच टकराव, विद्यालय भद्रगोल

काठमाडौं १२ फागुन / वडाध्यक्ष र व्यवस्थापन समिति अध्यक्षबीचको टकरावले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा चिउरीडाँडास्थित अन्नपूर्ण मावि द्वन्द्वमा फसेको छ।  नागरिकमा दुई...

शिक्षण संस्थाको वर्गीकरण, ७० अंक नल्याए खारेज

काठमाडौं १२ फागुन / चिकित्सा शिक्षा प्रदान गर्ने संस्थाले दुई वर्षसम्म पनि ७० अंक नल्याए सम्बन्धन खारेज हुने भएको छ। ईश्वरराज ढकालले चिकित्सा शिक्षण संस्थाको वर्गीकरण, ७० अंक नल्याए खारेज हुने शिर्षकम...

उमेर ढाँटेर धेरै पढाउनेबाट पारिश्रमिक असुली

काठमाडौं १२ फागुन / उमेर ढाँटेर लामो समय जागिर खाने त्रिभुवन विश्वविद्यालयका प्राध्यापकबाट पारिश्रमिक असुली गरिएको छ । नयाँ पत्रिकामा भवानीश्वर गौतमले उमेर ढाँटेर धेरै पढाउने त्रिवि प्राध्यापकबाट पारि...

शिक्षा मन्त्रालयको निर्णय विपरीत बारम्बार ‘काज’

काठमाडौं १२ फागुन / शिक्षा मन्त्रालयको निर्णयविपरीत लुम्बिनी बौद्ध विश्वविद्यालयले काठमाडौंमा परीक्षा नियन्त्रण कार्यालयको नाममा सम्पर्क कार्यालय सञ्चालन गरिरहेको छ । कान्तिपुरमा सुदीप कैनीले उपकुलपति...

शिक्षा मन्त्रालयका कर्मचारी हाबी हुने गरी ऐनको मस्यौदा

काठमाडौं ११ फागुन / विद्यालय शिक्षादेखि उच्च शिक्षासम्म नै शिक्षा मन्त्रालयका कर्मचारी हाबी हुने गरी ऐनको मस्यौदा बनाइएको छ । नयाँ पत्रिकामा भवानीश्वर गौतमले परीक्षा बोर्डदेखि उच्च शिक्षा परिषद्सम्म क...

कोरोनाका कारण हस्तान्तरणमा ढिलाइ

काठमाडौं ११ फागुन / चीनमा फैलिएको कोरोनाभाइरसका कारण रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) को पुनःनिर्माण सकिए पनि हस्तान्तरणमा ढिलाइ भएको छ। नागरिकमा प्रकाशित खबर अनुसा...

चैतभित्रै शिक्षक दरबन्दी व्यवस्था गरिने, शिक्षा मन्त्री भन्छन् धेरै विद्यालय खुलेकाले शिक्षक अभाव भयो

काठमाडौं ११ फागुन / सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी मिलान गर्न नसकेको भन्दै सरकारको आलोचना भईरहेका बेला शिक्षा मन्त्रीले चैत भित्रै व्यवस्था गरिने सार्वजनिक अभिव्यक्ति आईतबारको छापामा समेटिएका छन्...